दिल्लीको तेस्रो जित : रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी

काठमाण्डौं,चैत्र,२५- इन्डियन प्रिमियर लिग (आईपीएल) मा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी छ । आइतबार घरेलु मैदानमा बैंगलोरले दिल्लीसँग ४ विकेटले पराजित हुँदै जारी सिजनमा लगातार छैठौं पराजय व्यहोरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा बैंगलोरलाई १४९ रनमा समेटेको थियो । बैंगलोरले उक्त योगफल तयार पार्ने […]

जापानमा साकुरा फूलको लोकप्रियता

जापान,चैत्र,२३- साकुरा जापानको अति लोकप्रिय फूल हो । जसलाई राजकाजमा प्रयोग हुने फूलका रूपमा चित्रण गरिएको छ । फूलको विशेषता वा स्वभाव नै फुल्ने हो। बास्ना र सुन्दरता छर्ने हो। फूल जंगल, बाटो, फूलबारी र कॉडाबीच फुलिदिन्छ। महल र झुपडी दुवैमा हॉसिदिन्छ। कोही आओस वा नआओस, कसैले उसको सुभाष लियोस वा नलियोस,बस फुलिरहन्छ। मुस्कुराई रहन्छ। अरुलाई आनन्दित बनाईरहन्छ। […]

अत्यन्तै रमाईलो गित “टिकटकले बिगार्यौ” सार्बजनीक (भिडीयो सहित )

काठमाण्डौं,चैत्र,२२- सामाजिक बिकृति विसंगतिलाइ व्यंग्य प्रहार गर्दै तयार पारिएको फरक अनि अत्यन्तै रमाइलो गीत “टिकटकले बिगार्यो ” भर्खरै मात्रै सार्बजनिक भएको छ । देवी घर्ति , समिर बिष्णु खत्री को स्वरमा रहेको गीतको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ, भने बिष्णु भट्टराईको निर्देशन रहेको छ । चर्चित हास्य कलाकार सरापे , बिमली, शितल र अर्जुन […]

सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरी प्रभावितलाई एक करोड दिने

कैलाली,चैत,१९- आईतबार आएको हावाहुरीबाट ज्यान गुमाएका परिवार र विस्थापित भएकाहरुको सहयोगको लागी सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश २ को बारा, पर्सामा हावाहुरीबाट घाइते भएका तथा विस्थापित भएकाहरुको सहयोगका लागि एक करोड सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । घोषणा […]

कङ्के देउराली नि.मा.वी को २०७५ सालको नतिजा प्रकाशित

गुल्मी ,चैत्र,१९- श्री कङ्के देउराली निम्न माध्यमिक विद्यालय मदाने गाउँपालिका-६, पुर्कोट दह गुल्मीमा हिजो एक विशेष कार्यक्रमका साथ शैक्षिकसत्र २०७५ को बार्षिक परिक्षाको नतिजा सोमबार प्रकाशित भएको छ। उक्त बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री भोजबहादुर कुँवरको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि मदाने गाउँकार्यपालिका उपाध्यक्ष सरिता खड्काले गर्नु भएको थियो । कार्यक्रमको विशेष अतिथिहरुमा मदाने […]

प्रधानमन्त्री ओली हावाहुरीबाट प्रभावित जिल्ला जाँदै

काठमाण्डौं,चैत्र,१८- प्रधानमन्त्री केपी शर्मा ओली बारा जान लाग्नु भएको छ । बारा र पर्सामा आइतबार राति आएको हावाहुरीले प्रभावित पारे पछि प्रधानमन्त्रीले आफ्नो गृह जिल्ला झापामा हुने सबै कार्यक्रम स्थगित गरेर प्रदेश २ को हुरी प्रभावित जिल्ला जान लाग्नु भएको हो ।  प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीका अनुसार उहाँले झापाका सबै कार्यक्रमहरु स्थगित गरेर हुरी प्रभावित जिल्ला जान […]

हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

काठमाण्डौं,चैत्र,१८-  प्रदेश २ को मन्त्रिपरिषद् बैठकले बारा र पर्सामा आइतबार राति भएको हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई तत्काल ३ लाख रुपैया उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गरिदिने भएको छ।  आइतबार राति भएको हावाहुरीको वितण्डाले मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने चार सय भन्दा बढी घाइते भएका छन्।  सोमबार विहान प्रदेश सरकाकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै […]

उद्धारमा खटिन कांग्रेस कार्यकर्तालाई सभापती देउवाको निर्देशन

काठमाडौं,चैत,१८- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा उद्धार तथा राहतमा खटिन पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभएको छ । गएराति बारा, पर्सालगायतका जिल्लामा भीषण हावाहुरीका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै उहाँले ती क्षेत्रमा राहत तथा उद्धारमा परिचालन हुन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको हो । आजबिहान बिहान ट्वीट गर्दै देउवाले […]

आजदेखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाण्डौं,चैत्र,१८- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ ।  मर्मतको अवधि अर्थात ९१अप्रिल २०१९ देखि जुन ३०० […]

बारा-पर्सामा हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो : ४०० भन्दा बढी घाइते

बिरगंज,चैत्र,१८- अपडेट :……✍🏻 बारा जिल्लामा मात्र हावा हुरीका कारण मृत्यु हुनेको संख्या २७  पुगेको छ। आइतबार साँझ आएको हावा हुरीले २७ जनाको मृत्यु भएको  हो ।घटना राती भएको हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी हेम शाहीले जानकारी दिनुभएको छ ।’जिल्लाभरी सुरक्षाकर्मी परिचालन भएको छ। राति साढे १० बजेसम्म २४ […]