बाँकेमा बृहत ¥याली

मधु पौडेल
बाँके,बैशाख,२१-
मेरो पाँच प्रतिवद्धता ,स्वस्थ जीवनको आवश्यकता भन्दै आज देश भरी नै विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोही सन्दर्भमा बाँकेमा पनि बृहत ¥याली निकालिएको छ ।

विहान विभिन्न स्थानबाट निकालिएको ¥याली जिल्ला प्रशासन कार्यलय बाँकेमा गएर समापन भएको थियो । म रक्सी ,चुरोट र सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु , म स्वस्थ र पोषिलो खाना खाना खान्छु, म नियमित स्वाथ्य परिक्षण गराउँछु

]र म मेरो परिवार र समुदायको स्वाथ्य प्रति सजग रहन्छु भन्ने पाँच प्रतिवद्धतका को व्यापक प्रचार प्रसारको लागि यो कार्यक्रम आयोजना गरीएको थियो । कार्यक्रममा जिल्ला प्रसासन कार्यलयबाँके प्रमुख ,जिल्ला जनस्वास्थ्य प्रसासक बाँके प्रमुख, नर्सिङका विद्यार्थी , स्थानिय लगाएको उपस्थिति रहेको जनाकारी जिल्ला जनस्वाथ्य कार्यलयका खोप सुपर भाइजर देवीराम पौडेलले दिनु भएको छ ।

कार्यक्रम जिल्ला जनस्वाथ्य कार्यलयक बाँके,जिल्ला आयुर्वेद स्वाथ्य केन्द्र बाँकेको आयोजनामा जिल्ला प्रहरी कार्यालय बाँके तथा सेभ द चिल्डे«न लगायतको समन्वय गरीएको थियो ।