प्रतिनिधीसभा र प्रदेशसभा तर्फ कुन पार्टीको जित र अग्रता कती?


काठमाडौं,मंसिर,६-
मंसिर ४ गते भएको प्रतिनिधीसभा र प्रदेशसभाको मतगणनाको परिणाम आईरहेको छ ।

यसैविच अहिले विहान ६ बजे सम्म प्रतिनिधिसभा तर्फ र प्रदेशसभा तर्फ कुन दलले कति सिट जिते र कति ठाँउमा अग्रता बनाईरहेका छन् हेरौं ।।

प्रतिनिधीसभा तर्फ 

१. नेपाली काँग्रेस जित-३ अग्रता -४३ 

२.नेकपा एमाले जित-२ अग्रता-३७ 

३. नेकपा माओवादी केन्द्र जित- ० अग्रता -१२ 

४. राष्ट्रिय स्वतन्त्र पार्टी जित – ० अग्रता -८ 

५. ए.समाजवादी जित- ० अग्रता-९

६. राप्रपा जित -० अग्रता- ७ 

८. जनमत पार्टी जित-० अग्रता- १ 

९. अन्य जित -० अग्रता- १५

प्रदेशसभा तर्फ 

१. नेपाली काँग्रेस जित-३ अग्रता -४१

२.नेकपा एमाले जित-२ अग्रता-४६

३. नेकपा माओवादी केन्द्र जित- ० अग्रता -१३