काठमाडौं,भदौं,२५- निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले आजदेखि २७ भदौं सम्म आवेदन दिनुपर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबार दुई चरणमा एकै साथ गर्ने सरकारले निर्णय गरिसकेको छ । निर्वाचन आयोगमा दर्ता […]
Author: bihani
ओखलढुंगा हुदै सोलुखुम्बु तर्फ लादै गरेको २ सय ८० चल्ला नष्ट
सिर्जना बर्देवा / ओखलढुंगा,भाद्र २३- अवैध रुपमा राजधानीबाट सोलुखुम्बु तर्फ लादै गरेको २ सय ८० वटा चल्ला प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ । आज बिहान गोरुमारे प्रहरी बिटले पक्राउ गरेको गिरिराज जातको उक्त चल्ला जिल्ला पशु सेवा कार्यालयका प्राविधिकहरुको रोहबरमा नष्ट गरिएको हो । क्वारेन्टाइन परिक्षण बिना र खरिद गरेको बिल समेत नरहेको चल्ला […]
प्रदेशी बनेका चर्चित मोडल थापाको हात काटियो
सिर्जना बर्देवा/ ओखलढुंगा ,भाद्र २३/ प्रदेश गएका चर्चित मोडल बुद्धबिर थापाको हात काटिएको छ । प्रदेशी भुमीमा दु.ख गरिरहेका थापाको हात काम गर्दा गर्र्दै काटिएको हो । आफुले काम गरिरहेको ठाउमा आफ्नो पारिश्रमीक माग्दा मालीक बाट प्रहार भएको हतियार बाट उनको हात काटिएको हो । बिजयदशमी तथा शुभदिपावलीको पावन अवसरमा बजारमा गितसंगीत धमाधम आईरहेका छन् […]
रेकी तालिम हात को स्पर्स बाट गरिने उपचार (अन्लाईन वा प्रत्यक्ष दुबै बाट सिक्न सकिने )
केपि खनाल/ काठमाण्डौं,भदौ,२३- जापानिज उपचार बिधी रेकी बारे रेकी उपचार प्रथम र दीतिय डिग्री तालिम संचालन भैरहेको छ । हातको माध्यमले ध्यान बिधीबाट शरिरका समस्या, रोग भएको स्थानमा आफैले आफुलाई या अरुलाई गरिने उपचार बिधि लाई रेकी भनिन्छ । Reiki Miracle Foundation द्वारा सञ्चालित तालिममा सहभागी भई लाभ लिन सक्नुहुने छ । यस तालिमबाट दीक्षित […]
उत्तर कोरियासँग खेलाँची नगर्न पुटिनको अमेरिकालाई सल्लाह
काठमाडौँ, भदौ २२- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग खेलाँची नगर्न अमेरिकालाई सल्लाह दिएका छन्। भ्लादिभोस्तोकमा भएको इस्टर्न इकोनोमिक फोरममा बोल्दै पुटिनले उत्तर कोरिया मामिलामा कूटनीतिक समाधान सम्भव रहेको बताएका हुन्। ‘सैन्य दबाब बढाउनु प्रत्युत्पादक हुन्छ। यसले कहीँ पु¥याउँदैन किनभने उत्तर कोरिया जानीबुझी अरुलाई उत्तेजित पार्न खोजिरहेको छ। त्यसैले उत्तर कोरिया उनीहरुको प्रतिक्रिया पर्खिरहेको छ,’ […]
उत्तर कोरियाली जनताले मनाए ‘आणविक परीक्षण सफलताको उत्सव
प्योङ्याङ, भदौ २२- उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसीयालीमा बिहीबार (आज)उत्तर कोरियाको राजधानी प्योङ्याङमा उत्सव मनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले बिहानदेखि निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उक्त परीक्षण गर्ने वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापन गर्दै सो उत्सव मनाएको बताइएको छ । उत्तर कोरियाको राजधानी सहरमा दशौँ […]
मुम्बई बमकान्डमा संलग्न दुईजनालाई मृत्युदन्डको फैसला
मुम्बई, भदौ २२- भारतको मुम्बईमा सन् १९९३ मा गराइएको शृंखलावद्ध बम विस्फोटमा संलग्न रहेका दुईजनालाई मृत्युदन्डको फैसला सुनाइएको छ । मुम्बईको एक अदालतले २३ वर्षअघि मुम्बईका विभिन्न ठाउँलाई लक्षित गरी शृंखलावद्ध बम विस्फोट गराउने फिरोज खान र तारिह मर्चेन्टलाई आज मृत्युदन्डको सजायँ सुनाएको हो । बम आक्रमणमै संलग्न अबु सलेम र करिमुल्लाहलाई भने आजीवन कारावासको […]
पूर्वपदाधिकारीलाई सुविधासम्बन्धी विधेयक माथी छलफल
काठमाडौं,भदौ २२- व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिको बैठकमा पूर्वपदाधिकारीलाई सुविधा दिने सम्बन्धमा बनेको विधेयकमा परेका संशोधनमाथि छलफल थालिएको छ । समितिको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा संशोधन प्रस्ताव राख्ने समिति सदस्यहरुसँग छलफल सुरु गरिएको हो । बैठकमा विधेयक ल्याउनुको औचित्यमाथि नै सदस्यहरुबीच मत बाझिएको छ । बैठकमा संशोधन दर्ता गर्नेमध्येका एक सदस्य राजीवविक्रम शाहले पूर्वपदाधिकारीजस्तै पूर्वसांसदहरुलाई […]
बाँकेमा रक्तदाता समाजको प्रथम अधिबेशन सम्पन्न
बाँके,भाद्र,२२- नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकले आफ्नो पहिलो अधिबेशन सम्पन्न गरेको छ । बिहिबार भएको अधिबेशनले पदमा बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा आशीष कुमार गुप्ता, सचिबमा आलम खान,सहसचिवमा गुरुदिन यादव, कोषाध्यक्षमा रईस शाही,सदस्यहरुमा पवन जैसवाल,असलम भाट,राकेश मिश्रा,सरिता ज्ञवाली,गोपीनाथ बैश्य,भागीरथ बम रहनु भएको छ भने प्रमोद डिजे र […]
चर्चित मोडल थापाले गरे अब माया नलगाउने बाचा
सिर्जना बर्देवा/ ओखलढुंगा ,भाद्र २२- चर्चित मोडल बुद्धबिर थापाले अव माया नलगाउने बाचा गरेका छन् । पछिल्लो समयमा माया लगाएर टाढा हुने प्रबृति बढेको कारण माया नलगाउने भएका हुन् । थापाले अभिनय गरेका म्युजिक भिडियोहरु एकै दिनमा ३ वटा सम्म सार्बजनिक हुने गरेको छ । यसै क्रममा उनको अभिनयमा अव माया लाउदिन बोलको म्युजिक भिडियो […]










