एजेन्सी,भदौ,२४-नेसन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियामाथि ४-२ को जित आत्मसाथ गरेको छ ।ओलिभर जिराउडले करियरको ४० औं अन्तराष्ट्रिय गोल गरेको खेलमा फ्रान्सले क्रोएसियालाई हराएको हो । सन् २०१८ को विश्वकपमा दुवै टिम फाईनलमा भिडेका थिए ।३३ बर्षका जिराउडले बेन्चबाट मैदान छिर्दै पेनाल्टीमा करियरको ४० औं गोल पुरा गरेका हुन् । उनी फ्रान्सेली लिजेन्ड मिचेल प्याटिनी भन्दा […]
Author: bihani
रोनाल्डोले गरे राष्ट्रिय टिमबाट १०० गोलको कीर्तिमान
एजेन्सी,भदौ,२४-क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेको खेलमा पोर्चुगलले नेसन्स लिग फुटबलमा जित हात पारेको छ । मंगलबार राति रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २-० ले हराएको हो । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अघि बढाएका थिए । डिबक्स बाहिरबाट उनले प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो । सो […]
कुलमानलाई विद्युत् प्राधिकरणमा निरन्तरता दिने प्रस्ताव बिहीबार मन्त्रिपरिषदमा
काठमाडौं,भदौ,२३-उर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिन बिहीबार बस्ने मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने भएको छ। उर्जा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उर्जामन्त्री वर्षमान पुनले बिहीबार बस्ने मन्त्रीपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी गरेको बताउनुभयो । ‘मन्त्रालयले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लैजान फाइल तयार गरिसकेको छ’, ती अधिकारीले […]
एकै दिन थप ९०२ जनामा कोरोना संक्रमण, २२८७ जना डिस्चार्ज, ६ जनाको मृत्यु
काठमाडौं,भदौ,२३-पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९०२ जना संक्रमित थपिएका छन् । यो सहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।पछिल्लो २४ घण्टामा २२८७ जना कोरोना संक्रमणबाट निको भइ डिस्चार्ज भएका छन् […]
राजश्व संकलनका लागि बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं,भदौ,२३-नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकहरुका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक विज्ञप्ति जारी गरी राजस्व संकलनका लागि मंगलबारदेखि विहीबारसम्म राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा-काउण्टर खोल्न निर्देशन दिएको हो । राजस्व संकलन गर्ने एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र […]
कोरोनाका कारण वीरगञ्जमा ६० वर्षीय पुरुषको मृत्यु
बारा,भदौ,२३-नेपालमा कोरोना संक्रमित मध्ये थप एकजनाको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगञ्जमा उपचाररत बाराका महागढिमाई नगरपालिका-१० गन्जभवनीपुरका ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभएको छ । भदौ १४ गते ती पुरुषको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्यमा समस्या […]
थप ९७९ जनामा कोरोना संक्रमण, डिस्चार्ज १७३६, मृतकको संख्या ३०० पुग्यो
काठमाडौं,भदौ,२२-पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९७९ जना संक्रमित थपिएका हुन् । यो सहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना कोरोनाबाट निको […]
नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते
काठमाडौं,भदौ,२२-सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने तय भएको छ।साउन १३ गतेदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भएको छ। सोमबार बिहान बालुवाटारमा भएको पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच भएको छलफलमा सो बैठक […]
रातो मत्स्येन्द्रनाथको रथ आज तानिँदै, स्थानीय जात्रामा सहभागी हुन नपाउने
काठमाडौं,भाद्र,२१-रातो मत्स्येन्द्रनाथको रथ आज तानिने भएको छ ।कोरोना भाइरसबाट जोगिने ‘डब्लुएचओ’ को सम्पूर्ण निर्देशनको पालना गर्दै सामाजिक दूरी कायम गरी आज अपराह्न रथ तान्न लागिएको हो । ललितपुरको पुल्चोकमा रहेको रथलाई तानेर करीब ३० मिटर पर पुर्याइने छ । रथ तान्नका लागि १२० जना जम्मा हुने ज्यापू समाजले जनाएको छ । रथ तान्नेहरूको पहिचानका लागि […]
कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो, १,०४१ जना संक्रमित थपिए
काठमाडौं,भदौ,२०-नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप नौजनाको मृत्यु भएको जानकारी दिनुभयो ।सोसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको हो । थप एक हजार ४१ जनामा संक्रमण पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४०८ […]



