अब चार तहका सरकारी अस्पताल

काठमाडौं,वैशाख,२४- देशभरिका सरकारी अस्पताललाई चार तहमा वर्गीकरण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले नयाँ सङ्घीय संरचनामा चार तहका अस्पताल रहने व्यवस्था गरेसँगै सरकारी अस्पताल पनि चार तहमा विभाजित हुने भएका छन् । नयाँ बन्ने संरचनामा गाउँ तथा नगरस्तर, प्रदेशस्तर र केन्द्रीयस्तरका प्राथमिक, द्वितीय, तृतीय र विशिष्टीकृत गरी चार स्तरका अस्पतालको व्यवस्था गर्न लागिएको हो । […]

८६ वर्षीय सगरमाथा आरोही शेरचनको निधन

काठमाडौं , बैशाख,२४- विश्वकै पाका सगरमाथा आरोहीका रुपमा किर्तिमान राख्न सगरमाथा अाराेहणमा निस्केका ८६ वर्षीय आरोही मीनबहादुर शेरचनको आधार शिविर पुगेर शनिबार निधन भएको छ। म्याग्दीको भुरुवा तातोपानीका बेलायती सेनामा समेत काम गरेका पूर्व गोर्ख सैनिक शेरचन वैशाख ३ गते सात सदस्यीय टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा निस्कनु भएकाे थियाे । शेरचनको आधार शिविरमा ५ बजेर […]

संघीय गठवन्धनद्वारा उपेन्द्र यादवमाथि कारबाही, अध्यक्षबाट हटाइयो

काठमाडौं , बैशाख,२४ – संघीय गठवन्धनले अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइएको छ र राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ । मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप […]

काँग्रेसको वडा कार्यालय स्थापना, एमाले परित्याग गरी काँग्रेसमा प्रवेश

नेपालगन्ज ,बैशाख ,२३, स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेसले बाँकेका विभिन्न ठाउँमा शनिबार वडा कार्यालय स्थापना गरेको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्वर ६ र ३, खजुरा गाउँपालिका २ र नेपालगन्ज १६ मा वडा कार्यालय स्थापना गरिएको हो । चार वटै वडा कार्यालयको पार्टी सभापति किरण कोईराला, सचिव कपिलदेव शर्मा, महासमिति सदस्य महेन्द्र […]

पत्रकार दिपेन्द्र सारु मगर जापान प्रस्थान (१०१ प्रश्न सहितको कुराकानी)

बिहानी अनलाईन संवाददाता काठमाण्डौं,बैशाख  १२– बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगर आज जापान जानु भएको छ । लामो समय देखि विभिन्न रेडियो, टेलीभिजन जस्ता संञ्चारमाध्यममा कार्यरत रहनु भएका बिहानी अनलाईनका सिईओ आफ्नो उच्च शिक्षा हासिल गर्नको लागि जापान तर्फ प्रस्थान गर्नु भएको हो । उहाँले जापानको फुकुवका शहरस्थित निहोन् गोगाकु गाक्को विश्वविद्यालयमा अध्ययन गर्नुहुनेछ । […]

दुई चरण चुनावबारे प्रधानमन्त्रीले शुक्रबार मोर्चाका नेताहरुसंग छलफल गर्ने

काठमाडौं,वैशाख, ७- प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि (शुक्रबार) बिहान आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसीसँग तराईरमधेसको चुनाव दोस्रो चरणमा गर्नेबारे  छलफल गर्नु हुने भएको छ ।प्रधानमन्त्रीका एक सहयोगीका अनुसार भोलि बिहान ८ बजे मोर्चा नेताहरुसँग संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लाग्नु भएको हो । प्रधानमन्त्री र मोर्चाबीचको छलफल बालुवाटारमा हुनेछ ।  मोर्चा सम्बद्ध सद्भावना […]

सबै स्थानीय तहमा एक उद्योग अनिवार्यः मन्त्री जोशी

काठमाडौँ, बैशाख ७ औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ। मन्त्रालयले काठमाडौँस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिसँग बिहीबार आयोजना गरेको छलफलमा स्वदेशभित्र रोजगारीका विविध अवसर जुटाउन सो योजना सार्वजनिक गरेको हो। दश वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै […]

मुसहर बस्तीको जग्गा दर्तामा राजस्व छुट दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, वैशाख ७- सरकारले महोत्तरीको बर्दिवासमा धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको मुसहर बस्तीको जग्गा दर्तामा राजस्व छुट दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले जग्गा र घरको मालपोतमा दर्ता गर्दा लाग्ने शूल्क मिनाहा गर्ने निर्णय गरेको हो ।बैठकले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमणका लागि स्वीकृती दिएको छ । बैठकले यूरोपियन यूनियनलाई जग्गा खरिदका […]

स्थानीय तहको निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था: गृहमन्त्री

काठमाडौं, वैशाख ७- उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई योजनाबद्धरुपमा परिचालन गरिएको बताउनु भएको छ । व्यवस्थापिका–संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री निधिले २० वर्षपछि हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन केन्द्रीय, क्षेत्रीय तथा स्थानीय योजना बनाएर लागू गरिएको उल्लेख गर्नुभयो । जिल्ला तहमा प्रमुख […]

परिवर्तन

डम्मर थापा मगर बर्दिया,वैशाख ४ फरक धरातल, फरक समय, परिवर्तित रहर, टुक्रिएको ईच्छा आकंक्षाहरु, औसीको अन्धकार रात अनि त्यहि कालो रातलाई छिचोल्दै टिलपिल गर्दै बलेको मधुर दिप आज एक्कासी निभ्दा संसार नै शुन्य भए जस्तो हुदा रहेछ । अनि फेरी बाल्ने ठुलो असफल प्रयास, बादल भित्र काग हराए जस्तै हराएको चाहनाहरु, टुक्रा टुक्रा भएर टुटेको […]