नवलपरासी, जेठ, ४- नवलपरासीको मध्यबिन्दु नगरपालिकामा पनि नेपाली काँग्रेसले जित हासिल गरेको छ । जसअनुसार प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारद्वय विजयी हुनुभएको छ । नेकाका चन्द्रबहादुर रानाले एमालेका भीमलाल अधिकारीलाई ९३१ मत अन्तरले पराजित गर्नुभएको हो । नेकाका चन्द्रबहादुर रानाको पक्षमा १० हजार ९९६ मत रहेको थियो भने एमालेका भीमलाल अधिकारीको पक्षमा १० हजार […]
Author: bihani
चुनावी तालमेलप्रति काँग्रेस इमान्दार नभएको भन्दै प्रधानमन्त्री असन्तुष्ट
काठमाण्डु, जेठ,४- काँग्रेस सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल गुटले धोका दिएका कारण चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुत्री रेणु दाहालभन्दा एमाले उम्मेदवार अगाडि भएको दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रारम्भिक चरणको मतगणना परिणाम हेर्दा चुनावी तालमेलप्रति काँग्रेस इमान्दार हुन नसकेको भन्दै असन्तुष्टि पोखेपछि देउवाले त्यस्तो जवाफ दिएको बालुवाटार स्रोतले बतायो […]
जेठ ३१ को लागि बाजुरामा मतदाताका टाउँका गन्दै दलहरु
रमित बि.क., बाजुरा ,जेष्ठ, ३- ईतिहांसमै पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचन मिति आउन अब मात्र २९ दिन बांकी छन् । प्रदेश नं. ३, ४ र ६ को २ सय ८३ स्थानीय तहको निर्वान सम्पन्न भएसंगै बाजुरामा पनि हिजो देखि नै चुनावी सरगर्मी बढ्न थालेको छ । अव दोस्रो चरणको निर्वाचन हुनसक्ने भन्ने पक्का […]
गरिबलाई झन गरिब बनाउँदै सरकार
नेपालगञ्ज ३, जेष्ठ न्यायचोति कर प्रणालीको प्रभावबाट बिपन्न परिवारको बिकासमा ठुलो मद्दत पुग्ने एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन् । जनताले कर तिरेपनि राज्यबाट पाउनुपर्ने सेवा सबिधा सबैले सहज रुपमा पाउन नसकेको भन्दै बिपन्न परिवारको हितमा कर प्रणाली नभएकाले न्यायचोति कर प्रणाली आवश्यक रहेको बुधबारबाट नेपालगञ्जमा शुरु भएको कर शक्ति सम्बन्धिको एक तालिमका सहभागिहरुले बताएका हुन […]
स्थानीय तहको संख्या थप्नेबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै
काठमाडौं, जेठ,३- स्थानीय तहको संख्या थप गर्ने बारेमा छलफल गर्न आज सर्वदलिय बैठक बस्ने भएको छ । तराईका जिल्लामा स्थानीय तहको संख्या थप गर्ने बारेमा छलफल गर्ने सर्वदलिय बैठक आह्वान गरिएको कानुन मन्त्री अजय शंकर नायकले जानकारी दिनुभयो । दिउँसो हुने छलफलमा नगरपालिकालाई उपनगरपालिका बनाउन सकिन्छ कि, वा गाउँपालिकालाई नगरपालिका बनाउन सकिन्छ भन्ने बारेमा छलफल […]
आजबाट मतगणनाले गति लिने आयोगको भनाई
काठमाडौं,जेठ,२- स्थानीय तहको पहिलो निर्वाचनको मतगणना आजपनि जारी रहेको छ । बिहानैदेखि विभिन्न जिल्लाको मत परिणाम आउने क्रम जारी रहेको छ । पहिलो चरणको निर्वाचन भएको ३४ जिल्लामा मतगणना चुनाव भएकैदिन देखि सुरुभएपनि अधिकाँस जिल्लामा हिजोबाट सुरुभएको हो । मतपत्र लामो र धेरै उम्मेदवार भएकाले ढिलो गरि नतिजा आउने क्रम जारी रहेको भएपनि आजदेखि भने […]
कुशे गाउँपालिकामा कांग्रेसका हरिशचन्द्र विजयी
जाजरकोट,जेठ,२- जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र बस्नेत निर्वाचित भएका छन् । जिल्लाका ७ स्थानीय तह मध्ये मत परिणाम घोषणा भएको यो पहिलो स्थानीय तह हो । जाजरकोटका मुख्य निर्वाचन अधिकृत हरिबहादुर बुढाका अनुसार शिवालय गाउँपालिकाको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । केही समयमा शिवालय गाउँपालिकाको अन्तिम मत परिणाम पनि सार्वजनिक हुने छ […]
आयोग भन्छ– ‘मतपत्रको जटिलता र धेरै उम्मेदवारका कारण ढिलाइ’
काठमाडौं, जेठ, १- काठमाडौं महानगरपालिकाको मतगणना सोमबार दिउँसो २ बजे सुरु गरियो । साँझ ९ बजेसम्म (७ घण्टामा) जम्मा २ सय मत गनियो । एउटा मत गन्न सरदर २.१ मिनेट लाग्यो । यही गतिमा काम अघि बढ्ने हो भने १ लाख ९० हजार मत गनिसक्न ठ्याक्कै ६ हजार ६ सय ५० घण्टा लाग्नेछ । अर्थात् […]
भरतपुर महानगरपालिकामा मतगणना सुरु
चितवन, जेठ १ – भरतपुर महानगरपालिकामा ४ :३० बजेदेखि मतगणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र दलहरुकाबीचमा मतगणनाका क्रममा अपनाइने आचारसंहिताका विषयको विवाद टुंगिएपछि मतगणना सुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकामा भएको मतको सङ्ख्याको आधार मान्य हुने जनाएको भएपनि दलहरुले मतदान स्थलमा गरिएको मुचुल्काको सङ्ख्या अनुसार हुनुपर्ने अडान राखेपछि मतगणनामा […]
बीउ रोप्न सफल भइयो, फल भित्र्याउने मौसम पछि आउँछ : डा. भट्टराई
काठमाडौँ, जेठ १ – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई स्थानीय तहको निर्वाचनमा पार्टीले पाएको सफलताले वैकल्पिक राजनीतिको वीउ रोप्न सफल भएको बताएका छन् । हालसम्म विजयी उम्मेदवारहरुलाई बधाई दिँदै डा. भट्टराईले लेखेका छन् विभिन्न जिल्लामा वैकल्पिक राजनीतिको वीउ रोप्न सफल नयाँ शक्ति नेपालका विजयी उम्मेदवारहरूलाई वधाइ । यो वीउ रोप्ने मौसम हो फल भित्र्याउने […]









