धमाधम धोका दिँदै पाइलट

काठमाडौं, पुस ५ – प्राविधिक तालिममा करोडौं खर्चिए काममा लगाइएका वरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलब सुबिधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेका छन् ।पछिल्लो केही महिनामा विभिन्न वायुसेवा कम्पनीबाट करिब दर्जन बरिष्ठ पाइलट उड्डयन नियमविपरीत अग्रिम जानकारी बिनै जागिर छाडेर अन्य कम्पनीमा गएरपछि उनीहरुमाथि कारबाही माग गर्दै सम्बद्ध वायुसेवाले नियामक निकाय गुहारेका छन् ।

आजको नागरिकमा खबर छ ।वा–सुविधा बढी पाएको भन्दै यती एयरलाइन्स, बुद्ध एयर, सिम्रिक एयरलाइन्स, सौर्य एयरलाइन्स, राष्ट्रिय ध्वजावाहाक नेपाल वायुसेवा निगम र हेलिकोप्टर सेवा प्रददायक कम्पनी माउन्टेन हेलिकोप्टर्स बरिष्ट पाइलट अन्यमा भएका छन् ।