सिर्जना बर्देवा, ओखलढुङगा,असार, २२- पछिल्लो समयका चर्चित गायक सज्जन धामीले दाईकी सालीलाई यसपाली घरवाली बनाउदै छन् । चर्चित गायक धामीले लोक पप गित मार्फत घरवाली बनाउने कुरा खुलाएका छन् । लोक गितमा स्वर दिदै आएका गायक धामीले पछिल्लो समय “काली मेरी दाईकी साली” बोलको लोक पप गित सार्बजनिक गरेका छन् । अछाममा जन्मीएका गायक धामी […]
Author: bihani
१० परिवार विस्थापित,गाउँमा खानेपानीको अभाव
रमित बि.क., बाजुरा,असार,२२- बडिमालिका नगरपालिका–५ मनाका १० परिवार पहिरोका कारण विस्थापित बनेका छन् । घर नजिकै पहिरो बग्न थालेपछि बस्ती पहिरोको जोखिममा पुगेको छ । भने १० परिवार पूर्ण रुपमा विस्थापित बनेका छन् । विस्थापित हुनेमा मनाका मन्धीरे साउँद, धर्म साउँद, निरु साउँद, नन्दा साउँद, कृष्ण साउँद, अंगे बडुवाल, आइते साउँद, मने साउँद, प्रसादे साउँद, […]
तिपाडा मार्तडी सडकखण्ड अवरोध पछि सञ्चालनमा
रमित बि.क., बाजुरा,असार,२२- तिपाडा मार्तडी सडक खण्ड अवरोध पछि आजबाट सञ्चालनमा आएको छ । हिजो बेलुकाको अविरल बर्षाले अवरोध भएको तिपाडा मार्तडी सडकखण्ड आज पहिरो पन्छ्याईएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीले बताउनुभएको छ । बाटो अबरोध भएपछि यात्रुहरुलाई केही सास्ती भोग्नु परेको थियो । आज विहान नेपाल प्रहरी […]
राष्ट्रिय सेवा दल मार्फत बिद्यार्थीलाई तालिम
रमित बि.क., बाजुरा,असार,२२- नेपाली सेनाले बाजुरा जिल्लामा ७२ जना बिद्यार्थीलाई १ सय दिनको स्वयसेवक तालिम दिने भएको छ । समरजित गुल्मले जिल्लाका मालिका उच्च माबि,कन्भर्स एकेडमी र बडिमालिका बोडिङ्ग स्कुलका ७२ जना छात्रा छात्रालाई स्वयसेवक तालिम शुरु गरेको समरजीत गुल्मका गुल्मपति दिवाकर रायमाझीले बताउनुभएको छ । कक्षा ८, ९ र १० कक्षाका बिद्यार्थीलाई ७९ दिन […]
अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर लगायतका सहायक सामाग्री प्रदान
नेपालगञ्ज, असार २१- नेपालगञ्ज नगरका अपाङ्गता भएका व्यक्तिहरुका लागि ह्वीलचियर लगायतका सहायक सामाग्री प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग, अपागंता नगर सञ्जालको समन्वय तथा अपाङ्ग सशक्तिकरण एवं सञ्चार केन्द्र(डेक) नेपालको सहजीकरणमा अपाङता भएका २४ जनाका लागि आज एक समारोहवीच सामाग्री हस्तान्तर गरियो । ६ लाख ८ हजार बरावरको ह्वीलचियर, ट्राई साइकल, वैशाखी लगायत सामाग्री […]
भारतलाई चिनियाँ राजदूतले सोधे– युद्ध चाहिएको हो कि शान्ति ?
नयाँ दिल्ली, असार,२१- चीनसँग युद्ध चाहेको हो या शान्ति भन्नेकुरा भारतले प्रष्ट पार्न जरुरी रहेको भारतका लागि चिनियाँ राजदूत लु झाओहुईले बताएका छन् ।तीन सातादेखि दुई मुलुकबीच सीमा क्षेत्रमा उत्पन्न तनाव अझै कम हुन नसकेको भन्दै चिनियाँ राजदूत झाओहुईले भने, ‘बल भारतको कोर्टमा छ, कुन विकल्प अनुसार भारत अघि बढ्छ, चीन त्यही विकल्पमा जवाफ दिन […]
लमहीको मेयरमा एमाले, उपमेयरमा कांग्रेस बिजयी
नरेश खड्का, दाङ,असार,२०- दाङको लमही नगरपालिकाको मेयर पदमा नेकपा एमालेका कुलबहादुर केसी निर्वाचित भएका छन । केसीले ५ हजार १ सय ५२ मत ल्याएर मेयर पदमा निर्वाचित हुनुभएको छ भने उप मेयरमा नेपाली कांग्रेसका देविका बेल्बासेले ५ हजार १५ मत ल्याएर निर्वाचित भएका छन । मेयर प्रत्यासी नेपाली कांग्रेसका जोगराज चौधरीलाई ९५ मतले पछि पार्दै […]
रात दिन नभनी नलागेको भए सायद हल्ला हुदैन थियो ।
विवेन, काठमाण्डौं,असार,२०- असार ३० गते प्रदर्शन मा आउन लागेको नेपालि चलचित्र सायद २ को पब्लिसिटी मा यति बेला चलचित्र का निर्माता तथा कलाकार सुनिल रावल रात दिन नभनी लागिपरेका छन् । कहिले पुर्व त कहिले पश्चिम हुदै फैलिएको सायद २ को चर्चा अझै बढाउन का लागि चलचित्र को अफ़िसिएल फेसबुक पेज मा हरेक दिन प्रश्न […]
बाँकेमा काँग्रेस प्रथम एमाले दोश्रो स्थानमा सिमीत
बाँके,असार,२०- नेपालगञ्जको वडास्तरमा काँग्रेसले सबै भन्दा बडी स्थान जित हात पारेको छ । काँग्रेसले ८, एमालेले ६, माओवादीले ४, राप्रपाले ३, संघीय समाजवादी फोरमले २ स्थानमा विजयी प्राप्त गरेको छ । काँगे्रसबाट वडा २ मा सुनिल सिंह हमाल, वडा न १० विन्दुभुषण बस्नेत, वडा ११मा उज्वलसिंह राठौर, वडा १२ मा वुद्धिसागर सुवेदी, वडा न १३ मा विरेन्द्र […]
७ नं प्रदेशको विकासका लागि बजेट वृद्धि गर्ने : प्रधानमन्त्री देउवाको भनाई
कैलाली,असार १९- प्रधानमन्त्री शेरबहादुर देउवाले बाटो, बिजुली, सिँचाइलगायतका पूर्वाधार पर्याप्त रुपमा जुटाउन सके विकास र समृद्धि हासिल हुने बताउनु भएको छ । आज यहाँ आयोजित प्रदेश नं ७ (सुदूरपश्चिम)को सामाजिक आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारीसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सुदूरपश्चिम विकास परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले ७ नं प्रदेशको विकासका लागि बजेट वृद्धि गरिने […]








