बाँकेका स्वास्थ्यकर्मीहरुले बुझाए मन्त्रीलाई ध्यानाकर्षण पत्र

के-पी- घिमिरे/ नेपालगन्ज,बैशाख,३०- प्रदेश नं ५ का सामाजिक विकास मन्त्री स्वास्थ्य र शिक्षाक्षेत्रको निरीक्षणमा अाएको बेलामा बाँके जिल्लामा रहेका बाम घटक नजिकका संघ/संगठनहरुले सामाजिक विकास मन्त्री सुर्दशन बराललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपालगन्ज स्थित किचन होटेलमा अाफना ४ बुदे माग राख्दै अखिल नेपाल प्रगतिशिल जन स्वास्थ्य कर्मी महा संघका अध्यक्ष कबिराम बुढाथोकी र नेपाल […]

चितवनको भाटभटेनीमा विप्लव कार्यकर्ताद्वारा ग्रिनेड बम विस्फोट

चितवन, वैशाख,३०- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चितवनको भरतपुरस्थित रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट गराएका छन् । आइतबार विहान ३:४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो । उहाँले बम विस्फोट गराउनेको पहिचान भइसकेको र खोजी कार्य तिव्र पारिएको बताउनुभयो । […]

प्रधानमन्त्री ओलीद्वारा संसदमा सम्बोधन

काठमाडौँ,बैशाख,३०- प्रधानमन्त्री केपी शर्मा ओली आइतबार संसदमा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय नेपाल भ्रमणका बारेमा सदनलाई जानकारी दिनुभएको छ ।   मोदीको भ्रमणको समयमा नेपाली जनताले देखाएको चासो र टिप्पणी प्रति धन्यवाद दिँदै उनले जनकपुरमा मोदीको नागरिक अभिनन्दनको क्रममा अभिव्यक्त भएका केही कुराहरु राष्ट्रिय र कुटनीतिक मर्यादाको कसीमा कमजोर रहेको बताउनुभयो […]

विश्वकप फुटबलको पहिलो खेलमा नेपाल विजयी

काठमाडौं, वैशाख २९- रुसको मस्कोमा शुक्रबारदेखि सुरु भएको सडक बालबालिकाको विश्वकप फुटबल अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा केन्यालाई २–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा पवन शाही र सन्तोष खत्रीले गोल गरे । प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको […]

आईपीएलको डेब्यु खेलमै प्रभाव छाडे सन्दीपले

काठमाडौ,बैशाख,२९- इन्डियन प्रिमियर लिग (आईपीएल) को डेब्यु खेलमै नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफूलाई प्रमाणित गरेका छन् ।  दिल्ली डेयर डेभिल्सले प्ले अफमा पुग्ने सम्भावना समाप्त भएको अवस्थामा प्लेइङ ११ मा पारेपछि रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले आफूलाई सबैभन्दा किफायी बलरका रुपमा प्रमाणित गरेका हुन् ।  दिल्लीबाट पहिलो, तेस्रो, छैटौँ र बाह्रौँ ओभरमा […]

नेपालगन्जमा नयाँ पार्टी प्यालेस रेष्टुरेन्टको उद्घाटन

बाँके,बैशाख,२९- नेपालगन्जमा शुक्रबार बाट नयाँ सुविधा जनक ” द किचेन टप्स रेस्टुरेण्ट एण्ड पार्टि प्यालेस” सञ्चालनमा आएको छ । नेपालगन्जको सुर्खेत रोड स्थित उक्त पार्टी प्यालेस हल सञ्चालनमा आएको हो । उक्त रेस्टुरेण्टमा थकाली खाना सहित ईन्डियन ,चाइनिज परिकारका खाना र नास्ताको ब्यवस्था रहेको छ । रेष्टुरेण्टमा कार्यक्रम हल, विवाह पार्टी, बर्तबन्ध सहित पारिवारिक बातावरण र फ्री वाईफाईको सुविधा रहेको छ […]

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

काठमाण्डौं,बैशाख,२९- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ ।प्रधानमन्त्री मोदी दिउँसो सो चार बजे स्वदेश फिर्ता हुनु भएको हो ।उहाँलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदाई गर्नु भएको हो । शुक्रबार बिहान जनकपुरबाट नेपाल भ्रमण आरम्भ गर्नु भएका मोदीले त्यहाको रामजानकी मन्दिमा पूजा गनूका साथै नगरिक अभिनन्दन कार्यक्रममा समेत […]

प्रचण्डले मोदीसंगको भेटमा भने : सिमामा धेरै ज्यादती भयो सुरक्षाकर्मीलाई सम्झाउनुहोस्

काठमाण्डौं,बैशाख,२९- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सीमा क्षेत्रमा भारतीय ज्यादती धेरै भएकोले भारत सरकारले तत्काल कदम चाल्नुपर्ने बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा हिजो साँझ आयोजना गरिएको रात्रीभोजका अवसरमा अध्यक्ष प्रचण्डले उक्त कुरा राख्नु भएको हो ।   अनौपचारिक भेटका अवसरमा प्रचण्डले सीमा क्षेत्रको समस्या तत्काल अन्त्य नभए गत वर्षको जस्तो गोविन्द गौतम घटना […]

नेपालको विकास यात्रामा भारत शेर्पाको काम गर्न तयार छ : मोदी

काठमाडौं,बैशाख,२९- दुई दिने नेपाल भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आफ्नो आवश्यकता र प्राथमिकताका साथ अघि बढ्न सुझाव दिनुभएको छ ।  काठमाडौं महानगरपालिकाले आज आयोजना गरेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपालमा लोकतान्त्रिक सरकार आएको र ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताका साथ अगाडि बढोस्’ भनी शभकामना व्यत्त गर्नुभयो । नेपालमा आशा, उज्जव भविष्य र […]

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल : देउवा

काठमाडौँ,बैशाख,२९- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा आएको बधाई दिँदै भ्रमण सफल भएको बताउनु भएको छ। मोदीसँगको भेटमा देउवाले भ्रमणले जनकपुर,मुक्तिनाथ र पशुपतिनाथको धार्मिक पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याएको बताउनु भएको थियो । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिका अनुसार भेटमा मोदीले आफ्नो नेपाल भ्रमण विशुद्ध धार्मिक रहेको उल्लेख गर्दै कुनै राजनीतिक […]