काठमाडौं, भदौ,१३- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढिरहेको र त्यसमा आफू कुनैपनि हालतमा विचलित नहुने स्पस्ट पार्नु भएको छ । राससंग कुरागर्दै उहाँले ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, ऊर्जासचिव अनुपकुमार उपाध्यायलगायतको नेतृत्वमा आफू र आफ्ना कर्मचारीले अहोरात्र काम गरिरहेकाले बजारमा आएका अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । ऊर्जामन्त्री शाही, […]
Author: bihani
उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गर्यो
काठमाडौं, भदौ १३/ उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । यस पटक उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको उत्तरी क्षेत्रमाथिबाट गएर समुद्रमा खसेको छ । आज बिहान उत्तर कोरियाले जापानको जमिन माथिबाट जाने गरी मिसाइल प्रहार गरेको हो । सुरक्षात्मक चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास नगरेको पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् […]
गौरा पर्वकै दिन मन्दिर सरसफाई गर्छु भनेर नेपालगन्ज आए :केपि खनाल
डम्बर थापामगर/ बाँके,भाद्र,१३- सुन्दुरपश्चिमेलिहरुको माहानचाड गौरा पर्व आज देश तथा बिदेशमा रहेका सुदुर तथा मध्यपश्चिममेलि ले आज विविध कार्यक्रम गरि मनाउने गर्दछ्न । सरकारले पनि आज सार्वजनिक बिदा दिएको छ । तर एक पृथक नेपालको परिकल्पना गर्दै हिडेका एक जना सुदुरपश्चिमका युवा केपि खनाल क्षेत्र भने यसलाई फरक ढङगले मनाउदै छ्न । देशव्यापीरुपमा गठन हुँदै […]
गायीका परियारलाई मायाले आखा मारेसी बनिन् घाईते
सिर्जना बर्देवा/ ओखलढुङ्गा,भदौ,१२- चर्चित लोक तथा दोहोरी गायीका सुनितामी परियार लाई आफ्नै मायालुले आखा मारेका छन् । मायालुले आखा मारे संगै गायीका परियार घाईते बनेकी छिन् । घाईते बनेकी गायीका परियार चुलबुले बैंश देखी चिन्तित बनेकी छिन् । अर्घाखाचीको संन्धीखर्कमा जन्मीएकी गायीका परियारको “आँखा मा¥यौनी” बोलको दोहोरी गित सार्बजनिक भएको छ । निक्कै उत्कृष्ट रहेको […]
गलत टिप्पणी नगर्न सम्बन्धित पक्षलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं, भदौ १२- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताउनु भएको छ । व्यवस्थापिका–संसदको आजको बैठकमा आफ्नो राजकीय भारत भ्रमणकाबारेमा जानकारी गराउँदै उहाँले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रस्टरुपमा विषयवस्तु राखेको र समाधान हुने विश्वाससमेत पैदा भएको […]
सामर्थ्य नेपाल नेपालगन्जले बागेश्वरिको सरसफाई मंगलबार गर्ने
डम्मर थापा मगर/ बाँके,भदौ,१२- बागेश्वरि मन्दिरको सरसफाई मंगलबार गरिने भएको छ । सामर्थ्य नेपाल नेपालगन्जद्वारा आयोजित बागेश्वरि सरसफाई अभियानले मंगलबार बागेश्वरि मन्दिर परिसर सहित आसपासका क्षेत्रहरुमा सरसफाई गर्ने भएको हो । नेपालगन्ज उपमहानगरपालिकाकि उपमेयर उमा थापा मगरको उपस्थितिमा उक्त कार्यक्रम हुन लागेको हो ।’समाज परिबर्तनमा सिर्जनशिल युवाका हातहरु’ भन्ने मुख्य उदेश्य बोकेको सामर्थ्य नेपालले बिभिन्न […]
क्षेत्र निर्धारण आयोगले सरकारलाई आज प्रतिवेदन बुझाउदै
काठमाडौं,भदौं,१२- निर्वाचन क्षेत्र निर्धारण आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । क्षेत्र निर्धारणका आवश्यक सबै काम सकिएकाले आजसरकारलाई प्रतिवेदन बुझाउन लागिएको आयोगका सदस्य सचिव वेगेन्द्रराज शर्माले जानकारी दिनुभयो। सरकारले २९ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र निर्धारण गरी प्रतिवेदन बुझाउन साउन ५ मा सर्वाेच्च अदालतका पूर्वनयायाधीश कमलनारायण दासको अध्यक्षतामा ५ सदस्यीय आयोग गठन गरेको थियो […]
व्यवस्थापिका संसदको बैठक बस्दै
काठमाडौं,भदौं,१२- व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेगरि बैठक बोलाइएको छ । आजको बैठकमा अस्थायी शिक्षकको मागका विषयमा बनेको शिक्षा विद्येयक संशोधनमाथि छलफल हुने छ, भने बैठकमा बन मन्त्रालय अन्तरगत बनेको अन्तराष्ट्रिय संन्धीमाथि छलफल हुने संसद सचिवालयका सह–प्रवक्ता भरत गौतमले जानकारी दिनुभयो । संसद बैठकमा प्रमुख […]
प्रदेश नम्बर २ मा हुने निर्वाचनको लागी दलहरु उम्मेदवार छान्न व्यस्त
काठमाडौं,भदौ,१२- प्रमुख राजनीतिक दलहरु प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवार छान्न व्यस्त भएका छन् । उम्मेदवारको अन्तिम सुची तय गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपा आन्तरिक छलफलमा व्यस्त भएका हुन् । आकांक्षीहरुको संख्या धेरै भएपछि उम्मेदवार छान्न नसकेको कांग्रेसले आन्तरिक छलफल जारी राखेको छ । आजदेखि उम्मेदवारको अन्तिम निर्णय प्रक्रिया सुरु […]
नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानको सपत ग्रहण कार्यक्रम सम्पन्न
मिलन मगर/ फुकुओका जापान भाद्र-१२- नेपाल आदिबासी जनजाती महासंघ जापानको क्षेत्रिय कमिटी क्युशुको सपत ग्रहन कार्यक्रम आईतबार (निचोयोबी) सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाती महासंघ जापानको बरिष्ट उपाध्याक्ष हवल चन्द्र लामा बाट सम्पन भयको थियो । जापानको टोक्यो बाट उपस्थित हुनुभयका हवल सोही कार्यक्रमको प्रमुख अतिथी समेत रहेका थिय। उक्त कार्यक्रममा NRNA क्युशु, फुनेसो, […]










