काठमाण्डौ,वैशाख,४ अस्ट्रेलिया र भारतीय टेस्ट टोलीका दुई कप्तानबीचको भिडन्तमा भारतीय कप्तान विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बेङ्लोर आफ्नो घरेलु मैदानमा अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथको टिम राइजिङ पूणे सुपरजाइन्ट्ससँग २७ रनले पराजित भएको छ।निकै रोचक यस खेलमा पूणेबाट १ सय ६२ रनको लक्ष्य पाएको बेङ्लोरका लागि पुछारमा स्टुवर्ट बिन्नीले १ छक्का र २ चौकाको सहयोगले ८ […]
Author: bihani
विराटको कप्तानीमा बेङलोर लगातार २ खेलमा पराजित

मतदाता नामावली सार्वजनिक (वडा अनुसार आफ्नो नाम हेर्नुहोस् )
काठमाडौं, वैशाख ४ स्थानीय तहको निवार्चनको मिती नजिकिदै गर्दा निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले गत फागुन ९ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा विवरण भरेका मतदाताहरुको नामावली वेब साइटमार्फत सार्वजनिक गरेको हो । आयोगको यसअघि वेवसाइटमा २०७० सालको संविधान चुनावमा भाग लिने मतदाताको मात्र विवरण राखेको थियो । स्थानीय तह चुनावमा भोट […]
रुकुममा स्थानीय तहको निर्वाचनमा एक लाख मतदाता
रुकुम,चैत ३०- स्थानीय तहको निर्वाचनमा रुकुम जिल्लामा एक लाख एक हजार नौ सय ३२ जनाले मतदान गर्न पाउने भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार तीनवटा नगरपालिका र छवटा गाउँपालिकामा गरी ५१ हजार एक सय ५३ महिला र ५० हजार ७७८ पुरुष मतदाताले मतदान गर्न पाउनेछन्। जिल्ला निर्वाचन कार्यालयबाट एक लाख पाँच हजार चार सय ३० […]
निर्वाचन नभए लोकतन्त्र समाप्त हुन्छ काँग्रस नेता पौडेल
पाल्पा,चैत,३०- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने बताउनु भएको छ । नेपाल प्रेस युनियन, पाल्पा शाखाको आयोजनामा आज तानसेनमा भएको पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले भन्नुभयो मुलुकमा स्थानीय तहको निर्वाचन टार्ने कोसिस भइरहेको छ, तर त्यो गलत हो। मधेसी मोर्चाको मागप्रति लक्ष्यित गर्दै नेता पौडेलले भन्नुभयो सुधारिएको प्रस्ताव […]
रुकुम जिल्लामा रहेको ६ वटा तुइन विस्थापित
रुकुम,चैत ३०- रुकुम जिल्लाका ६ वटा तुइन विस्थापित भएका छन्। तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने सरकारी योजनाअन्तर्गत ६ वटा तुइनलाई विस्थापित गरेर झोलुङ्गे पुल बनाइएको हो। रन्मामैकोटको पुक्चिङ, तकसेराको खालीवाङ, काँडाको किमुबोट, काँक्री रुजीखोला, जिपु ज्युला स्यालापाखा र भलखोलाका तुइनहरु विस्थापित भएका हुन्। ४४ लाखदेखि १८ लाखसम्ममा झोलुङ्गे पुलहरु निर्माण भएको जिल्ला प्राविधिक […]
चारवटा गाडी आपसमा ठोक्कियो, दुईजनाको मृत्यु
काभ्रे, चैत ३०- काभ्रेमा केहीबेर अघि भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । विपि राजमार्गको भिमखोरी पिप्लेमा चारवटा गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुईवटा टाटा सुमो, एउटा बस र मोटरसाइकल ठोक्किँदा १० जना भन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ ।ना १ […]
निर्वाचन आयोगले हस्ताक्षर बुझाउन दिएको समय आज सकिदैँ
काठमाडौ, चैत ३०- निर्वाचन आयोगले स्थानिय तह निर्वाचनका लागि दल दर्ता गराएका पार्टीका तर्फबाट आधिकारिक हस्ताक्षर बुझाउनका लागि दिएको समय आज सकिदैँ छ ।अहिलेसम्म दर्ता गराएका ८० दलमध्ये ५२ दलले मात्रै पार्टीका तर्फबाट उम्मेदवार मनोनयन औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको नाम र हस्ताक्षर नमुना आयोगमा बुझाएका छन् । आयोगले दिएको समयावधि सकिनै लाग्दा पनि संंसदभित्रको […]
सरकारले नयाँ संशोधन विधेयक संसदमा दर्ता गराएपछि मधेसी मोर्चाको बैठक आज बस्दै
काठमाडौ, चैत ३०- सरकारले ११ बुँदे नयाँ संशोधन विधेयक संसदमा दर्ता गराएपछि त्यसबारे आफ्नो आधिकारिक धारणा तय गर्न मधेसी मोर्चाको बैठक आज बस्दैछ। विजुलीबजारस्थित तमलोपाको केन्द्रीय कार्यालयमा अहिले केहिबेरमा बजेपछि बस्ने बैठकमा सरकारले मंगलबार दर्ता गरेको नयाँ संविधान संशोधन विधेयकमाथि छलफल हुने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। कर्णका अनुसार बैठकले नयाँ संशोधन प्रस्ताबबारे […]