सर्वसाधारण भन्छ्न दादा गिरी सैलीमा बन्द गर्दै हिड्ने शैली ठिक भएन

सन्तोष राज पौडेल
बाँके,पुस २ –सरकारले संविधान संशोधनको लागि गरेको प्रस्तावको विरोध गर्दै एनेकपा एमालेले गरेको बन्दका कारण बाँकेको जनजिवन थप कष्टकर बन्दै गएको छ । ५ नम्बर प्रदेश टुक्राउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव विरुद्ध गरेको बन्दले कोहलपुरका बजारमा आजपनि बन्दको प्रभाव परेको हो ।

15555118_1787077178222343_556844540_nकोहलपुरमा हिड्ने सर्वसाधारणले  भने बन्दकर्ता आज कोहलपुर मा दादा गिरी सैलीमा बन्द गर्दै हिड्ने र आफै बोक्सी आफै धामी भएको बताउदै सर्वसाधारणले भने आफु मोटर साईकल मा हिडने जनताको बाईको चाबी

15592671_1787077244889003_1228308984_nखोस्ने हावा जिकीदीने तर प्रशानस हेरेर बस्छन् ईलाका अगाडी ईरिक्सा हावा निकाल्दा पनि प्रशासन मौन बसेको प्रती दुखेसो पोखेको छन् । ईरिक्साको हावा निकाल्दा बन्दकर्ताले नाबालक  प्रयोग गरेको प्रती पनि ईरिक्सा चालकले दुखेसो पोख्दै भन्नुभयो  ऐमाले ले पहीला आफु सुधारीयर  राष्ट्रीय झन्डा जोगाउनु पर्ने बताउनुभएको छ ।

15571035_1787077711555623_1569225253_n