गठबन्धनका दललाई कांग्रेसले दियो : ८ सिट

काठमाण्डौ,कार्तीक,५- नेपाली कांग्रेसले मंसिर १० मा पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुलाई ८ सिट दिएको छ। कांग्रेसले प्रतिनिधि सभामा दुई र प्रदेश सभामा ६ सिट गठबन्धनका दलहरुलाई छोडिदिएको हो । पहिलो चरणको निर्वाचनमा कांग्रेससँग राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल पार्टीले चुनावी गठबन्धन गरेका छन् । चुनावी […]

मोटरसाइकलको ठक्करबाट पागल चौराहमा एक बालक गम्भीर घाइते

गोपाल जंग थापा/ टीकापुर,कार्तीक,५- कैलालीको जानकी गाउपालिका वडा नम्बर ३ स्थित पागल चौराहमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन । ईलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार से २ प १७६३ नम्बरको मोटरसाइकलले आज दिउसो १०:१५ बजे ठक्कर दिदा जानकी गाउपालिका वडा नम्बर ३ लायकपुर शीविरमा बस्ने मनोज रावतका १० वर्षिय छोरा टीपल […]

३२ जिल्लामा आज उल्लासमय मनोनयन दर्ता

काठमाण्डौं,कार्त्तीक,५- नयाँ संविधान अन्तर्गत पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३२ जिल्लामा आज उम्मेदवारी दर्ता उल्लासमय देखिएको छ। कतै दलहरू बाजागाजासहित निर्वाचन कार्यालय पुगेका छन् ,भने कतै साइत हेराएर मात्र उम्मेदवारी दर्ता गरिएको छ। पूर्व अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ उम्मेदवारी दर्ताका लागि बाजागाजासहित निर्वाचन कार्यालय पुग्नु भएको थियो । उहाँ माओवादी केन्द्रका […]

चुनाव चिन्ह अंकित सामग्री प्रयोग नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाण्डौ,कार्तीक,५- निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ। मंसिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले निर्वाचन चिह्नअंकित त्यस्ता सामग्रीको उत्पादन, बिक्री […]

चलचित्र भलो मान्छेको शुभ मूहर्त सम्पन्न

गोपाल जंग थापा / टीकापुर,कार्तिक,५- नेपाली कथानक चलचित्र भलो मान्छेको शुभ मूहर्त आज कैलालीको टीकापुरमा गरिएको छ । चलचित्रका कथा लेखन तथा वरिष्ठ निर्र्देशक नर बहादुर बटालाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी साहित्यकार दामोदर शर्र्मा पण्डित रहेका थिए । भलो मान्छे नामक उक्त छोटो दूरीको नेपाली चलचित्रको उद्घाट्न समारोहमा बोल्दै प्रमुख अतिथी पण्डितले निर्माण हुन […]

उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा : आयोग

काठमाडौं, कात्तिक,४- निर्वाचन आयोगले आइतबार (भोलि) हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले उम्मेदवार मनोनयनका लागि ३२ ओटै जिल्लामा उम्मेदवार मनोनयन अनुसूची, फारम, जनशक्तिलगायतका सम्पूर्ण काम पूरा भएको जानकारी दिनुभयो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि […]

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका लागि प्रत्यक्षतर्फ भोलि उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक ४- प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा कात्तिक ५ अर्थात् भोलि उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ ।हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा आगामी मंसिर १० गते निर्वाचन हुँदैछ । त्यसका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन तोकिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको […]

अफगानिस्तानमा आतंकवादी हमला, ६० जनाको मृत्यु

काबुल, कात्तिक ,४- अफगानिस्तानका दुई मस्जिदमा गराइएका आक्रमणमा ६० जना मारिएका छन् ।राजधानी काबुलमा रहेको शिया मुसलमानको मस्जिदमा छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली हान्नुका साथै विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तिमा ३९ जना मारिएका थिए । मारिने सबै मस्जिदमा आएका भक्तजन रहेको सरकारी अधिकारीले बताएका छन् । यस्तै घोर प्रान्तमा रहेको सुन्नी मुसलमानको मस्जिदमा गराइएको अर्को […]

आज भाईटिका : टीकाको उत्तम साइत बिहान ११:५१ मा

काठमाण्डौं,कार्तीक,४ – यमपञ्चकको पाँचौ तथा अन्तिम दिन अाज विधिपूर्वक भाईटिका लगाईदैछ । आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजुभाई लाई पुजा गर्ने गर्दछन् । आजको दिनमा दिदीबहिनीले दाजु भाईलाई सप्तरंगी टिका लगाइदिनुका साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिष्ठान्न परिकार […]

देउसी-भैली खेल्दा बलिराजाले पठाएको किन भनिन्छ ?

काठमाडौं,कार्तीक,४- अझ यतिसम्म भन्न भ्याएका छन् कि दानव कुलका शक्तिशाली बलिराजाले इन्द्रको स्वर्ग कब्जा गरे । कहाँ छ त्यो स्वर्ग भन्ने ठाउँ ? कसले देखेको छ स्वर्ग ? यहाँ अर्को प्रश्न पनि उठाउने गरिन्छ, गाई काटेर खाने मगरले के गाईको पुजा गरे होलान् र पञ्चायतकालसम्म रुकुमको मैकोटमा बकाइदा गाईको बलि चढाइन्थ्यो, मगर पुजारीद्वारा । दिदीबहिनी दाजुभाइको […]