सेक्स टाइमिङ बढाउन प्रयोग गर्नुस् निकै प्रभावकारी घरेलु औषधि (तरिकासहित)

एजेन्सी,मंसिर ४-आजकल धेरै मानिस यौनसम्बन्धी कमजोरीबाट पीडित रहेको पाइन्छ । नपुंसकता, स्पनदोष, धातु दोष तथा सिघ्र स्खलन आदि । यसका अनेक कारण छन्, जस्तो कि हस्तमैथुन, अत्याधिक उत्तेजनायुक्त फिल्म हेर्नु, उत्तेजक लेख पढ्नु, असंयमित खानपान, शरीरमा पोशक तत्वको कमी आदि । तर, बजारमा यौन समस्या समाधान गर्ने भनेर थरी-थरीका औषधि पाइन्छन् ।

तर के तपाईंलाई थाहा छ, सिघ्र स्खलनसहितका यी तमाम यौन समस्याहरु घरेलु औषधि प्रयोग गरेर नै समाधान गर्न सकिन्छ नि ! सुन्दा सामान्य लाग्ने यो घरेलु औषधि निकै नै प्रभावकारी छ । तर, यसको प्रयोगमा नियमितता भने अवस्य चाहिन्छ ।

यस्तो छ औषधि
एउटा स्याउ लिनुहोस् । अब यसमा जतिसक्दो धेरै ल्वाङ गाड्नुहोस् । यस्तै अर्को एउटा भेटेसम्म ठूलो कागती लिएर आउनुस् । यसमा पनि जतिसक्दो धेरै ल्वाङलाई गाड्नुहोस् । तलको चित्रमाजस्तै ल्वाङ गाड्नका लागि टूथपिकको सहयोग लिन सकिन्छ । यसरी ल्वाङ गाडिएको स्याउ र कागतीलाई भाँडोमा राखेर राम्रोसँग छोप्नुहोस् । अनि एक हप्तासम्म कुनै चिसो ठाउँमा लगेर जतनसाथ राख्नुहोस् । चिसो ठाउँमा यसकारण राख्नुपर्छ कि स्याउ र कागती खराब हुन नपाओस् ।

apple-lemon-and-cloves-for-sex-power

एक सातापछि स्याउ र कागती दुवैबाट ल्वाङलाई निकाल्नुहोस् । यसरी निकालिएको ल्वाङलाई काँचको फरक-फरक सिसीमा हालेर राख्नुहोस् । अब यसरी तयार भएको ल्वाङ दैनिक दुईवटाको दरले खानुपर्छ ।

पहिलो दिन कागतीबाट निकालिएको दुई ल्वाङ मसिनो बनाएर पिस्नुहोस्, अब यसलाई बाख्राको दूधमा मिसाएर पिउनुस् । यदि बाख्राको दूध पाइन्न भने गाईको शुद्ध घिउ पनि प्रयोग गर्न सकिन्छ । फेरि अर्को दिन स्वाउबाट निकालेको दुई ल्वाङलाई पिसेर त्यसैगरी खानुहोस् । यसरी दैनिक पालैसँग फरक-फरक सिसीको ल्वाङ दुई-दुईवटाको ४० दिनसम्म खाँदा तपाईंका अधिकांश यौन समस्या समाधान हुनेछन् । साथै यौन क्षमता पनि दोब्बर हुनेछ ।

यो निकै नै प्रभावकारी आयूर्वेदिक औषधि प्रयोगमा नियमितता चाहिन्छ । नियमितताले नै यसलाई प्रभावकारी ढंगले काम गर्न सघाउँछ ।

स्रोत: वन्लीआयूर्वेद डटकम