जापानमा कोरोनाको कहर: १०४ को मृत्यु, ४५ सय ६० जना संक्रमित

१२ सय ३ जना उपचारपछि निको भए

जापान,चैत,२४-कोरोना भाइरस (कोभिड–१९)का कारण जापानमा सोमबार सम्म १ सय ४ जनाको मृत्यु भएको छ ।एकै दिनमा ९ जनाको ज्यान गए संगै मृतकको संख्या १०४ जना पुगेको हो ।
 
एकै दिन नयाँ ३९४ जनामा संक्रमित देखिएको छ ।आईतबारको तुलनामा सोमवार संक्रमितको संख्या अझ बढेको हो ।यो समाचार तयार पार्दा सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ४ हजार ५ सय ६० जना पुगेको छ।
 
पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १२ सय ३ जना उपचारपछि निको भएर घर फर्केका छन् । आईतबार मात्र ९ जना संक्रमित मानीस उपचार पछि निको भएको थिए ।
 
जापानको ४७ (केन) मध्य ४४ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: १९१, मृत्यु: जना
२. आवमोरी केनमा संक्रमित: ११ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: २३ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १० जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: १६ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: ६४ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: १७ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: २६ जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: १८४ जना, मृत्यु:  जना
१०.चिबा केनमा संक्रमित: २६१ जना, मृत्यु: जना 
११.टोक्योमा संक्रमित: १०३३ जना, मृत्यु: ३० जना
१२.खानागावा केनमा संक्रमित: २६५ जना, मृत्यु:  जना
१३.निईगाता केनमा संक्रमित: ३५ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: ४३ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: ५३ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: १४ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: १२ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: ५८ जना, मृत्यु: जना 
१८. सिजुओका केनमा संक्रमित: १७ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: २२७ जना, मृत्यु: २० जना 
२१.मिए केनमा संक्रमित: १२ जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: १८ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: १२५ जना, मृत्यु: ०
२४.ओओसाका केनमा संक्रमित: ४०८ जना,मृत्यु:  जना
२५. हियोउगो केनमा संक्रमित: २०३ जना, मृत्यु: ११ जना
२६.नारा केनमा संक्रमित: २४ जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: २४ जना, मृत्यु: जना
२८.ओकायामा केनमा संक्रमित: ११ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १५ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: ८ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: २१ जना, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ३३ जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित: १६२ जना, मृत्यु: १ जना
३६.सागा केनमा संक्रमित: ८ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १२ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: २० जना, मृत्यु: ०
३९. ओइता केनमा संक्रमित: ३२ जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: १० जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ३ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १६ जना, मृत्यु: ०

४३. टोयामा केन संक्रमित: १० जना, मृत्यु:०

४४. यामागाता केनमा संक्रमित : १३ जना,मृत्यु:०

पुनश्च : थप ११ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि ३ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।