भोलीसम्ममा सरकार विस्तार गर्ने काँग्रेस माओवादिको तयारी

काठमाडौं, साउन ,३- सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र सरकार विस्तार गर्ने तयारीमा जुटेका छन । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच भोलीसम्ममा सरकार विस्तार गर्ने सहमति भएको छ । आज कार्यदलको बैठक बस्ने र दिउँसोसम्म मन्त्रालय बाँडफाँड गर्ने दलहरुको तयारी रहेको छ । त्यसपछि दलका भागमा परेका मन्त्रालयमा पार्टीहरूले मन्त्री टुंगो लगाउने कार्यदलको तयारी […]

नेपालको लगातार दोस्रो जित,मलेसिया ५ विकेटले पराजित

सिंगापुर,साउन, ३- उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । आज चीर प्रतिद्धन्दी मलेसियालाई ५ विकेटले हराउँदै नेपालले विश्वकप छनौटको संभावना बलियो बनाएको हो । मलेसियाले प्रस्तुत गरेको ५९ रनको सामान्य चुनौती नेपालले ९ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । यसअघि कप्तान संदिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै […]

बुद्धको राज्य कपिलबस्तु र प्रर्यटकिय सम्भावना

अराज सिहं बेल्बासे , चन्द्रौटा कपिलबस्तु,साउन,३- लामो ईतिहास बोकेको कपिलबस्तु जिल्ला बुद्धको लामो ईतिहास बोकेको ठाँउ हो जो इतिहासमै सिमित भैइरहेको छ । कपिलवस्तुमा राजा शुद्धोदनको राजप्रासाद तिलौराकोट प्राचीन कपिलवस्तु न्यायलयका रुपमा मानिने कुदान भारतीय सम्राट अशोकद्वारा निर्मित गोटीहवा र निग्लिहबाको आशोक स्तम्भ ७७ हजार शाक्यहरुको बधस्थल सगरहवा लगायतका महत्बपुर्ण स्थल कनकमुनी बुद्धको शहर अरौराकोट […]

महेन्द्र बहुमुखी सहित नेपालअधिराज्य भरिका क्याम्पसमा लगाएको ताला आज पनि खुलेन

मधुपौडेल,  बाँके,साउन,२- महेन्द्र बहुमुखी लगाएतका नेपालअधिराज्य भरिका क्याम्पसमा आज पनि ताला लागेको छ । विगत लामो समयदेखी आफुहरुले क्याम्पसमा हुने शैक्षिक गतिविधिमा निकै ठुलो भुमिका खेल्दै आएको भए पनि आफुलाई त्रिभुवन विश्वविद्यालयले सौतेलो व्यवहार गरेको भन्दै देश भरका त्रिभुवन विश्वविद्यालय अन्तरगतका आंशिक शिक्षकहरु आन्दोलित भएका हुन । त्रिविले आंशिक शिक्षकहरुलाई पुरानो नजीर अनुसार सोतह: करार […]

कपिलवस्तुमा एक वर्षमा १३ विचौलिया जेल चलान, २३५ चेलीको उद्धार

अराज सिहं बेल्बासे, कपिलबस्तु,साउन,२- कपिलवस्तुमा एकवर्षभित्र १३ विचौलिया प्रकाउ परि जेल चलाउन भएका छन् । गत आर्थिक वर्ष २०७३÷०७४ को साउनदेखि असार मसान्तसम्म पक्राउ परेका १३ जना विचौलिया जेल चलाउन भएका हुन् । कृष्णनगर स्थित केआई नेपाल र शान्ति पुनस्र्थापना गृहले सीमा निगरानी तथा सोधपुछका क्रममा विभिन्न समयमा नियन्त्रणमा लिई मुद्धा दायर गरेका थिए । […]

आज सोमबार भगवान शिवको पूजा आराधनागरी मनाइँदै,

काठमाडौं,साउन,२- हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी आज साउन महिनाको पहिलो सोमबार मनाउँदैछन् । विशेषगरी महिलाहरुले साउन महिनामा हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र […]

भरतपुर १९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुँदै

काठमाडौं,साउन,२- चितवनको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज फेरि हुँदैछ । यसअघि असार २६ मा न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ पेसी तोकिएको थियो तर हेर्न नभ्याउने भन्दै आजका लागि सारिएको थियो । भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाई पटक पटक सर्दै आएको छ । कागजातहरु दुई साताअघि नै अदालतमा पेश भइसकेका […]

आज नेपालले उज्बेकिस्तानसँग खेल्ने,नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं, साउन,२- २३ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपअन्तर्गत छनोट चरणको दोस्रो खेलमा आज नेपालले उज्बेकिस्तानको सामना गर्दैछ । समुह डी को पहिलो खेलमा आयोजक युसएईसँग ५-० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल र उज्वेकिस्तानबिचको खेल नेपाली समयानुसार w आज बेलुका ८ बजेर १० मिनेट जाँदा सुरु […]

कोरियामा कामदारको पारिश्रमिक बृद्धि

काठमाडौ,साउन,२- दक्षिण कोरियाले आगामी बर्ष सन् २०१८ मा कामदारको न्युनतम् पारिश्रमिक १६।४ प्रतिशतले बृद्धि गर्ने भएको छ । बढेको ज्याला सन् २०१८ जनवरीदेखि डिसेम्बरसम्म लागनु हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । न्युनतम पारिश्रमिक बृद्धिभएसंगै ईपीएसमार्फत कार्यरतआप्रवासी र तल्लो लेलका मुलवासी गरी करिब ३१ लाभन्दा बढि कामदार लाभान्वित हुनेछन् ।सरकारी नियर्णयले ईपीएसमार्फत आउने १७ […]

ओखलढुंगेली श्रष्टा तथा सर्जक माझीको “पुर्बेली मायाले” चर्चामा

सिर्जना बर्देवा, ओखलढुङगा,साउन,१- पछिल्लो समय लोक सागीतिक बजारमा हजारौं श्रष्टा तथा सर्जकको भिडमा आफुलाई चिनाउन सफल एक सफल कलाकार हुन् सिता माझी । सानै देखी गित संगीत रुचाउने उनि अहिले एक सफल कलाकार बनेकी छिन् । लय तथा शव्द सिर्जना गर्न उनिलाई कुनै ठुलो कुरा हुदैन उनि शव्द सिर्जना अनि लय सिर्जना गर्न निक्कै सिपालु […]