“ए” डिभिजन लिगमा आज बुधवार दुई खेल हुने

काठमाडौं,चैत्र,१-शहीद स्मारक “ए”डिभिजन लिगमा आज बुधवार दुई खेल हुदै छन् । पहिलो खेल च्यासल मैदानमा विभागीयद्वय त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ क्लबविच प्रतिस्पर्धा हुनेछ। 

यस्तै:दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र मनाङ मस्र्याङ्दी फुटबल क्लबबीच खेल हुनेछ ।