काठमाडौं,असार,३-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमामा २० सैनिक मारिएपछि पहिलो पटक प्रतिक्रिया दिनुभएको छ ।

उहाॅंले सैनिकहरुको बलिदान खेर नजाने बताउनुभयो ।‘म देशलाई आश्वस्त पार्न चाहान्छु जवानहरुको बलिदान खेर जाने छैन,’ उहाॅंले भन्नुभयो ।
‘भारत शान्ति चाहन्छ तर कसैले उक्साए हामी त्यसको जवाफ दिन सक्षम छौं, उहाॅंले भन्नुभयो ।
उहाॅंले मृत सैनिकप्रति श्रद्धाञ्जलि दिँदै आफ्ना सैनिक मार्दामार्दै मरेको बताउनुभयो ।नेपाल खबर