जापानमा एकैदिन १२ जनाको मृत्यु, संक्रमितको संख्या ६,८८३ जना पुग्यो

अहिले सम्म १ सय ३२ जनाको मृत्यु,१३ सय ५३ जना निको भए

जापान,चैत,२९-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण शनीबार बिहान सम्म १ सय ३२ जनाको मृत्यु भएको छ । एकै दिनमा १२ जनाको निधन भए संगै मृतकको संख्या १३२ पुगेको हो ।
 
शनीबार बिहान सम्म जापानका विभिन्न ठाँउ ईबाराकी केन,गुन्मा, साईतामा, चिबा,आईची, कुमामोटो केनमा एक एक जना टोक्योमा ४ जना र खानागावा केनमा ३ जना करी १२ जनाको एकै दिन निधन भएको थियो । ती सबै कोरोना संक्रमित देखिए पछि उपचार गराई राखेका थिए ।
 
एकै दिन नयाँ ६३३ जनामा संक्रमित देखिएको छ बिहिबारको तुलनामा शुक्रबार भने संक्रमितको संख्या र मृतकको संख्या फेरी बढेको छ । अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या ६ हजार  ८ सय ८३ जना पुगेको छ।
 
पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १३ सय ५३ जना उपचारपछि निको भएर घर फर्केका छन् ।मंगलवार मात्र २८ जना संक्रमित मानीस उपचार पछि निको भएका छन् ।
 
जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: २३६, मृत्यु: १० जना
२. आवमोरी केनमा संक्रमित: १७ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ३८ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १२ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ३६ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: ९१ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ३२ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: ४४ जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: ३३७ जना, मृत्यु:  जना
१०.चिबा केनमा संक्रमित: ३८८ जना, मृत्यु: जना 
११.टोक्योमा संक्रमित: १७०५ जना, मृत्यु: ४० जना
१२.खानागावा केनमा संक्रमित: ४३७ जना,मृत्यु: १० जना
१३.निईगाता केनमा संक्रमित: ४१ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: ९२ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: ८२ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ३० जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: २८ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: ९७ जना, मृत्यु: जना 
१८. सिजुओका केनमा संक्रमित: ३७ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ३१४ जना, मृत्यु: २२ जना 
२१.मिए केनमा संक्रमित: १४ जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: ३४ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: १७४ जना, मृत्यु: जना
२४.ओओसाका केनमा संक्रमित:६९६जना,मृत्यु:६ जना 
२५. हियोउगो केनमा संक्रमित: ३१६ जना, मृत्यु: १३ जना
२६.नारा केनमा संक्रमित: ३७ जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: ३८ जना, मृत्यु: जना
२८.ओकायामा केनमा संक्रमित: १५ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: ३० जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: १७ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: ४ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: २८,मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ५४ जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित: २८९ जना,मृत्यु:१ जना
३६.सागा केनमा संक्रमित: १३ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १३ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: २४, मृत्यु: जना 
३९. ओइता केनमा संक्रमित: ४२ जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: १६ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ४ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ४८ जना, मृत्यु: ०

४३. टोयामा केन संक्रमित: २३ जना, मृत्यु:०

४४. यामागाता केनमा संक्रमित : ३२ जना,मृत्यु:०

४५. सिमाने केनमा संक्रमित: १ जना,मृत्यु:०

४६. तोत्तोरी केनमा संक्रमित: १ जना,मृत्यु:०

पुनश्च : थप ११ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।