काठमाण्डौं,बैशाख,२४-बुद्ध जयन्तिको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ। २०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमा/चण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले बुधबार सूचना निकालेर बिहीबार मुलुकभर सबैलाई लागू […]
Author: bihani
कक्षा एकदेखि नै संस्कृत पढाइ हुने
काठमाडौं,बैशाख,२४-सरकारले विद्यालय तहमा कक्षा एकदेखि नै संस्कृत विषयको पठनपाठन सञ्चालन गर्ने भएको छ।यही शैक्षिक सत्रदेखि नै यो विषयको पढाइ सुरु गरिने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत शिक्षा विषयको पाठ्यक्रमको स्वीकृति दिएको छ।यो पाठ्यक्रम विज्ञको सहयोगमा बनाएर केन्द्रले स्वीकृति दिएको हो । स्थानीय पाठ्यक्रमको रुपमा […]
अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म नखुल्ने
काठमाडौं,बैशाख,२४-सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बुधबार बसेको बैठकले जेठ १८ गतेसम्म आन्तरिक र बाह्य दुबैतर्फका उडान रोक्ने निर्णय गरेको हो। सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय पनि गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ […]
लकडाउन जेठ ५ सम्म लम्ब्याउने सरकारको निर्णय
काठमाडौं,बैशाख,२४-सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण हुन नदिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन बिहीबार २५ वैशाखमा सकिँदै थियो । अवस्था र स्थान हेरी केही खुकुलो गर्न माग भइरहेका बेला सरकारले ११ दिन अरु थपेको हो ।मुलुकमा कोरोनाको संक्रमण देखिएपछि सरकारले चैत्र ११ […]
जापानमा १६,०६८ संक्रमीत,५२,३८ जना निको भए, ५७९ को मृत्यु
जापान,बैशाख,२४-जापानमा बुधबार बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नयाँ १२० जनामा देखिएको छ ।यो संगै संक्रमितको संख्या १६ हजार ६८ जना पुगेको छ।अहिले सम्म ५ हजार २ सय ३८ जना निको भएका छन् ।५ सय ७९ जनाको मृत्यु भएको छ । एकै दिन १० जनाको निधन भए संगै मृतकको संख्या ५७९ पुगेको हो । बुधबार बिहान […]
जापानमा ५,१४७ जना निको भए,अझै १५,९४८ संक्रमित, ५,६९ जनाको मृत्यु
जापान,बैशाख,२३-जापानमा कोरोना भाइरस (कोभिड–१९) लागेका मध्य मंगलबार बिहान सम्म ५ हजार १ सय ४७ जना निको भएका छन् । एकै दिन नयाँ १७७ जनामा संक्रमित देखिएको छ । अहिले संक्रमितको संख्या १५ हजार ९ सय ४८ जना पुगेको छ।५ सय ६९ जनाको मृत्यु भएको छ । एकै दिन २० जनाको निधन भए संगै मृतकको संख्या ५६९ […]
नेपालमा नयाॅं ७ जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या ८२ पुग्यो
काठमाडौं,बैशाख,२३-नेपालमा नयाॅं सात जनामा कोरोना संक्रमण देखिएको छ।बाॅंकेको नेपालगञ्जमा मंगलबार थप सात जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण हुनेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष र ०९, […]
जापानमा १५,७७२ संक्रमीत पुग्दा, ५,४९ जनाको मृत्यु
जापान,बैशाख,२२-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण सोमबार बिहान सम्म ५ सय ४९ जनाको मृत्यु भएको छ । एकै दिन १९ जनाको निधन भए संगै मृतकको संख्या ५४९ पुगेको हो । एकै दिन नयाँ १९९ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार ७ सय ७२ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]
बॉंकेमा एकैदिन १५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७५ पुग्यो
काठमाडौं,बैशाख,२१-बाॅंकेमा एकै दिन थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि बाॅंकेमा नौ र पर्सामा एक जनामा कोरोना संक्रमण देखिएको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । त्यसको केहि घण्टा लगत्तै बाॅंके नेपालगंजमा थप ६ जनामा कोरोना पुष्टि भएको मन्त्रलयले आफ्नो आधिकारीक फेशबुक आईडीबाट जनाएको छ । यो संगै देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ।यसअघि आइतबार […]
नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या ६९ पुग्यो
काठमाडौं,बैशाख,२१-नेपालमा एकैदिन थप नयाॅं १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ।बाॅंकेमा आईतबार एकैदिन ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाॅंकेको नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। नेपालगन्जको प्रयोगशालामा पाँच पुरुष र ४ […]






