विश्वकप लिग–२ मा युएईमाथि नेपालको शानदार जित

काठमाडौं,फाल्गुन,२२-आईसीसी विश्वकप लिग–२ मा युएईमाथि नेपालले शानदार जित दर्ता गरेको छ । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले घरेलु टोली युएईमाथि ४२ रनको सानदार जित हात पारेको हो । जितसँगै नेपाल युएईलाई पछि पार्दै ३२ अंकका साथ लिग २ मा पाँचौं स्थानमा उक्लिएको छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्न […]

होलीमा उच्छृङ्खल गतिविधि गर्ने २१८ जना पक्राउ

काठमाडौं,फाल्गुन,२२-काठमाडौं उपत्यकामा उच्छृङ्खल तवरले होली खेलेको आरोपमा दुई सय १८ जना पक्राउ परेका छन् । उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो-हल्ला गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला […]

आज होली पर्व : पहाडी भेगमा मनाईदै,भोली तराईमा मनाईने

काठमाडौं,फाल्गुन,२२-आज रङहरुको पर्व होली अर्थात् फागु पर्व मनाइदै छ। विशेष गरेर आज होली पहाडका बिभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि मंगलवार तराईका जिल्लामा होली मनाउने चलन रहेको छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ। देशभरिका बिभिन्न जिल्लामा आज रङ, […]

आजको राशिफल ।। फाल्गुन २२ गते सोमबार

काठमाण्डौ,फाल्गुन,२२-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको २२ गते सोमबार, (मार्च ६ तारिख ) फाल्गुन शुक्ल चतुर्दर्शी तिथि।आज फागु पुर्णिमा (पहाड जिल्लामा बिदा )  आज फाल्गुन २२ सोमबारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,आफन्तजनसँग सुमधुर सम्बन्ध कायम हुनेछ । सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ, तर आहार विहारमा सजगता अपनाउनु पर्नेछ । वृष […]

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पाए विश्वासको मत

कैलाली,फाल्गुन,२१-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गर्नुभएको हो मुख्यमन्त्री शाहलाई आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश […]

जावलाखेल र सातदोबाटो विजयी,त्रिभुवन आर्मी र संकटाको बराबरी

काठमाडौं,फाल्गुन,२१-शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आईतबार भएको खेलमा जावलाखेल र सातदोबाटो विजयी भएका छन् भने त्रिभुवन आर्मी एफसी र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।जारी लिगमा गोलरहित बराबरीमा सकिएको यो पहिलो खेल हो । दुवै टोलीले खेलमा गोल […]

‘ए’ डिभिजन लिगमा आज आईतवार पनि तीन खेल हुँदै

काठमाडौं,फाल्गुन,२१-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आईतवार तीन खेल हुँदैछन् । आइतबार एनआरटी र सातदोबाटो युथ क्लबबीच च्यासल मैदानमा साढे २ बजे खेल सुरु हुनेछ । त्रिभुवन आर्मी एफसी र संकटा क्लबबीच दशरथ रंगशालमा साढे २ बजे नै खेल सुरु हुनेछ । साविक विजेता मछिन्द्र एफसीले जावलाखेल युथ क्लबसँग दशरथ रंगशालमा साढे ५ बजे खेल्नेछ […]

आजको राशिफल ।। फाल्गुन २१ गते आईतवार

काठमाण्डौ,फाल्गुन,२१-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको २१ गते आईतवार, (मार्च ५ तारिख ) फाल्गुन शुक्ल त्रयोदशी तिथि। आज फाल्गुन २१ आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि […]

नेपालका कप्तान किरण आबद्द पन्जाब हिरो आईलिग च्याम्पियन

काठमाडौं,फाल्गुन,२०-नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिगको उपाधि जितेको छ । शनिबार भएको खेलमा राजस्थान एफसीलाई ४-० गोल अन्तरले हराउँदै पन्जाब च्याम्पियन बनेको हो ।     पन्जाबको जितमा यस त्रिपाठी, लुका मज्सिन, जुवान मेरा र ह्मिन्ग्थानमावाले एक एक गोल गरे । जितसँगै पन्जाबले २१ खेल ४९ अंक […]

“ए”डिभिजन लिग:एपिएफ र चर्च ब्वाईजको जित,मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पको बराबरी

काठमाडौं,फाल्गुन,२०-शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिवार भएको तिन खेलमा एपिएफ र चर्च ब्वाईजको जित निकालेको छ भने मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लवले बराबरी खेलेका छन् ।  लिगको आफ्नो पहिलो खेलमा एपीएफले थ्रीस्टार क्लबलाई २–० ले हरायो ।दरशर रंगशालामा भएको खेलमा एपीएफलाई जिताउन मणिकुमार लामा र अर्मान्ड विडोमले गोल गरे । लामाले ७२औं र […]