रोशन घर्त्ती, लमही,मंसिर,२- सामुदायिक रेडियो प्रसारक सघको पाच नम्बर प्रदेश स्तरिय भबन निर्माणका लागी लमही नगरबिकाश समितिले प्लानिङ क्षेत्रमा जग्गा प्रदान गर्ने भएको छ । लमही नगर बिकास समितिको हिजो सम्पन्न बैठकले पाच नम्बर प्रदेशको राजधानि दाङलाई बनाउने पहल भैरहेकोबेला सामुदायिक रेडियो प्रसारक सघ प्रदेश नम्बर ५को कार्यालय स्थापनाको लागी जग्गा दिने निर्णय गरीएको […]
Author: bihani
कार्यक्रमलाई लक्षित गरि विष्फोट
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर २- ओखलढुंगा जिल्लाका विभिन्न ठाउँमा वाम गठबन्धनका कार्यक्रममा सहभागी हुन आउने बस तथा जीपलाई लक्षित गरेर विष्फोट भएका छन् । सुनकोशी गाउँपालिकाको च्यानममा गठबन्धनका नेता तथा कार्यकर्ता चढेका जीपमा लक्षित गरि तीन ओटा हातेबम प्रहार भएका थिए । एक ओटा विष्फोट भए पनि क्षति भने भएन । त्यस्तै मोलुङ गाउँपालिका १ मा […]
नेपाल लोकतान्त्रिक फोरम दल वाम गठबन्धनमा बिलय
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर २– ओखलढुंगामा नेपाल लोकतान्त्रिक फोरम दल वाम गठबन्धनमा विलय भएको छ । सदरमुकाम ओखलढुंगामा शनिबार आयोजित विशास चुनावी सभामा ३५ सदस्यीय जिल्ला समिति, गाउँ समिति तथा जनवर्गीय संगठनहरु वाम गठबनधनमा बिलय भएको घोषणा गरिएको हो । विजय गच्छदार नेतृत्वको फोरम दल ओखलढुंगामा भने केन्द्रको निर्णय अस्वीकार गर्दै गठबन्धनमा प्रवेश गरेको हो । […]
प्रधानमन्त्रीको चुनाव प्रत्यक्षबाट हुनु पर्छ : डा. लोहनी
बाँके,मंसिर,२- राष्ट्रिय प्रजातान्त्रीक पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीको चुनाव प्रत्यक्षबाट हुनु पर्ने बताउनु भएको छ । आज बाँकेको बैजापुरमा घर दैलो कार्यक्रम लाई सम्बोधन गर्दै डा. लोहनीले प्रधानमन्त्रीको चुनाव प्रत्यक्षबाट हुनु पर्ने बताउनु भएको हो । आसन्न निर्वाचनमा आफ्नो पार्टीको जीत सुनीश्चित भएको भन्दै आफ्नो पार्टीले अघी सारेको ५ वटा बुँदाहरुमा आफुहरु अडिक रहेको पनी उहाँले […]
नसर्ने रोगसम्बन्धी ‘पेन’ कार्यक्रम लागू
जुम्ला,मंसिर,२- कर्णालीको जुम्लामा पहिलो पटक नसर्ने रोगसम्बन्धी प्याकेज कार्यत्रलम ‘पेन’ शुक्रबारबाट लागू भएको छ । यहाँका स्वास्थ्यकर्मी र सरोकारवालालाई नसर्ने रोगसम्बन्धी आवश्यक जानकारी गराउने उदेश्यले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशखा टेकुको आयोजनामा जिल्लास्तरीय अभिमुखीकरण कार्यत्रलम गरिएको छ । आजको हिमायल टाइम्समा खबर छ ।
‘निर्वाचनमा बालबालिका प्रयोग नगरौं’
काठमाडौं,मंसिर,२- शिक्षा र बालबालिका क्षेत्रमा कार्यरत नौ गैरसरकारी संघ-संस्थाले ‘विद्यालयलाई शान्ति क्षेत्रकै रुपमा व्यहारमा उतार्न’ सार्वजनिक अपिल गरेका छन् । सरकारले ११ जेठ २०६८ मा ‘विद्यालय शान्ति क्षेत्र’ घोषणा गरेको अभियानलाई अधिकांश राजनीतिक दलहरुले समेत प्रतिवद्धता जाहेर गरिसकेका छन् । आजको राजधानीमा खबर छ ।
गर्भवती महिलाका लागि मोवाइल स्वास्थ्य कार्यक्रम सुरु
डम्मर थापा मगर/ बाँके,मङ्सिर,१- बांकेको कोहोलपुरमा गर्भवती महिलाका लागि मोवाइल स्वास्थ्य कार्यक्रम सुरु गरीएको छ । कोहोलपुर नगरकार्यपालिकाको आयोजना तथा मेडीक मोवाइलको सहयोगमा कार्यक्रम सुरु गरीएको हो ।मातृ तथा बाल स्वास्थ्य सुरक्षा समन्वयका लागी मोवाइल स्वास्थ्य सम्वन्धी कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो । कोहोलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले गर्भवती महिलालाइ समयमै मै गुणस्तरीय […]
पल्ला घरकी ठुलीले गायक सुनारको मुटु खाएसी तनाबमा
सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर १- नब गायक प्रबिन सुनार तनाबमा परेका छन् । पल्ला घरकी ठुलीले मुटु खाएसी गायक सुनार तनाबमा परेका हुन् । पछिल्लो समय गीतसंगीत बजारमा ल्याउने क्रममा गायक सुनार पल्ला घरकी ठुलीले बोलको गीत बजारमा ल्याएर आएका छन् । भर्खरै मात्र सार्बजनिक भएको पल्ला घरकी ठुलीले बोलको म्युजिक भिडियो निक्कै उत्कृष्ट रहेको […]
वाम शिक्षक संगठनको भेला तथा सम्मान कार्यक्रम कैलालीको लम्कीमा सम्पन्न
पवन मुडभरी/ बौनीयां,मंसीर १- वाम शिक्षक संगठनको भेला तथा सम्मान कार्यक्रम कैलालीको लम्कीमा सम्पन्न भएको छ । कैलाली क्षेत्र नं २ का विद्यालयमा कार्यरत तथा शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनमा आबद्ध शिक्षकहरुको भेलामा यहि मंसीर २१ गते हुनगईरहेको निर्वाचनमा बाम गठबन्धनलाई विजयी गराउन सम्पुर्ण शिक्षकहरु एक हुनुपर्नेमा शिक्षकहरुले जोड दिएका थिए । शिक्षक […]
जिल्ला ट्राफिक प्रहरी ओखलढुंगाद्धारा कात्तिक महिनामा मात्रै डेढ लाख बढी राजश्व संकलन
सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर १- ओखलढुंगामा जिल्ला ट्राफिक प्रहरी पोष्ट रमाईलोडाडाले कात्तिक महिनमा मात्रै डेढ लाख बढी राजश्व संकलन गरेको छ । प्रहरी पोष्टका अनुसार कात्तिक महिनामा १ लाख ६८ हजार रुपौया राजश्व संकलन गरिएको हो । जिल्ला भित्र तथा जिल्ला बाहिर चल्ने साना ठुला सवारीसाधनले ट्राफिक नियम बापतको सामान्य निमय समेतको पालना नगर्दा कारबाहिमा […]






