माओवादी केन्द्रमा ९७ जना केन्द्रीय सदस्य मनोनित (सूचीसहित)

काठमाडौं,फागुन,२३-नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य मनोनित गरिएको छ ।सोमबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा ९७ जना थप गर्नुभएको हो ।

केन्द्रीय समितिमा अध्यक्ष दाहालकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् ।

त्यस्तै, वाईसीएलका अध्यक्ष सुमन देवकोटा, अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्ल पनि केन्द्रीय सदस्यमा मनोनित भएका माओवादी केन्द्रले जनाएको छ ।

खुलातर्फ ५५ तथा समानुपातिकतर्फ ४२ जना केन्द्रीय सदस्य मनोनित भएका हुन् ।माओवादी केन्द्रले गत पुसमा भएको महाधिवेशनबाट २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो । बैठकले स्थानीय तहको निर्वाचन पछि मात्र पदाधिकारी चयन गर्ने जनाएको छ ।ईमेजबाट

मनोनित केन्द्रीय सदस्यहरु

१. शंकर दुलाल
२. खापुर विक
३. तेजबहादुर मिजार
४. रणेन्द्र बराइली
५. कर्णबहादुर विक
६. रामलाल विक
७. अनिता परियार
८. सपना परियार
९. अत्तर हुसेन
१०. रजि हैजर
११. उहिद अन्सारी
१२. इश्रार खान
१३. शेखचाँद तारा
१४. सूर्यनाथ यादव
१५. अशोक जैसवाद
१६. सत्यनारायण भगत
१७. दिलिप साह
१८. उमेश यादव
१९. रामसिंह यादव
२०. राधेश्याम पासपान
२१. शिवराम यादव
२२. इन्दु शर्मा
२३. निशा साह
२४. तारा महत
२५. रुवि कर्ण
२६. सुनिता महतो
२७. दुलारी हरिजन
२८. सोनिया यादव
२९. भेषकुमारी रावत
३०. भवानी थापा
३१. कञ्चन खनाल
३२. गंगा दाहाल
३३. कमला नहर्की
३४. करुणा बस्नेत
३५. सीता आचार्य
३६. देवेन्द्र श्रेष्ठ
३७. क्षेत्रबहादुर श्रेष्ठ
३८।. कुशल लिम्बु
३९. दीर्घ श्रेष्ठ
४०. धनबहादुर मास्के राजेश
४१. दिनेश महर्जन
४२. राजकाजी महर्जन
४३. रञ्जित तामाङ
४४. सत्यनारायण शेरचन
४५. भीमकुमारी
४६. पार्वती पुन गहतरा
४७. जुमकुमारी रोका
४८. दिलमाया रोक
४९. दुर्गा राई
५०. र्सिजना तामाङ
५१. विजय महत
५२. विनिता थारु
५३. जीवन आचार्य
५४. सुमन देवकोटा
५५. सुदीप कुँवर
५६. रमेश मल्ल
५७. खिलप्रसाद बुढाथोकी
५८. बाबुराम गौतम
५९. सूर्यमान दोङ
६०. इन्द्र गोतामे
६१. पारसमणि पौडेल
६२. सैलेन्द्र घिमिरे
६३. कपिल लामा
६४. गोविन्द पौडेल
६५. दिपक कोइराला
६६. कमल चाडानी
६७. नारायण अधिकारी
६८. गगनबहादुर खड्का
६९. मंगलबहादुर शाही
७०. कर्णबहादुर बस्नेत
७१. झपड साउद
७२. शिवसेन ओली
७३. रत्न ढकाल
७४. नरेन्द्र न्यौपाने
७५. सन्तोष विष्ट
७६. तिलकराज भण्डारी
७७. सुरेन्द्र बस्नेत
७८. दिपक देवकोटा
७९. उत्तम अधिकारी
८०. विजय गौतम
८१. प्रकाश विकल
८२. विमल अधिकारी
८३. डा. भरत लामिछाने
८४. विष्णु सापकोटा जुगल
८५. हरि ज्ञवाली
८६. टेकेन्द्र भट्ट
८७. गोपाल शर्मा
८८. खोपबहादुर कँडेल
८९. झलक सिंह दर्लामी मगर
९०. डीपी ढकाल
९१. कालीबहादुर मगर
९२. सुनिता गौतम
९३. सवित्री बुढाथोकी
९४. सरस्वती न्यौपाने
९५. अमृता नेपाल
९६. कृष्णा केसी
९७. रामनारायण विडारी