नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको अधिवेशन सम्पन्न

फुकुओका,जापान,जेष्ठ,१३- नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको दोस्रो अधिवेशन सम्पन्न भएको छ । झण्डै एक वर्षअघि स्थापित यस संस्थाले अधिवेशनमार्फत एक वर्षे कार्यकालको समीक्षाका साथै नयाँ कार्यसमिति चयन गरेको हो।अधिवेशनबाट अध्यक्षमा पुनः अर्जुन थापा निर्विरोध चयन भएका छन् भने सल्लाहकारमा सन्तोष थापा चयन भएका छन् । प्रथम उपाध्यक्षमा ज्योति केसी, द्वितीय उपाध्यक्षमा दिलेन्द्र जोशी, एलसीआईएफसी कोआर्डिनेटर […]

प्रेस युनियनको स्थापना दिवस : “लोकतन्त्र रक्षामा प्रेसको भुमिका महत्वपुर्ण”

नेपालगन्ज,जेठ,१३- लोकतन्त्रको रक्षाका लागि प्रेसको भूमिका महत्वपुर्ण रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसको अवसरमा आइतबार नेपालगन्जमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताले मुलुकको हरेक परिवर्तनमा प्रेसले खेलेको भुमिका महत्वपुर्ण रहेको भन्दै अहिले पनि प्रेसको भुमिका र आवश्यकता महत्वपुर्ण रहेकोमा जोड दिए । युनियन बाँकेका अध्यक्ष […]

पकेट क्षेत्रमा कृषि सामाग्री हस्तान्तरण

नेपालगञ्ज, जेठ,१२- नेपालगञ्ज उपमहानगरपालिका वडा न– १८ पकेट क्षेत्र कृषकका लागि कृषि सामाग्री हस्तान्त्रण गरिएको छ । पाकेट विकास कार्यक्रम(प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना) अन्तर्गत १० हेक्टर क्षेत्रफलका लागि कुर्मी धानबाली पकेट विकास सञ्चालक समितिलाई नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखाद्धारा कृषि सामाग्री हस्तान्तरण गर्नुका साथै सार्वजनिक कार्यक्रम गरिएको छ । आब ०७३,०७४ देखि सञ्चालित कार्यक्रम अन्र्तगत दोस्रो […]

ईट्टा उद्योगमा रहेका पशुलाई स्वास्थ्य राख्न प्ररामर्श सेवा प्रदान गरिँदै

नेपालगञ्ज,ज्येष्ठ,१०- नेपालगञ्ज उपमहानगरपालिका वडा नं.–१३ मा पशु स्वास्थ्यका बारेमा प्ररामर्श सेवा प्रदान गरिएको छ । नेपालगञ्ज–१३, उदयपुरस्थित न्यू जनता इट्टा उद्योग र अमन ईट्टा उद्योगमा ढुवानी गर्न प्रयोग गरिँदै आइएको पशुको स्वास्थ्यका बारेमा बिहिबार एक दिने प्ररामर्श सेवा प्रदान गरिएको हो । दिगो अश्वो कल्याणका लागि मानव आचरण रूपान्तरण र कार्य पद्धति सुधार परियोजना अन्तर्गत […]

महिलालाई सेनेटरी प्याड बनाउने तालिम

नेपालगञ्ज,जेठ,१०- नेपालगञ्जमा बेरोजगार महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउन तथा वजारीकरण गर्न सीकाइएको छ । नेपालगन्ज उपमहानगरपालीकाको आयोजना, महिला उद्यमी संघ बाँकेको सहजीकरण र यूराशिया रेयुकाईको सहकार्यमामा नेपालगञ्जमा ५ दिने तालिम दिइएको हो । महिनावारीका समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन तथा विक्री वितरणको व्यवस्था गर्न २३ वडाकै महिला सहभागी हुने गरि ५० जनालाई तालिम […]

बर्दियाको बबईमा ट्रक दुर्घटनामा दुई जना घाइते

के-पी- घिमिरे/ बबई , जेष्ठ,१०- रुकुमको चौरजहारीबाट सुर्खेत हुदै नेपालगन्ज तर्फ जादै गरेको ट्रक बर्दिया जिल्लाको बबई नजिकै दुर्घटना हुदा दुईजना घाइते भएका छन् । नेपालगन्ज देखि सुर्खेत तिर जादै गरेको मोटर साईकललाई बचाउन खोज्दा ट्रक सडक देखि तल खसेको थियो । उक्त ट्रकका चालक राम बहादुर बोहरा र खलासी सुबास देवकोटा घाइते भएका थिए […]

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समिक्षा कार्यक्रम सम्पन्न

रोशन घर्ती/ घोराही,जेष्ठ,९- घोराहीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आयोजनामा स्वागत एंव समिक्षा कार्यक्रम सम्पन्न भएको छ । घोराही नगरका अध्यक्ष एंव केन्द्रिय सदस्य शरदकुमार शर्माको अध्यक्षता एवं प्राज्ञिकका राष्टिय महासचिव सुरेन्द्रप्रसाद भट्टको उपस्थितीमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बाल्दै घोराही नगरका अध्यक्ष एंव केन्द्रिय सदस्य शरदकुमार शर्माले घोराही नगरले विगत एकवर्षमा भदौ २३ […]

पूर्ण सरसफाई नगर बनाउन आवश्यक :उपप्रमुख थापा

नेपालगञ्ज,जेठ ९- नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले नेपालगञजलाई खुला दिसामुक्तसँगै पूर्ण सरसफाई नगर बनाउन रणनीतिक योजना तथ नीतीको आवयश्यक्ता औल्याउनु भएको छ । नेपालगञज उपमहानगरपालिकाद्धारा आज नेपालगञजमा आयोजित खुला दिसामुक्त नगर घोषणा तथा पूर्ण सरसफाईका लागि अभिमुखीकरण कार्यक्रमको सम्वोधन गर्दै उपप्रमुख थापामगरले सो कुरा बताउनु भएको हो । २३ वटा वडा रहेको उपमहानगरपालिकामा अब वडा […]

सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

काठमाडौं, जेठ,८- साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेती पक्राउ गरी आज सार्बजनिक गरिएको छ ।गृह मन्त्रालयको विशेष छानविन समितिले गोरेलाई पक्राउ गरेको हो । उनलाई आज विहान ५ बजेर ३४ मिनेटको समयमा काठमाडौंको गौरीघाटबाट प्रक्राउ गरिएको छनविन समितिले गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पक्राउ परेका गोरेलाई गृह मन्त्रालयमा […]

३५ अौं अन्तर्राष्ट्रिय एड्स दीप प्रज्वलन दिवस बांकेमा पनि मनाईयो

के-पी- घिमिरे/ नेपालगन्ज, जेठ,६- एच-अाई-भी- संक्रमित भएकाहरुप्रति हुने भेदभावको अन्त्य गर्दै र एच-आइ-भी- एड्सजन्य संक्रमणका कारण मृत्यु भएका व्यक्तिहरुको सम्झनामा अाज बांकेको नेपालगन्जमा दीप प्रज्वलन गरी अन्तर्राष्ट्रिय एड्स स्मृति दीवस मनाईएको छ ।भेरी अन्चल अस्पतालका बरिस्ठ फिजिसियन तथा एचआइभी एड्स फोकल व्यक्ति डा- संकेत रिसालको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियो । जसमा ए-एच-एफ- बांकेका संयाेजक […]