राप्रपा बाँकेले आगामी २० गते आम सभा गर्ने

बाँके,पुस ५-राप्रपा बाँकेले आगामी २० गते बृहत आमसभा सफल बनाउन जिम्मेवारी बाँडफाँड गरेको छ । राप्रपा केनिद्रय महामन्त्री डा.धवल सम्शेर राणाको उपस्थितीमा बसेको कार्य सम्पादन समितिको बैठकले आमसभालाई ब्यवस्थीत बनाउन १२ वटा समिति गठन गरेको छ ।

पार्टीका नगर सचिव बिष्णु सिंह ठकुरीका अनुसार प्रभारप्रसारमा विद्यार्थी संगठन,अतिथी सत्कार र्याली व्यवस्थापनामा युवक संगठन अतिथी सत्कार तथा स्वागतमा महिला संगठन यातायातमा पुर्व सचिव रबिन थापा,जनपरिचालनमा चार वटै क्षेत्रीय अध्यक्ष,अनुगमनमा सम्पुर्ण केन्द्रिय सदस्यहरु रहने गरि कार्यको जिम्मेवारी दिएको छ ।