माटोको ढिस्कोले पुरिएर एकै परिवारका तिन जनाको मृत्यु

नेपालगन्ज,असोज,१३- दाङको राप्ती गाउँपालिका ४ दोलही खोलामा माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको ज्यान गएको छ । दशैंका लागि घर पोत्ने माटो लिन गएका उनीहरुको ढिस्कोले पुरिएर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३० वर्षीया स्यामा कुमारी चौधरी, ३५ वर्षीया मिना चौधरी र १२ वर्षीया रेजिना चौधरी रहेका छन।

ओखलढुंगामा अवैध सुर्ती बरामद

ओखलढुंगा,असोज,१३- ओखलढुंगा सदरमुकाम बाट चार क्विन्टल भन्दा बढी अवैध सुर्ती बरामद गरीएकोे छ । जिल्ला प्रशासन कार्यालय र सिद्धिचरण नगरपालिकाको अनुगमन टोलीले स्थानिय व्यापारिहरुले विक्रिका लागि राखेको अवेध सुर्ती बरामद गरेको हो । सदरमुकामको एक स्थानियको घरमा लुकाई राखेको १६ र हटियाँमा विक्रिका लागि राखिएको पाँच बोरा सुर्ती बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र […]

‘ए’ डिभिजन लिग : आज आर्मी र एनआरटी भिड्दै

काठमाडौं,असोज,१३- आजबाट शुरु हुने पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा आज विभागीय टिम आर्मी र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।  घरेलु फुटबल करिब पाँच बर्ष देखि आन्तरिक किचलोमा फसेपछि स्थगित हुँदै आएको ए डिभिजन लिग आज सुरु हुन लागेको हो । रेलिगेशन नहुने […]

ट्याकटरले किच्दा एक जनाको मृत्यु

ओखलढुंगा,असोज,१३- ओखलढुंगाको मानेभञ्ज्यागं गाउँपालिका १ मोलीमा ट्याकटरले किचेर एक जनाको मृत्यु भएको छ । को २ त ४६८० नम्बरको ट्याकटरले गएराती १० बजे तिर किचेर दर्शरथ राईको घटना स्थलमै मृत्यु भएको हो । ओखलढुंगा बाट मोलीको सिंचाई कुलोको सामान लिएर गएको ट्याक्टरमा सामान अनलोड गर्न चडेका राईको ट्याक्टर बाट खसेर बिचको टायरमा चेपिदा मृत्यु भएको […]

फुटपाथको पसल हटाएपछि व्यापारीद्धारा नेपालगन्ज उपमहानगपालिका कार्यालय घेराउ

नेपालगन्ज,असोज,१२– नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको सुर्खेतरोडको फुटपाथमा राखिएका ठेला, पसलहरु हटाउन शुरु गरेको छ । कार्यबाहक नगर प्रमुख उमा थापा मगरको नेतृत्वमा सो अभियान शुरु गरिएको हो । नर्सिङ होम अगाडी अभियान शुरु गरिएको केही समयमै फुटपाथमा बसेर व्यापार गर्नेहरुले सो कार्यको बिरोधमा उपमहानगरपालिका घेराउ गरेका थिए । कार्यवाहक मेयर थापाले नगरलाई व्यवस्थित फुटपाथ पसल हटाउने […]

भन्सार छलेर ल्याएको अवैध औषधी सशस्त्र प्रहरीद्धारा बरामद

नेपालगन्ज ,असोज,१०- भन्सार छलेर नेपालगन्ज ल्याइएको करीब ८५ हजार मूल्य बराबरको अवैध औषधीे सशस्त्र प्रहरीले नेपालगन्जवाट बरामद गरेको छ। बिभिन्न कम्पनीका नक्कली औषधी नेपालगञ्ज उपमहानगरपालिकाछ१५ बाट सशस्त्र प्रहरीले आज बिहान ५ बजे बरामद गरेको हो । सशस्त्र प्रहरी बल कालाबञ्जरबाट खटिएको प्रहरी निरीक्षक गणेशकु’मार सिँह नेतृत्वको टोलीलाई देखेर बोरामा रहेको औषधी तस्करकहरुले फालेर भागेका थिए […]

जिल्लामै पहिलो विद्यालय भवन हस्तान्तरण

काठमाडौं,भाद्र,९- भूकम्प प्रभावित विद्यालयहरु मध्ये जिल्लामै पहिलोपटक चन्द्रागिरि नगरपालिका–१३, नैकाप स्थित विद्यामन्दिर माविलाई नयाँ विद्यालय भवन हस्तान्तरण गरिएको छ । भूकम्पले भवनमा क्षति पुर्याएपछि विद्यार्थीहरु कष्टसाथ अस्थायी टहरामा पठन–पाठन गर्दै आएका थिए । जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौंले जिल्लामै पहिलो पटक विद्यालयलाई नयाँ भवन बनाएर हस्तान्तरण गरेको हो । अब यस प्रक्रियाले निरन्तरता पाउने इकाईले […]

नेपालगन्जमा पनि मनाईयो फर्मासिष्ट दिवस

नेपालगन्ज,भाद्र,९- अाज विश्व फर्मासिष्ट दिवस बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।नेपाल फर्मासिष्ट संघ बाँकेको अायोजनामा अाज नेपालगन्जमा विभिन्न संघ संस्था र कलेजहरुले संयुक्त रुपमा मनाएका हुन् । नेपालगन्जमा रहेका फार्मेसी अध्यापन गराउने कलेज, पानस फर्मासेटिकल्स, फार्मेसी संघ लगायतले र्याली निकाली र्याली पश्चात रक्तदान कार्यक्रम गरेका हुन् । रक्तदान कार्यक्रममा कलेजका बिद्यार्थीहरु, शुभचिन्तक, […]

नोबेलको निःशुल्क शिविरमा पाँच सय बिरामीको उपचार

विराटनगर,असोज,८- नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्धेश्यले स्थानीय धिमाल टोलको श्रीजङ्गा आधारभुत प्राथमिक बिद्यालयमा आयोजित शिविरबाट ५ सय १७ जनाको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको […]

‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका कुन खेलाडी कुन क्लबमा ?

काठमाडौं, असोज,८- यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग सुरु हुन करिब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)मा ‘ए’ डिभिजनका लागि […]