अस्थायीलाई स्थायी नबनाउन शिक्षामन्त्रीकै दबाब

काठमाडौं,साउन,१५- शिक्षक सेवा आयोगले भदौ पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमा श्रेष्ठ आफैं लागिपरेका छन् । अस्थायी शिक्षकहरुसँग परीक्षामा अनुत्तीर्ण भए पनि सुविधा दिने सम्झौता गरेका श्रेष्ठले दोस्रो पटक परीक्षा सार्न आयोगलाई दबाब दिएका छन् । गत वर्ष संशोधन शिक्षा ऐनमा सामुदायिक विद्यालयमा २०४९ अघिदेखि ०७२ असोज […]

संघीय संसद् र प्रदेशसभा निर्वाचनः चुनाव एकैपटक गर्ने सरकारको तयारी

काठमाडौं,साउन, १५- सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकै पटक गर्ने गरी तयारी अघि बढाउने भएको छ । प्रमुख राजनीतिक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकै पटक चुनाव गराउने निष्कर्षमा पुगेका हुन् । यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने गरी प्रमुख प्रतिपक्षी एमालेले समेत एकै पटक चुनाव गराउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्री […]

म सधैं जनताको लागि काम गर्छु : उप मेयर उमा थापा

बाँके,साउन,१४- आफु सधै जनताको लागि काम गर्ने र जनताले निर्वाचन गरेको आएको हुदाँ सबैको लागि आफुहरु साझा तथा सबैलाई समान हुने नेपालगंज उपमहानगरपालिकाका उप मेयर उमा थापा मगरले एक कार्यक्रममा बताउनु भएको छ । नेपालगंज एफएमको विषेश कार्यक्रम नेपालगंज कुराकानीमा बोल्दै उपमेयर थापाले उक्त कुरा बताउनु भएको हो । उपमेयार थापाले नेपालगंज उपमहानगरपालिकाको वडा न […]

छोरी पाएको कारण निर्घात कुटिनु पर्यो सबिना खातुनलाई

अराज सिहं बेल्बासे, कपिलस्तु साउन,१४- कपिलवस्तु नगरपालिका– ५ श्रीरामपुर गाउ की सबिना खातुनलाई छोरी पाएको भन्दै उनकै श्रीमान दीलसार र सुसरा ईजहार खाले निर्घात कुटपीट गरेका छन । उनिहरुले आफन्तको एक बिवाहको समारोहमा लठ्ठी मुक्का र लात्तीले आफ्नो छोरीलाई कुटेको पीडीतका बाबु लईस पठानले बताए ।सबिनाको कुटपीटबाट कान, पिठीउ लगायत शरीरका बिभिन्न भागका नील डाम […]

चक्र बहादुर अधिकारी नेतृत्वको प्यानललाई भोट माग्दै : सांसद देवराज भार

कोहलपुर,साउन,१२- यही साउन १५ गते हुने कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा चक्रबहादुर अधिकारी नेतृत्वको संयुक्त समावेसी प्यानलका उम्मेदवारहरुलाई मतदान गर्न सम्पूर्ण कोहलपुर क्षेत्रका उद्योगी व्यापारीहरुसंग सँसद देवराज भार आग्रह गर्नुभएको छ ।आफ्नो गृह जिल्ला बाँके आउनुभएका साँसद भारले आज विहान कोहलपुर क्षेत्रका व्यापारीहरुसंग चक्र बहादुर अधिकारी नेतृत्वको संयुक्त समावेसी प्यानललाई भोट दिन आग्रग गर्दै घरदैलोमा […]

आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रधानमन्त्री देउवाको भनाई

काठमाण्डाैं,साउन, १२- प्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताउनु भएको छ । प्रधानमन्त्री देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी सरकारले नीतिगत, कानुनी र संस्थागत संरचना व्यवस्थापनको काम गरिरहेको पनि स्पष्ट पार्नु भयो । वीर अस्पतालको १ सय २८ औं वार्षिकउत्सवको अवसरमा अाज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले वीर अस्पतालको […]

बागी उम्मेदवारलाई एमाले कोहलपुरले गर्यो कारबाहि

मधुपौडेल, बाँके,साउन १२- यहि साउन  १५ गते हुन लागेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो पार्टीको सहमती बेगर कोहलपुर उद्योग वाणिज्य संघमा बागी उठेको भन्दै नेकपा एमाले नगर संगठन कमिटि कोहलपुरले तिन जना व्यक्तिलाई कारबाहि गरेको छ । आज एक प्रेस वक्तव्य जारी गर्दै नेकपा एमाले नगर संगठन कमिटि कोहलपुर पार्टीको निर्णय विपरित गई बागी उठेको […]

कोकाकोला अन्तरविद्यालय फुटबल आज देखि सुरुहुदै

नकेश खड्का, दाङ,साउन,१२- तुलसीपुर कोकाकोला अन्तर विद्यालय दाङ जिल्ला स्तरिय छात्र:छात्रा फुटबल प्रतियोगिता विहिबार देखी अरनीको मैदान तुलसीपुरमा सुरु हुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको समन्वय संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेकोछ । उद्घाटन खेलमा गोरखा माबि […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण तयारी

काठमाडौं,साउन,१२- प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको तयारीका लागि दुवै मुलुकका अधिकारी तीव्र रुपमा जुटेका छन् । प्रधानमन्त्री देउवाले भदौको पहिलो साता भारत भ्रमण गर्ने भएपछि भ्रमणको तयारी शुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भ्रमणको औपचारिक मिति तय नभएपनि दुवै मुलुकका दूतावास तयारीमा जुटेको हो । प्रधानमन्त्रीको भारत भ्रमणकै तयारीका लागि सिलसिलामा भारतका लागि […]

डेढ महिना पछि मन्त्रीमण्डल विस्तार

काठमाण्डाैं,साउन,११- प्रधानमन्त्रीमा निर्वाचित भएकाे डेढ महिना पछि प्रधानमन्त्री शेरबहादुर देउवाले अाज १९ जना नयाँ मन्त्री थपेर मन्त्रीमण्डल विस्तार गर्नु भएकाे छ ।यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । २७ सदस्यीय देउवा सरकारमा तीनवटा मन्त्रालयमा मात्र महिलाहरूले ठाउँ पाएका छन् । अाज विस्तार भएकाे मन्त्रीमण्डलमा कांग्रेसबाट १० जना, माअाेवादी केन्द्रबाट ६ जना, फाेरम […]