काठमाडौँ,असार,२९-सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री पदबाट अपदस्थ भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अन्तिमपटक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा पार्टीको बैठक राख्ने भएका छन्। एमालेको केन्द्रीय सचिवालयका अनुसार दिउँसो १ बजेका लागि पार्टीको स्थायी कमिटी बैठक बस्ने भएको हो। यसैबीच त्यस बैठकमा सहभागी हुने कि नहुने भन्ने विषयमा अहिले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका […]
Author: bihani
देउवाको नेतृत्वमा आजै सानो आकारको मन्त्रिपरिषद् बन्ने
काठमाडौं,असार,२९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सानो मन्त्रिपरिषद्को विस्तार गर्ने हुनुभएको छ । सर्वोच्च अदालतको निर्णय अनुसार आज प्रधानमन्त्री बन्न लाग्नुभएका देउवाले सानो मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ । सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएलगतै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो । विपक्षी गठबन्धनको […]
देउवालाई समर्थन गर्ने एमालेका सांसदलाई पार्टीले कारबाही गर्न नपाउने
काठमाण्डौं,असार,२८-काँग्रेस सभापती शेरबहादुर देउवालाई समर्थन गर्ने एमालेका सांसदलाई पार्टीले कारबाही गर्न नपाउने भएको छ। सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दलका सांसदहरूलाई पार्टीले ह्विप लगाउन नसक्ने ठहर गरेको छ । एमालेका २३ जना सांसदले पार्टीको निर्णय नमान्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई […]
संविधानमाथिको मनपरी रोकिएको छ:राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्छ: विवेकशिल साझा पार्टी
काठमाण्डौं,असार,२८-सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन संविधान प्रतिकूल भएको भन्दै बदर गरिदिएको निर्णयको विवेकशील साझा पार्टी हार्दिक स्वागत गर्दछ। सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा संविधानमाथि लगातार रूपमा गर्दै आएको मनपरी प्रहारलाई स्पष्टसँग संवैधानिक अनुशासनमा बाँधिदिएको छ। फैसलाले नेपालको वस्तुगत परिस्थितिलाई मध्यनजर गर्दै संसद्को स्थिरता र पूर्ण कार्य […]
ब्रेकिगं न्यूज:सानो मन्त्रिपरिषद् भोलि नै बनाउने विपक्षी गठबन्धनको निर्णय
काठमाण्डौं,असार,२८-सोमबार अपरान्ह बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ।कोटेश्वरमा बसेको बैठकले सानो मन्त्रिपरिषद् भोलि बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् पछि थप गर्दै जाने बैठकले निष्कर्ष निकालेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो। सानो मन्त्रिपरिषद् भोलि बनाउने र पछि थप गर्दै लैजाने कुरा भएको छ’, छलफलपछि खाँणले भन्नुभयो, ‘भोलि बिहान फेरि शीर्ष नेता बैठक बस्नेछ।’यस्तै बैठकले अदालतको […]
चार एलपी ग्यास उद्योग थपिने
काठमाण्डौं,साउन,२८-३८ करोड लगानीमा थप चार एलपी ग्यास उद्योग स्थापना हुने भएको छ । चारवटै ग्यास उद्योगले एक वर्षभित्रमा आफ्ना उत्पादन बजारमा ल्याउने तयारी गरेका छन् । चौधरी समूहको प्रमुख स्वामित्व रहेको नेपाल ल्यूब आयल लिमिटेडले बारामा एनएन ग्यास उद्योग स्थापना गर्न लागेको छ । त्यसैगरी, धादिङमा श्रीराम ग्यास उद्योग तथा नवलपरासीमा जानकी ग्यास उद्योग स्थापना […]
अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै छ: नेपाल
काठमाण्डौं,असार,२८-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वाच्च अदालत विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताउनु भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमार्फत शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १२३ जना मात्र भएको भन्दै माधव नेपाल समूहका २३ सांसद पार्टी सहमतिमा आएको अभिव्यक्ति दिएपछि नेता नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा २३ […]
प्रतिनिधिसभा विघटनको मुद्दामा आज फैसला आउने सम्भावना
काठमाडौं,असार,२८-संवैधानिक इजलासले दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनको मुद्दाको पेशी आजलाई तोकेको छ । गत सोमबार सुनुवाइ सकेर हेर्दाहेर्दै राखेको मुद्दाको फैसलाका लागि आज पेशी तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले असार ९ गतेदेखि सुरु गरेको अन्तिम सुनुवाइ सबै पक्षको बहसपछि गत सोमबार […]
रोनाल्डोलाई गोल्डेन बुट अवार्ड
एजेन्सी,असार,२८-पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् । आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरे । उनले १ असिस्ट समेत गरे । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन […]
इंग्ल्यान्डलाई हराउँदै इटाली च्याम्पियन
एजेन्सी,असार,२८-घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो । इंग्ल्यान्ड भने पहिलो पटक […]






