प्रदेश टुक्राउने कदम प्रतिको विरोध चन्द्रौटा मा बिरोध तथा सपथ ग्रहण सम्पन्न

अराज सिंह बेल्वासे
चन्दौटा,पुस १०-चन्दौटामा चन्दौटाबासी हरुले पाँच नम्बर प्रदेसबाट पहाडी जिल्लालाई अलग्याएमा निरन्तर लडिरहने र परेको खण्डमा ज्यान समेत दिन तयार भएको भन्दै सपथ लिएका छन । कपिलबस्तुमा  पाँच नम्बर प्रदेसबाट पहाडी जिल्ला अलग्याएर संविधान सम्सोधन प्रस्ताब दर्ता भएको दिन देखिनै निरन्तर रुपमा बन्द, हडताल र प्रदर्शनहरु समेत भैरहेका छन । सरकारले संसदमा दर्ता गरेको संबिधान संशोधन प्रस्ताव फिर्ताको माग गद आज जिल्लाको चन्दैटामा बिसाल ¥याली सम्पन्न सम्पन्न गरि कोण सभा गदै प्रदेस टुक्राउन नदिने भन्दै सपथ ग्रहण गरेका छन ।

सरकारले संसदमा ५ नम्बर प्रदेसका पहाडी जिल्ला टुक्राउने गरि संबिधान संशोधन प्रस्ताव दर्ता गरे पछि कपिलबस्तुमा कपिलबस्तु सघंर्ष समितीले बिरोध स्वरुप बिभिन्न कार्यक्रम गर्दै आएको छ यसै अनुरुप आज चन्द्रौटामा बिभिन्न राजनितिक दल सर्बसाधरण हरुको छातीमा हात राखी प्रदेश नम्बर ५ टुक्राउन नदिने बताउदै  सपथ ग्रहण गरेका थिए । कोषसभामा बोल्दै अधिकासंले भारतको इसारामा प्रचण्ड र केही ब्यत्तिले आफु खुसी प्रदेस टुक्राउन खोजेको आरोप लगाएका छन । सरकारले यो प्रस्ताब फ्रिर्ता नगरे सम्म आन्दोलन जारी रहने सघंर्ष समिती सदस्य अजय थापाले  बताउनु भयो । birodh ryali

मानब अधिकार प्रतिस्ठान जिल्ला सभापती बिस्णु प्रसाद खतिवडा राष्टिय जनमोर्चाका छन्द बहादुर केसी राष्टिय प्रजातन्त्र पाटीका युवानेता अजय थापा नेकपा एमाले जिल्ला सचिवालय सदस्य नेत्रराज अधिमारी , सिबी गहतराज युवा सधं अध्यक्ष अर्जुन केसी लगायतले म नेपालको सार्वभौमसत्ता राष्ट्रिय अखण्डता सामाजिक सद्भाव र सवै जातजाती भाषाभाषी र संस्कृतिका जनताबीचको अटुट एकताका लागि निरन्तर प्रयत्नशील रहनेछु ।नेपाली समाजलाई विखण्डन गर्ने तथा जनता–जनताबीच विद्वेष सिर्जना गर्ने सबै दुष्प्रयासका विरुद्ध दृढतापूर्वक उभिइरहनेछु । पहाड र तराई(मधेसलाई अलग गर्नु भनेको मालाबाट फूल चुडाउनु जस्तै हो भन्ने मान्यताका साथ पाँच नम्बर प्रदेशलाई अखण्ड राख्न सम्झौताहीन संघर्ष गरिरहने छु ।
राष्ट्रिय एकता ( जिन्दावाद !
सामाजिक सद्भाव ( कायम राखौ !! नेपाल र नेपालीको ( जय होस् ! जय होस् !! प्रदेश नम्बर ५ टुक्राउन नदिने बताउदै सपथ लिनु भएको थियो