“ए” डिभिजनमा आज मंगलबार तीन खेल हुदैं

काठमाडौं,फाल्गुन,३०-शहीद स्मारक लिग ए डिभिजनमा मंगलबार तीन खेल हुदैं छन् ।

एन्फा कप्लेक्समा हुने खेलमा संकटा क्लब र चर्च व्वाईज विच हुनेछ,भने जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच दशरथ रंगशालामा पहिलो खेल हुनेछ।

यस्तै दरशथ रंगशालामै मच्छिन्द्र र नेपाल पुलिस क्लवबीच खेल हुने छ ।