एमओसीको पाँचौ पटक श्रोताहरुसंग भेटघाट कार्यक्रम सम्पन्न

 बाँके,फागुन २२- मध्यपश्चिमकै सर्वाधिक चर्चित र पुरानो रेडियो कार्यक्रम म्युजिक अन च्वाइस (एमओसी) रिलोड़ेडले आफ्नो श्रोता र शुभेक्छुकहरुसंग भेटघाट कार्यक्रम गरेको छ । नेपालगञ्जमा रहेको रेडियो एक्सप्रेस एफएमबाट प्रसारण हुँदै आईरहेको कार्यक्रम एमओसी रिलोडेडले यो पाँचौ पटक श्रोताहरुसंग भेटघाट कार्यक्रम गरेको हो । २०७३ फाल्गुन २१ गते शनिबार नेपालगंजको ओम रिसोर्ट एण्ड पार्टी प्यालेसमा उक्त […]

भाइराजा क्रिकेटको उद्घाटन खेलमा यूनाईटेड भिजन कोहलपुर विजयी

बाँके,फागुन २२-नेपालगंजमा शनिबारबाट शुरु भएको स्व रणेन्द्र बहादुर हमाल भाइराजा प्रतीगीतको उद्घाटन साँसद मैकुलाल बाल्मिकीले ब्याटिङ तथा राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमालले प्रतीयोगिताको उद्घाटन गर्नु भएको छ । उद्घाटन खेलमा युनाईटेड भिजन कोहलपुरले घरबारी टोल युवा क्लबलाई ५ रनले पराजित गरेको छ । टस जितेर पहिलो व्याटिङ रोजेको युनाईटेडले निर्धारित २० ओभरमा ८ विकेट […]

बर्दियाको राजापुरमा बहुभाषिक कबि गोष्ठि कार्यक्रम सम्पन्न

डम्मर थापा, बर्दिया,फागुन २१- बर्दियाको राजापुर अमर शहिद बहुमुखि क्याम्पसमा आज  स्रष्टा जीवराज पाण्डे र मधु साश्रुका रचना बाचन तथा बहुभाषिक कबि गोष्ठि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको स्वागत मन्तव्य  स्याम सराबिले गरेसंगै सहभागीले आफ्ना रचना बाचन गरेर सुनाएका थिए । यस्तै कार्यक्रममा रचना वाचन गर्नेहरुमा कमल बडुवाल, बाबु देबकोटा, पुर्ण समिर महतरा, छबिलाल […]

चिर्यस क्रियटिभ नेपाल ५० श्रृङखलामा

बाँके,फागुन २१-चियर्स क्रियटिभ नेपालले आज ५० औं श्रृङखला नेपालगंजमा व्यक्तीत्व विकास तथा उत्पे्ररणा कार्यक्रम गरेको छ । चिर्र्यले हरेक शनिबार गदै आईरहेको कार्यक्मलाई आज पनि निरत्नरता दिएको हो । आज भएको कार्यक्रममा नेपालगंजका विभिन्न कलेज र स्कुलका विद्यार्थीहरुलाई व्यक्तित्व विकास सम्बन्धी कुरा सिकाईएको छ । परिचयात्मक बाट शुरु भएको कार्यक्रममा एक जना व्यक्तीलाई अथितीको रुपमा […]

आजबाट नेपालगंजमा “भाइराजा” क्रिकेट प्रतीयोगिता शुरु हुँदै

बाँके,फागुन २१- नेपालगंजमा आजबाट स्व रणेन्द्र बहादुर हमाल “भाइराजा” स्मृति क्रिकेट प्रतीयोगिता हुदै छ । बाँकेका सांसद मैकुलाल बाल्मिकीको संसदीय विकास कोषबाट संचालीत भाइराजा क्रिकेट प्रतीयोगिता २०७३ हुने भएको हो । वि.सं २०४९ सालदेखि संचालनमा आएको भाइराजा स्मृती क्रिकेट प्रतीयोगिता विशेष कारणवस निरन्तर संचालन हुन सकेको थिएन । शुक्रबार नेपालगंजमा एक पत्रकार सम्मेलको आयोजना गरी […]

