पोखरेलीहरुले भोलि नेपालगन्जमा भेला अायोजना गर्ने

के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,१८- विभिन्न जिल्लाबाट अाई बाँके जिल्लामा बसोबास गर्दै अाएका पोखरेल थरले भोलि नेपालगन्जमा भेलाको अायोजना गरेका छन् । भोलिको भेलाले नयाँ कार्यसमिति गठन गरी समाज सेवामा काम गर्ने उद्देश्यका साथ यो अायोजना गरेको यसमा सक्रियता साथ लागेका बिण्णु पोखरेलले बताउनु भएको छ । अाफनो गोत्रको बंशावली हराएर नजाअोस र नयाँ पुस्तालाई पनि सबै […]

पाल्पा बस दुर्घटनामा १३ जनाको मृत्यु, १४ घाइते

पाल्पा,जेठ,१८- पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको श्रीनगर यातायात समितिको बस आज बिहान रम्भा गाउँपालिका–४, हुमिनमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।   दुर्घटनामा अरु १४ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ । २७ जना यात्री बोकेर सवार गरिपहेको लु २ ख ९७५ नम्बरको बस बाटोबाट करिब १५० मिटर […]

साढे ३३ किलो सुनकाण्डका मुख्य अभियुक्त श्याम खत्रीद्वारा आत्मसमर्पण

विराटनगर,जेठ,१७- साढे ३३ किलो सुन प्रकरणका फरार अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी श्याम खत्रीले मोरङ जिल्ला अदालतसमक्ष आत्मसमर्पण गर्नु भएको छ ।  सो काण्डका मूख्य अभियुक्त मानिएका खत्रीले यसअघि पनि ३३ किलो सुन प्रकरणमा पक्राउ परी अदालतबाट सफाई पाउनु भएको थियो । साढे ३३ किलो सुन प्रकरणमा यसअघि पक्राउ परेकालगायत मूख्य अभियुक्त मानिएका गोरेले सुनकाण्डका […]

तस्कर र भ्रष्टाचारी नेपालको विकासका बाधक हुन : गृहमन्त्री थापा

चितवन,जेठ,१७- गृहमन्त्री रामबहादुर थापाले श्रम नगरी अकुत सम्पत्ति आर्जन गर्ने र सरकारको रकम दुरुपयोग गरेर भ्रष्टाचार गर्ने तस्कर तथा भ्रष्टाचारी नेपालको विकासमा बाधक भएको बताउनु भएको छ । चितवनको सौराहामा नेपाल फोटो पत्रकार महासंघको भेला उद्घाटन गर्दै गृहमन्त्री थापाले भ्रष्टाचार गर्नेहरुको स्टिङ अपरेसन गर्न पत्रकारलाई सुझाव दिनुभयो । लोकतन्त्र उल्टाउन केही व्यक्तिले अझै षड्यन्त्र गरिरहेको […]

बर्दियामा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

के-पी- घिमिरे/ नेपालगन्ज, जेष्ठ,१७- बर्दिया जिल्लाको बासगढी नगरपालिका वार्ड नं २ उत्तर भकारी भन्ने ठाउमा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । हिजो राति ७:३० बजे बासगढीबाट अाफनो पसल बन्द गरेर घर तिर अाउदै गर्दा उत्तर भकारी भन्ने ठाउँमा भे १ त ५००५ नं को टेक्टरमा भे ६ प- १४२४ नं को मोटरसाइकल […]

नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको अध्यक्षमा के-सी- निर्वाचित

के-पी-घिमिरे/ नेपालगन्ज, जेष्ठ ,१६- नेपाली कांग्रेसको भातृ संगठन नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको ५ अौं जिल्ला अधिवेशनको अाज सम्पन्न भएको चुनावमा टेक बहादुर के-सी- निर्वाचित हुनु भएको छ ।नेपाल स्वास्थ्यकर्मी कर्मी संघ बाँकेको हिजो जिल्ला अधिवेशन भएको थियो । हिजो पदाधिकारी चयन सर्व सम्मतले हुन नसके पछि अाज अध्यक्ष र उपाध्यक्षमा अाज चुनाव भएको हो । […]

बालबालिकाका लागि उदघोषण तथा भित्ते पत्रिका लेखन तालिम

नेपालगञ्ज,जेठ,१६- नगरका बालबालिकाका लागि उदघोषण तथा भित्ते पत्रिका लेखन तथा प्रकाशन तालिम सञ्चालन गरिएको छ । नगरस्तरिय बाल क्लव सञ्जालका सदस्यहरुका लागि नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि ३ दिने तालिम सञ्चालन गरेको हो । तालिम उदघाटन समारोहमा बोल्दै नगर प्रमुख डा धवल शम्शेर राणाले उदघोषण, भित्ते पत्रिका तालिमले नेतृत्व विकासमा मद्यत पु¥याउने भन्दै बालबालिकाको विकासका लागि उपमहानगरपालिका […]

सरकारले विदेशबाट फर्किएका युवालाई बिनधितो १० लाख रूपैयाँ दिने

काठमाडौं,जेठ,१६- सरकारले विदेशबाट फर्किएका युवालाई १० लाखसम्म बिनाधितो ऋण प्रवाह गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउनका लागि बिनाधितो पाँच प्रतिशत ब्याजमा त्यो ऋण दिने अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार बजेट भाषणमार्फत घोषणा गर्नु भएको हो ।  यसअघि सरकारले युवा तथा स्वरोजगार कोषमार्फत व्यवसाय गर्नका लागि युवालाई बिना धितो दुई लाखसम्म ऋण दिने गरेको […]

नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको जिल्ला अधिवेशन सम्पन्न

के-पी-घिमिरे/ नेपालगन्ज, जेष्ठ,१५- नेपाली कांग्रेसको भातृ संगठन नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको ५ अौं जिल्ला अधिवेशन अाज सम्पन्न भएको छ ।नेपाल स्वास्थ्यकर्मी कर्मी संघ बाँकेका सभापति सरोज शाहको सभापतित्व , नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोईरालाको प्रमुख अतिथि, नेपाल ट्रेड युनियन कांग्रेसका बाँकेका सभापति राम बहादुर मल्ल अतिथि, नेपाल ट्रेड युनियन कांग्रेस बांकेका सचिव तोजिन्द्र बहादुर […]

सरकारले ल्यायो १३ खर्ब १५ अर्बको राजश्वमुखी बजेट

काठमाडौं,जेठ,१५- सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । बजेटको आकार सही भएपछि दुई तिहाई बहुमतको समर्थन पाएको सरकारको बजेटले राजश्वमुखी बजेट ल्याएको छ र ‘इकोनोमिक डिपार्चर’ देखिएको छैन । तर, अर्थविद्हरु भने यो बजेट निकै रणनीतिक रहेको बताएका छन् । मंगलबार संसदमा अर्थमन्त्री युवराज खतिवडाले १३ खर्ब १५ अर्ब […]