मासिक २ अर्बको चामल आयात

काठमाडौं,मंसिर,३- कृषिप्रधान मुलुक नेपालमा प्रतिमहिना करिब २ अर्बको चामल आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा नेपालमा ५ अर्ब रुपैयाँभन्दा बढी मूलय बराबरको चामल आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा यति ठूलो परिमाणमा चामल आयात भएको हो । नेपालीहरुको खानेबानीमा परिवर्तन आउन नसक्नु, कृषि पेशामा जनशक्ति नहुनु तथा […]

चुनाव सुरक्षामा लापरवाही

काठमाडौं,मंसिर,३- कात्तिक २४ मा निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम आक्रमण भएकै दिन निर्वाचन आयोगमा सुरक्षा अधिकारीको बैठक बसेको थियो । चारवटै सुरक्षा निकायका प्रतिनिधिले नेत्रविक्रम चन्द ‘विप्लवु समूहबाट सानोतिनो हिंसा मच्चाउन सक्ने भए पनि सुरक्षा दृष्टिले ‘ढुक्क हुनु आयोगलाई आश्वस्त बनाएका थिए । तर, त्यसयता निर्वाचन हिंसा घट्नुको साटो उम्मेदवार […]

लोडसेडिङ बढ्न सक्ने

काठमाडौं,मंसिर,३- भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न अद्ययोगमा प्रतिवन्ध लगाउने आदेश दिए लगतै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयत भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ । यसको असर ढलकेबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले आयात गरिरहेको बिजुलीमा पनि पर्ने देखिएको छ । टनकपुरको बिजुली कोहलपुरसम्म आपूर्ति हुँदै आएको थियो । टनकपुरबाट बन्द […]

पोषण र स्वास्थ्य शिक्षाप्रति आमाहरु सचेत

कपिलवस्त्,मंसिर,३- कपिलवस्तुको बुद्धभूमि नगरपालिका -९ इमिलियाकी सिर्जना परियार गर्भवती आमा हुन् । उमेर २१ वर्ष पुगेकी उनले नजिकैको स्वास्थ्य संस्थामा चारपटक गर्भ जाँच गराईसकेकी छन् । अचेल गाउँघरमै पाइने पोषिलो खाना नियमित खाने गरेको उनले सुनाइन् । आइरन पाइने खाना, दुध, माछा, गेडागुडी, हरियो सागपात उनी खानामा कहिल्यै छुटाउदिनन् । आजका नयाँ पत्रिकामा खबर छ […]

जेटीकप क्रिकेट प्रतियोगिता २०७४ को उपाधी आरएमई टीकापुर लाई

पवन मुडभरी/ बौनिया,मंसिर,२- कैलालीको बर्दगोरीया गाउपालिकामा सम्पन्न जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा २०७४ को उपाधी आरएमई टीकापुरले उचालेको छ । आज भएको फाईनल खेलमा आर्दश नमुना लम्कीलाई ९ विकेटले पराजित गर्दै आरएमई टिकापुर उपाधि चुम्न सफल भएको हो । यो उपाधी उचाले सगै आरएमई टीकापुर लगातार २ वर्ष च्याम्पिीएन बन्न सफल भएको छ । आज […]

५० वर्ष शासन गन कम्युनिष्टको सपना पाँच मिनेट नटिक्ने काग्रेस नेता खाणको दाबी

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर २- नेपाली काँग्रेसले सदरमुकाम ओखलढुंगामा चुनावी सभा आयोजना गरेको छ । ढिलो गरि शुरु भएको कार्यक्रममा काग्रेस नेता बालकृष्ण खाणले सम्बोधन गर्नुभएको छ । नेता खाणले कम्युनिष्टहरुको ५० वर्ष शासन गर्ने सपना पाँच दिन पनि नटिक्ने ठोकुवा गरेका छन् । ओखलढुंगाका जनाताले बिगत देखी नै जीताउदै आएको र यसपाली पनि काग्रेस बिजयी […]

ओखलढुंगाले चुनाव जिताएर पठाए यज्ञराज सुनुवारलाई मन्त्री बनाउने एमाले नेता नेपालको उद्घोष

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर २- नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसका लागि अब प्रतिपक्षको कुर्सी खाली भएको बताउनुभएको छ । संयुक्त वाम गठबन्धनको विशाल चुनावी सभालाई ओखलढुंगामा सम्बोधन गर्दै नेता नेपालले देशमा अब वामपन्थीको सरकार बन्ने ठोकुवा गर्दै काँग्रेसलाई राम्रो प्रतिपक्षको कुर्सी तयार गरिदिने बताउनुभयो । माओवादी नेता नारायण शर्मालाई लिएर […]

लायन्स क्लबद्वारा निशुल्क आँखा शिविर संचालन

बाँके,मंसिर,२- लायन्स क्लब अफ नेपालगन्ज मिडटाउनले निशुल्क आँखा शिविर संचालन गरेको छ । क्लवले  आज बिहान ८ बजेदेखि ४ वजेसम्म नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा निशुल्क आँखा शिविर संचालन गरेको हो । निशुल्क आँखा शिविर संचालनमा महासंघले पनी सहकार्य गरेको छ । क्लवले आँखा जाँच गराउन चाहने  सन्चारकर्मीहरु र निजका परिवारका सदस्य, आफन्त र सर्वसाधारणहरुलाई लक्षीत […]

लमही क्रिकेट खेल मौदानलाई थप ब्यबस्थित गरिने

रोशन घर्त्ती/ लमही,मंसिर,२- लमही नगरपालिकाको क्रिेकट खेल मौदानलाई थप ब्यबस्थित गरिने भएको छ । त्यसका लागी लमही को क्रिकेट खेल मैदान नजिक रहेको वडा प्रहरी कार्यालय लमहीलाई प्लानिङ क्षेत्रमा स्थानान्तरण गरि उक्त जग्गा क्रिकेट खेल मैदानलाई दिने र खेलमैदानलाई फाराकिलो पार्ने बिषयमा छलफल भएको लमही नगरबिकाश समितिका अध्यक्ष घनश्याम सुबेदीले जानकारी दिनुभएको छ । वडा […]

नेपाल शिक्षक संघको भेला लमहीमा सम्पन्न

रोशन घर्त्ती/ लमही,मंसिर,२- नेपाली काग्रेश निकट नेपाल शिक्षक सघ क्षेत्रनम्बर १का शिक्षकहरुको भेला आज लमहीमा सम्पन्न भएको छ । भेलाले आसन्न प्रतिनिधि शभा निर्बाचन र प्रदेश शभानिर्बाचनमा नेपाल शिक्षक सघले खेल्न सक्ने भुमिकाको बिषयमा ब्यापक छलफल भएको थियो । नेपाल शिक्षक सघ क्षेत्र नम्बर १ का क्षेत्रिय शभापति दाम बहादुर बिसिको अध्यक्षता तथा शिक्षक सघका […]