जापानमा एकै दिन ६ को मृत्यु, जम्मा कोरोना संक्रमित: ६२५४, मृतक :१२० जना

१३ सय २३ जना निको भए

जापान,चैत,२८-कोरोना भाइरस (कोभिड–१९)का कारण जापानमा शुक्रबार बिहान सम्म १ सय २० जनाको मृत्यु भएको छ । एकै दिनमा ६ जनाको निधन भए संगै मृतकको संख्या १२० पुगेको हो । 
 
एकै दिन नयाँ ५९२ जनामा संक्रमित देखिएको छ बुधबारको तुलनामा बिहिबार भने संक्रमितको संख्या र मृतकको संख्या फेरी बढेको छ । अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या ६ हजार  २ सय ५४ जना पुगेको छ।
 
पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १३ सय २३ जना उपचारपछि निको भएर घर फर्केका छन् ।मंगलवार मात्र ५३ जना संक्रमित मानीस उपचार पछि निको भएका छन् ।
 
जापानको ४७ (केन) मध्य ४५ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: २२३, मृत्यु: १० जना
२. आवमोरी केनमा संक्रमित: १४ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ३६ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १० जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ३३ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: ८२ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ३१ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: ३३ जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: २८४ जना, मृत्यु:  जना
१०.चिबा केनमा संक्रमित: ३५५ जना, मृत्यु: जना 
११.टोक्योमा संक्रमित: १५१९ जना, मृत्यु: ३६ जना
१२.खानागावा केनमा संक्रमित: ३८१ जना,मृत्यु:  जना
१३.निईगाता केनमा संक्रमित: ४१ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: ७३ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: ७७ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: २७ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: २१ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: ८६ जना, मृत्यु: जना 
१८. सिजुओका केनमा संक्रमित: ३३ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ३०० जना, मृत्यु: २१ जना 
२१.मिए केनमा संक्रमित: १४ जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: ३३ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: १६५ जना, मृत्यु: जना
२४.ओओसाका केनमा संक्रमित: ६१६ जना,मृत्यु: ६ जना
२५. हियोउगो केनमा संक्रमित: २८७ जना, मृत्यु: १३ जना
२६.नारा केनमा संक्रमित: ३४ जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: ३७ जना, मृत्यु: जना
२८.ओकायामा केनमा संक्रमित: १५ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: २४ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: १७ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: २६,मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ४९ जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित: २५० जना,मृत्यु:१ जना
३६.सागा केनमा संक्रमित: १२ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १३ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: २३, मृत्यु: ०
३९. ओइता केनमा संक्रमित: ४१ जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: १६ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ४ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ४२ जना, मृत्यु: ०

४३. टोयामा केन संक्रमित: २१ जना, मृत्यु:०

४४. यामागाता केनमा संक्रमित : २७ जना,मृत्यु:०

४५. सिमाने केनमा संक्रमित: १ जना,मृत्यु:०

पुनश्च : थप ११ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि २ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।