सर्वोच्चले थप अन्योल सिर्जना गर्‍यो, हाम्रो पार्टी सत्ताको खेलमा छैन: बाबुराम

काठमाण्डौं,फाल्गुन,२३-जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले थप अन्योल सिर्जना गरेको बताउनुभयो।

सरकारले बहुमत गुमाएको भन्दै उनले नयाँ सरकार गठन प्रक्रिया स्वतः बढ्नुपर्ने जिकिर गर्नुभयो।

साथै भट्टराईले आफ्नो पाटीले सरकारको दाबी नगर्ने र सत्ताको खेलमा नरहेको बताउनुभयो।