आयोगले ७४४ स्थानीय तहका लागि निर्वाचन अधिकृत तोक्यो : को कहाँ कहाँ सुचीसहित

काठमाण्डु,चैत  २२-
सरकारले बैशाख ३१ गते स्थानीय तहको निवार्चनको मिती घोषणा संगै यती बेला पुरै देश चुनावको माहोलमा होमीएको छ । विभिन्न ठुला राजनतिकि दललाई उम्मेदवार छान्न निकै सकस परिरहेको छ भने अझै धेरै जनतामा चुनाव हुने हो कि होईन भन्ने आशंका भईरहेका बेला निर्वाचन आयोगले भने आफ्नो कामलाई तिव्रता दिदै ७४४ वटा स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।

निर्वाचनका लागि ७५ वटै जिल्ला न्यायधीश मुख्य निर्वाचन अधिकृत रहने गरी अधिकृहरु तोकेको हो । जिल्लास्तरका निर्वाच्न अधिकृतले एण्टा स्थानीय निर्वाचन केन्द्र हेर्नुपर्ने प्रावधान रहेको छ । त्यसबाहेक ६६९ जना न्याय तथा प्रशासनका उपसचिवले बाँकी स्थानीय तहको निर्वाचन अधिकृत तोकिएको छ ।यो निर्णय चैत २५ अर्थात शुक्रबारबाट लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

nirbachan1.JPG-2 nirbachan1.JPG4_

nirbachan1.JPG-3