धनकुटा देशकै सबैभन्दा सफा सहर, इलाम दोस्रोमा

इलाम, साउन ,१८- सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ ।त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका छन् । नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला […]

भरतपुर-१९ को मतदान शुक्रबार हुने :आजदेखि मौन अवधि सुरु

काठमाडौं, साउन,१८- भरतपुर महानगरपालिका वडा नम्बर १९ मा निर्वाचनको नयाँ मिति निर्धारण भएसँगै आज बिहान ७ बजेबाट मौन अवधि सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा यही साउन २० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । अव आजदेखि प्रचार प्रसार गर्न पाइनेछैन । निर्वाचन मिति तय भएलगत्तै निर्वाचन […]

यो बर्ष पनि चन्द्रौटा डुभानको जोखिममा अर्को साल बाट जोखिम नहुने : नगर प्रमुख

अराज सिंह बेल्वासे, चन्द्रौटा,साउन,१७- बर्षा भए पछि जम्मा हुने पानीको निकास नहुदाँ चन्द्रौटाबासी हरु डुभानको उच्च जोखिममा परेका छन पानी निकासको लागी बनाइएका नाली हरुको ब्यबस्थापन नहुदाँ पानीको निकास बन्द हुदाँ डुवानको उच्च जोखिममा परेको हो । सार्वजनिक पानी निकासका कुला हरु अतिक्रमण भएर बाटो निमार्ण तथा घर निमाण गर्दा जथाभाबि माटो फाल्दा नालि हरु […]

फेसबुकमा शेरे नामले चर्चित व्यक्ति को हुन् ? उनको बास्तविकता यस्तो छ।

काठमाण्डौं,साउन,१६- हरेक दिन सामाजिक संजाल फेशबुक , टूविटरका, वालहरुमा श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइृट) स्केचमा देखिने एक पात्र निकै विश्व चर्चित फोटो छ । नेपालमा भने यी व्यक्तिलाई ‘शेरे’ बनाउँदै हाँस्यव्यंग्यमा खुवै प्रयोग गरिन्छ । त्यो तपाईको फेशबुकका वालहरुमा पनि आएका छन् होला । जसमा फोटो सहितको हाँस्यव्यंग्य पढ्दा निकै हास्नु हुन्छ होला । तर, यी को हुन् भन्ने […]

जिल्ला समन्वय परिषद्’ थप उम्मेदवार छनौटमा एमाले

काठमाडौं,साउन,१६- नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा ‘जिल्ला समन्वय परिषद्’ का थप उम्मेदवारको टुंगो लगाइने प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । साथै बैठकमा पछिल्लो राष्ट्रिय राजनीति र समसामयिक विषयमा पनि छलफल हुने प्रमुख भट्टराईले बताउनुभयो […]

तेस्रो चुनावको तयारीमा माओवादीः शीर्ष नेता परिचालित

काठमाडौं,साउन, १६- नेकपा माओवादी केन्द्रले प्रदेश नं २ को निर्वाचनलाई सफल बनाउन आजदेखि नै पार्टीका शीर्ष नेता परिचालित गर्ने भएको छ ।आजदेखि नै अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा प्रदेश नं २ अन्र्तगत धनुषाको जनकपुरमा पार्टीको बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । प्रदेश नं २ को निर्वाचनलाइ मध्यनजर […]

चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने

सिर्जना बर्देवा, ओखलढुंगा,साउन,१५- चर्चित गायक भागिराथ चलाउनेले राडोको घडि आफ्नो मायालुलाई दिने घोषणा गरेका छन् । हिन्द ुनारीहरुको महान पर्ब हरितालीका तिजको अबसर पारेर बजारमा आएको तिजको कोशेली मार्फत यस्तो कुरा बताएका हुन् । चर्चित गायक चलाउनेको सुमधुर स्वरमा धेरै तिजका भाकाहरु बजारमा आएका छन् । यसैक्रममा “राडोको घडि” बोलको भर्खरै सार्बजनिक भएको छ । […]

पामेबाट हिडेको जिप फेवातालमा खस्यो : एकको मृत्यु

पोखरा, साउन,१५- कास्कीको पामेबाट पोखरा जाँदै गरेको एउटा जीप आज बिहान फेवातालमा खस्दा एक जनाको मृत्यु भएको छ ।  ग.१ य ८७९ नम्बरको पर्यटक बोक्ने जीप पोखरा–लेखनाथ महानगरपालिका–२६ सेतीबगरबाट फेवातालमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा भोजपुरका रामप्रसाद राईको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर […]

चर्चित सर्जक केशीको उत्कृष्ट शव्द सिर्जनामा “काँकरी झालैले”

सिर्जना बर्देवा, ओखलढुङगा,साउन,१५- हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा हार्दिक शुभकामना सहितचर्चित सर्जक सुनिल केशीको उत्कृष्ट शब्द सृजनामा तीज कोशेली “काँकरी झालैले”बजारमा आएको छ । पछिल्लो समयका चर्चित सर्जक केशीको उत्कृष्ट सिर्जना रहेको यस गित भर्खरैमात्र सार्बजनिक भएको हो । रबिना केशी र कृष्ण सौरागको प्रस्तुती रहेको यस गितमा लय तथा थेगो कृष्ण सौरागको […]

कतारमा संकट हुँदा नेपाली कामदारमा समस्या

काठमाडौं,साउन,१५- चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् । नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ । ‘केही कतारी […]