अनमोलसँगै पर्दा शेयर गर्न चाहन्छिन् साम्राज्ञी

नायक अनमोल केसी र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको जोडी चलचित्र ‘ड्रिम्स’पछि चम्कियो ।

यो चलचित्रमा अनमोललाई हेर्न 17499279_423254054676414_762717202801689700_n-300x300

गएका उनका फ्यानहरु साम्राज्ञी

लाई पनि मन पराएर हलबाट फर्किए ।

यो चलचित्र हिट भएपछि साम्राज्ञीले ३ वटा चलचित्रमा काम गरिसकेकी छिन् भने चौथो चलचित्रको छायांकन केही समयपछि सुरु हुनेछ ।

यता, अनमोलको ‘ड्रिम्स’पछि ‘गाजलु’ मात्र रिलिज भएको छ । चलचित्र रिलिज भएको करिब एक बर्षपछि अनमोल नयाँ चलचित्र ‘कृ’को छायांकनमा व्यस्त छन् ।1516927826_1460817180

तर, नेपाली चलचित्रका दर्शक अनमोल र साम्राज्ञीको जोडीलाई पर्दामा फेरि पनि हेर्न चाहन्छन् ।

download

यो कुरा स्वयंम नायिका साम्राज्ञीलाई पनि महशुश भएको छ । उनले केही नायकहरुसँग पर्दा शेयर गरेपछि आफूलाई फेरि अनमोलसँग नै काम गर्न मन लागेको बताएकी छिन् ।
samragi-3
साम्राज्ञी भन्छिन्(‘मलाई

कोही नयाँ कलाकार भन्दा Samragyee-RL-Shah-3-768x539पनि फेरि अनमोलसँग नै काम गर्न मन छ ।

दर्शकले मेरा तस्बिरमा तपाई र अनमोल कहिले पर्दामा आउने भनेर कमेन्ट गरिरहनुहुन्छ । यसैले, फेरि अनमोलसँग नै काम गर्न मन छ ।’
अनमोल आफ्ना हरेक चलचित्रमा नयाँ(नयाँ नायिकासँग काम गरिरहेका छन् । के उनले फेरि साम्राज्ञीसँग पर्दा शेयर गर्लान् त रु यो भने प्रतिक्षाकै बिषय बनेको छ ।