कैलपाल हस्पीटलका विद्यार्थीद्धारा स्वास्थ्य र विज्ञान प्रविधी हस्तकलाका सामग्रीको प्रदर्शनी

डम्मर थापा बाँके,फागुन २०-नेपालगंजको कैलपाल हस्पीटल एण्ड कलेज प्रालीका विद्यार्थीहरुले आज स्वास्थ्य उपचार पद्धती र  विज्ञान प्रविधीसँग सम्बन्धीत हस्तकलाका सामग्रीहरुको प्रदर्शनी गरेका छन् ।  कलेजमा आयोजित कार्यक्रममा नेपालगन्जका विभिन्न विद्यालयका विद्यार्थीहरुमाझ आफुले बनाएका सामग्रीहरु प्रदर्शन गरेका हुन् । उनीहरुले रेडियोलोजी प्रविधीलाई बुझाउने हस्तकलाको सामग्री, पोषण, परिवार नियोजन, वातावरण सन्तुलन र पानी सुद्धिकरण गर्ने तरिका बुझाउने […]

विश्व वन्य जन्तु दिवसमा ओभरी देखि अघैया सम्म सरसफाई

मधुपौडेल बाँके,फागुन,२०-विश्व वन्य जन्तु दिवस तथा समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण दिवसका अवसरमा बाँके राष्ट्रिय निकुन्ज महादेवपुरी ७ ओभरी देखि अघैया सम्मको करिब २१ किलोमिटर पुर्वपश्च्मि महेन्द्र राजमार्गमा सरसफाइ गरिएको छ ।बाँके राष्ट्रिय निकुन्ज तथा जिल्ला वन कार्यालय , वन तथा वातावरण संरक्षण समिति महादेवपुरी ७ बाँके , सामुदायीक वन तथा वातावरण संरक्षण […]

वैजापुर जनशक्ति माविका विद्यार्थीहरु वालविवाह विरुद्धमा लाग्ने

मधुपौडेल, बाँके,फागुन २०- राप्तीपारी वैजापुर जनशक्ति माविका विद्यार्थीहरुले आफुहरु वालविवाह विरुद्धमा लाग्ने भएका छन । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरपेलेसलेको आयोजानामा गरीएको गरिएको एक कक्षा स्थितरीय हस्ताक्षर कार्यक्रममा उक्त कुराको प्रतिवद्धता जनाएका हुन । करिव १०० जना विद्यार्थीको उपस्थितिमा भएको उक्त हस्ताक्षर कार्यक्रममा उपस्थित विद्यार्थीहरुले पहिलाको तुलनामा अहिले वालविवाहको घटना कम हुने […]

युवा जागरण अभियान तेस्रो राष्ट्रिय दिवस आज कञ्चनपुरमा मनाईदै

होम योगी  कञ्चनपुर,फागुन २०- समुदायमा आधारित चोरि शिकारी नियन्त्रण युवा जागरण अभियान तेस्रो राष्ट्रिय दिवस आज कञ्चनपुरमा मनाईने भएको छ । संरक्षणको आधार : युवाको आवाज  भन्ने नाराका साथ युवा जागरण अभियान भोली शुँक्लाफाटा राष्ट्रिय निकुञ्ज  परिसर कञ्चनपुरमा मनाइने भएको हो । जैविक विविधताको संरक्षणमाा स्वतःस्फुर्त संगठित युवाहरुको अभियानका रुपमा लिइएको यो अभियानलाई सरकारले  उच्च […]

सरकारले द्धन्द्ध पिडितलाई वाडेको राहत रकम उपलब्धी विहिन

मधुपौडेल बाँके,फागुन २० –सरकारले द्धन्द्ध पिडितलाई वाडेको राहत रकम उपलब्धी विहिन बनेको छ ।द्धन्द्ध पिडित तथा वेपत्तका घर परिवारले सरकारले दिएको किस्ता किस्ताको दिदा कुनै कामको नभएको एक छलफल कार्यक्रममा बताएका छन । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरपेलेसलेको आयोजानामा गरीएको उक्त छलफल कार्यक्रममा द्धन्द्ध पिडितलाई पटक पटक उही कुरामा परिचय दिई राख्नु […]