जापान,बैशाख,२७-जापानमा शनीबार बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नयाँ ८९ जनामा देखिएको छ ।यो संगै संक्रमितको संख्या १६ हजार ३ सय ५४ जना पुगेको छ।अहिले सम्म ६ हजार ५ सय ५७ जना निको भएका छन् ।६ सय १९ जनाको मृत्यु भएको छ । एकै दिन १६ जनाको निधन भए संगै मृतकको संख्या ६१९ पुगेको हो ।
शनीबार बिहान सम्म जापानका विभिन्न ठाँउ, होक्काईदो, टोयामा केनमा एक एक जना यस्तै खानागावामा केनमा तिन जना र टोक्योमा मात्र ११ जनाको एकै दिन निधन भएको थियो ।
अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका १५ हजार ४ सय ७९ जना संक्रमीत छन्,भने ६ सय ६ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १३ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।यसैबिच नागासिकी क्रुज जहाजमा चार्टर विमानबाट फर्केका १४९ जनामा पनी कोरोना भाईरसको संक्रमण देखिएको छ ।
जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।
१. होक्काईदो केनमा संक्रमित: ९२७ मृत्यु: ४८ जना
२. आवमोरी केनमा संक्रमित: २७ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८८ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ८१ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १६८ जना, मृत्यु: ९ जना
७.तोचिगी केनमा संक्रमित: ५६ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १४७ जना, मृत्यु: १८ जना
९.साइतामा केनमा संक्रमित: ९४२ जना, मृत्यु: ४१ जना
१०.चिबा केनमा संक्रमित: ८७२ जना, मृत्यु: ३८ जना
११.टोक्योमा संक्रमित: ४८१० जना, मृत्यु: १७१ जना
१२.खानागावा केनमा संक्रमित:११४९ जना,मृत्यु:५० जना
१३.निईगाता केनमा संक्रमित: ८१ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: २७५ जना, मृत्यु: १६ जना
१५.फुकुई केनमा संक्रमित: १२२ जना, मृत्यु: ८ जना
१६. यामानासी केनमा संक्रमित: ५६ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ७४ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १५० जना, मृत्यु: ६ जना
१८. सिजुओका केनमा संक्रमित: ७३ जना, मृत्यु: १ जना
२०.आईची केनमा संक्रमित: ४९३ जना, मृत्यु: ३४ जना
२१.मिए केनमा संक्रमित: ४४ जना, मृत्यु: १ जना
२२. सिगा केनमा संक्रमित: ९७ जना, मृत्यु: १ जना
२३. क्योउतो केनमा संक्रमित: ३४८ जना, मृत्यु: १३ जना
२४.ओसाका केनमा संक्रमित:१७१६ मृत्यु:५९ जना
२५. हियोउगो केनमा संक्रमित: ६८० जना,मृत्यु:३२ जना
२६.नारा केनमा संक्रमित: ८५ जना,मृत्यु: २ जना
२७.वाकायामा केनमा संक्रमित:६२, मृत्यु:२ जना
२८.ओकायामा केनमा संक्रमित: २३ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १६४ जना, मृत्यु: २ जना
३० यामागुची केनमा संक्रमित: ३६ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ५ जना, मृत्यु: १ जना
३२ खागावा केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४८, मृत्यु: ३ जना
३४ कोउची केनमा संक्रमित: ७४ जना, मृत्यु: ३ जना
३५.फुकुओका केनमा संक्रमित: ६५० मृत्यु:२४ जना
३६.सागा केनमा संक्रमित: ४५ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १७ जना, मृत्यु: १ जना
३८. कुमामोतो केनमा संक्रमित: ४७ मृत्यु: २ जना
३९. ओइता केनमा संक्रमित: ६० जना, मृत्यु: १ जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १० जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १४२ जना, मृत्यु: ५ जना
४३. टोयामा केन संक्रमित: २१८ जना, मृत्यु: १४ जना
४४. यामागाता केनमा संक्रमित :६९ जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: २४,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०
पुनश्च : थप १३ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।
बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।