के.पि खनाल “क्षेत्र” लम्की,कैलाली,साउन,९- भर्खरै सकिएको दोस्रोचरणको स्थानीय तहको निर्वाचनबाट कैलाली लम्किचुहा नगरपालिका वार्ड नम्बर ०३ बाट निर्वाचित वार्ड अध्यक्ष भक्त बहादुर चलाउनेले चुनावका दौरानमा आफुले गरेको प्रतिवद्वदता पदभारण गरेको एक महिना नपुग्दै सुरुवात गर्नु भएको छ । लम्किचुहा नगरपालिका वार्ड नम्बर ०३ को पहल तथा व्यावसायिक सीप बिकास तथा तालिम केन्द्र धनगढीको सहकार्यमा “तीन […]
Author: bihani
‘यो त हदै भयो देउवाजी’: जनताका सामु लाजैमर्दो
काठमाडौं, साउन,९- प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको अलोचना गरेका छन् । कांग्रेस माओवादी केन्द्र गठबन्धन सरकारको नेतृत्व गरिरहेका देउवालाई आईतबार विहान भेट्दै सत्तासाझेदार दाहालले यस्तो रोष् प्रकट गरेका हुन् । पेरिसडांडास्थित माओवादी पुख्यालयमा सञ्चारकर्मीसंग दाहाल आफैले यो प्रसंग खुलाएका हुन् । आजको कान्तिपुरमा […]
‘बरु दुई तिहाइ नपुगोस्, मतदानमा लैजाउँ’
काठमाडौं,साउन, ९- कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रदेश नम्बर २ को चुनावअघि नै संविधान संशोधन विधेयकलाई मतदानमा लगेर टुंग्याउन नेतृत्वलाई दबाब दिएका छन् । संविधान संशोधन पारित हुन आवश्यक दुई तिहाई मत नपुगे पनि मतदानमा लैजानुपर्ने उनीहरुको जोड छ । कांग्रेस केन्द्रीय कार्यसमितिको २ दिन चलेको बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले संविधान संशोधनलाई थाँती राख्न नहुने धारणा […]
भरतपुर १९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने
काठमाडौं, साउन,८- भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने भएको छ ।साउन २ गते न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ भए पनि समय अभावका कारण ‘हेर्दाहेर्दैमा’ राखि आजका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । मतगणना अन्तिममा पुगेका बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नम्बर […]
राप्तीपारी पोल गारेको १५ वर्ष पुग्दा पनि बिजुली पुगेन्
प्रेरणा खड्का, बाँके,साउन,८- बाँकेको राप्तीपारीका बासीन्दाले अब आफूहरुको बिजुली बत्ती बालेर उज्यालोमा बस्ने सपना,सपनामै सिमीत भएको बताएका छन् । राप्ती पारिका ६०,०००” साठी हजार बढी जनताका लागी बिजुली बत्तीको पोल गारेको विगत १५ वर्ष सम्म पनि बिजुलीको लाईन नदिदा यहाँका जनता निराश भएका हुन् । अहिले यहाँका जनता सोलार र मत्त्तितेल बालेर बसेका छ्न । बिजुली नपुगेको […]
गर्भवती भएको अवस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन जानीराख्नुहोस्
डा. राजेन्द्र भद्रा मेरी श्रीमती अहिले गर्भवती भएकी छिन् । यस्तो बेला यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ? तपाईंले आफ्नी श्रीमती गर्भवती भएको अवस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन भनेर सोध्नुको अर्थ फगत चासो मात्र नभै तपार्इंको श्रीमतीप्रतिको स्नेहभाव पनि हो । गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने चिन्ताले धेरै दम्पती पिरोलिरहेका हुन्छन् । […]
बर्दियाको भुरिगाउँमा साहित्यिक कार्यक्रम सम्पन्न
डम्मर थापा मगर, बर्दिया,साउन,७- बर्दियाली साहित्य मञ्च बगनाहा द्वारा आयोजित बर्दिया को भुरिगाउ स्थित श्रि त्रिभुवन उच्च मा.बि मा आज एक साहित्यिक कार्यक्रम गरि सम्पन्न गरिएको छ । बर्दियाली साहित्य मञ्चका अध्यक्ष डि.बि राश्कलको सभापतित्वमा सुरु भएको बहुभाषिक कबि गोष्ठि एवम ‘कृष्ण बिरहि’का एक दर्जन गजल वाचन कार्यक्रममा दैलेख घर भई हाल सुर्खेत मा बस्दै […]
चलचित्र साँघुरो दलानको पोष्टर सार्वजनीक
सिर्जना बर्देवा, ओखलढुङगा,साउन,७– नेपाली कथानक चलचित्र साँघुरो दलानको पोस्टर तथा टिसर्ट सार्वजनिक गरिएको छ । शुभचन्द्र राईको निर्देशनमा रहेको चलचित्रको पोस्टर तथा टिसर्ट काठमाण्डौको सुम्निमा कल्चरमा एक कार्यक्रमका बिच सार्बजनिक गरिएको हो । गाउले कथामा आधारित चलचित्र साँघुरो दलानको बारे कलाकार कबि राइले जानकारी गराउनुभएको थियो ।रोशन श्रेष्ठ निर्माता रहेकोे चलचित्र साँघुरो दलान यहि साउन […]
पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै
काठमाडौं, साउन,७- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाईंदै छ ।पुष्पलालले २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको थियो । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता पुष्पलाल १९८१ साल […]
प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने प्रधानमन्त्री देउवाको भनाई
काठमाण्डौं,साउन,६- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य रहेको बताउँदै प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने बताउनु भएको छ । बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानले निर्धारण गरेको समय सीमाभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने […]










