फुकुओकामा कोरोना संक्रमित २२४ जना, जापानभरी ११४ को मृत्यु

जम्मा संक्रमित = ५ हजार ६ सय ६२ जना

जापान,चैत,२७-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण बिहिबार बिहान सम्म १ सय १४ जनाको मृत्यु भएको छ । एकै दिनमा ५ जनाको निधन भए संगै मृतकको संख्या ११४ पुगेको हो । 
 
एकै दिन नयाँ ५१० जनामा संक्रमित देखिएको छ मंगलबारको तुलनामा बुधबार भने संक्रमितको संख्या र मृतकको संख्या फेरी बढेको छ । अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या ५ हजार  ६ य ६२ जना पुगेको छ।
 
पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १२ सय ७० जना उपचारपछि निको भएर घर फर्केका छन् ।मंगलवार मात्र २८ जना संक्रमित मानीस उपचार पछि निको भएका छन् ।
 
जापानको ४७ (केन) मध्य ४४ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: २०५, मृत्यु: १० जना
२. आवमोरी केनमा संक्रमित: १२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ३४ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १० जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: २९ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: ७७ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: २६ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: २९ जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: २४९ जना, मृत्यु:  जना
१०.चिबा केनमा संक्रमित: ३२५ जना, मृत्यु: जना 
११.टोक्योमा संक्रमित: १३३८ जना, मृत्यु: ३५ जना
१२.खानागावा केनमा संक्रमित: ३५४ जना,मृत्यु:  जना
१३.निईगाता केनमा संक्रमित: ३९ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: ६६ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: ७२ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: २५ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: १९ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: ७३ जना, मृत्यु: जना 
१८. सिजुओका केनमा संक्रमित: ३१ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: २७९ जना, मृत्यु: २१ जना 
२१.मिए केनमा संक्रमित: १२ जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: २६ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: १५५ जना, मृत्यु: ०
२४.ओओसाका केनमा संक्रमित: ४२४ जना,मृत्यु:  जना
२५. हियोउगो केनमा संक्रमित: २४८ जना, मृत्यु: १२ जना
२६.नारा केनमा संक्रमित: ३० जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: ३४ जना, मृत्यु: जना
२८.ओकायामा केनमा संक्रमित: १४ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: २४ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: १७ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: २५ जना, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ३९ जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित: २२४ जना,मृत्यु:१ जना
३६.सागा केनमा संक्रमित: ११ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १३ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: २२ जना, मृत्यु: ० ,निको: जना
३९. ओइता केनमा संक्रमित: ४१ जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: १६ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ४ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ३९ जना, मृत्यु: ०

४३. टोयामा केन संक्रमित: १४ जना, मृत्यु:०

४४. यामागाता केनमा संक्रमित : २२ जना,मृत्यु:०

पुनश्च : थप ११ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि ३ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।