नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न थारु कल्याणकारी सभाको माग

नवलपरासी,मंसिर २१-  नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न मागगर्दै थारु कल्याणकारी सभाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा थारु कल्याणकारी सभा नवलपरासिले पत्रकार सम्मेलन गरेर नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै मसाल जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरको हो । थारुकल्याणकारीसभा नवलपरासीका सभापति गणेशमान महतोले […]

प्रधानमन्त्री दाहाल र यूरोपेली यूनियनका राजदूत रिन्चे बीचभेट वार्ता

काठमाण्डु,मंसिर २१-प्रधानमन्त्री पुष्पकमल दाहाल र यूरोपेली यूनियनका राजदूत रिन्चे टीरिन्का बीचभेट वार्ता भएको छ ।आज बिहान  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टीरिन्कबीच नेपालको संविधान कार्यान्वयन र शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि यूरोपेली यूनियनले खेलेको भूमिका लागि धन्यवाद दिँदै भूकम्पपछिको पूनर्निर्माण एवं विकासका क्षेत्रमा […]

कपिलवस्तुमा सातौदिन पनि विरोधका कार्यक्रम निरन्तर, तौलीहवामा लगाएको निषेधाज्ञा भने हट्यो

अराज सिहं बेल्बासे कपिलवस्तु मंसिर २१-   प्रदेश नम्वर ५बाट पहाडी जिल्लालाइ अलग गराएको विरोधमा कपिलवस्तुका राजनितिक दलले आज सातौदिन पनि विरोधका कार्यक्रमलाइ निरन्तरता दिएका छन् । आफना माग पुरा नहुंदासम्म आन्दोलन जारी रहने बताउंदै सर्बदलिय बैठकले सघर्ष समिति नै बनाएर दैनिक जिल्लाका विभिन्न ठाउंमा अनिश्चितकालीन कपिलवस्तु बन्द लगायत विरोधका कार्यक्रम गदैं आएका छन् ।  बन्दको […]

बाँकेमा प्रधानमन्त्री कृषि परियोजना सञ्चालनमा

बाँके,मंसिर २१ –प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाले बाँकेमा आफ्नो काम सुरु गरेको छ । दिगो विकासका लागि आत्मर्निभर तथा व्यवसायीक कृषिको विकास गर्न परियोजनाले यसैसाता जिल्ला कृषि विकास कार्यालयमा पत्र पठाएर कामको सुरुवात गरेको हो । कृषि मन्त्रालयले सुरु गरेको प्रधानमन्त्री मृषि औद्योगिककरण परियोजना १० वर्षे कार्यक्रम भएको कार्यालय प्रमुख कृष्णबहादुर बस्नेतले बताउनुभयो । उक्त परियोजनाका […]

किरण खडकाको सातौ गित सुस्तरी आयौ तिमी सार्वजनिक

कपिलबस्तु,मंसिर २१-सांगितीक करियरको सुरुवातका क्रममा रहेका कपिलवस्तु बाणगंगा नगरपालिका वनगाईका युवा गायक किरण खडकाको सातौ गित सुस्तरी आयौ तिमी नामक गितको म्युजिक भिडीयो सार्वजनिक भएको छ । रोमान्टिक पप विधा अन्र्तगत सार्वजनिक गरीएको गितमा युवा पुस्ताको रोजाईमा परेको छ । २ दिन अगाडी यु ट्युवको आभिरल फिलिम्स च्यानल बाट रिलिज गरीएको हो ।सो गितमा रुपन्देही […]

सडकमा गजल बाचन सम्पन्न

इन्द्र कार्की कैलाली,मंसिर २० –गजल वाचन भन्ने वित्तीकै कुनै भव्य सभा समारोह वा स्टेज सम्झनु भयोहोला । तर धनगढीमा भने यसपटक फरक शैलीमा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । न त कुनै झकिझकाउ स्टेज अनी साधारण शैलीमा धनगढीको पार्क रोडको सडक छेउमा गजल वाचन कार्यक्रमको आयोजना गरिएको हो ।साहित्यको एक महत्वपुर्ण विधा गजल बारे […]

नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता विरणमा मनपरी गरेको भन्दै , प्रेस युनियनद्वारा तालाबन्दी

बाँके,मंसिर २० –नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता विरणमा मनपरी गरेको भन्दै आज संघको कार्यालयमा तालाबन्दी गरिएको छ । महासंघले एकतर्फी रुपमा नयाँ सदस्यता सिफारिस गरेको भन्दै प्रेस युनियन बाँकेले आज तालाबन्दी गरेको हो । कार्यसमिति सदस्य र सल्लाहकारलाई थाहा नै नदिई व्यवसायिक पत्रकारलाई कुनै वास्ता नगरि बहुमतको आडमा राम्रा लाई भन्दा आफ्नालाई महासंघको सदस्यमा […]

फोरम लोकतान्त्रिकका उपाध्यक्षसहित तीन सयले दिए राजीनामा नयां शक्त्ती नेपालमा प्रबेश

अराज सिहं बेल्बासे कपिलवस्तु, मंसिर २० –मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री दानबहादुर चौधरीले पार्टीबाट राजीनामा दिएका छन्।  आइतबार कपिलवस्तुको तौलिहवामा पत्रकार सम्मेलन गरी उनले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरे। पत्रकार सम्मेलनमा उनले अध्यक्ष विजयकुमार गच्छदारले पार्टीको नीति र सिद्धान्तलाई लत्याउदै स्वेच्छाचारी ढंगले पार्टी चलाएको आरोप लगाए। […]

जाजरकोटमा वातारणीय मूल्याङ्कनको काम नहुँदा सडक निर्माण कार्य अलपत्र

जाजरकोट,मंसिर २०-जिल्ला वन कार्यालय जाजरकोटले वन पैदावार वस्तुहरुमा गम्भीर क्षति हुने गरी सडक निर्माण कार्य भएको भन्दै काम रोकेपछि खलङ्गा–जुम्ला सडक निर्माण कार्य अलपत्र परेको छ । जिल्ला वन कार्यालयको निर्देशनमा इलाका वन कार्यालयले २०७० चैत २२ गते सडक निर्माणको काम रोकेको थियो। सडक निर्माणको म्याद गुज्रेपछि ठेकेदारले म्याद थपका लागि ताकेता गर्दा थप्न सडक […]

संशोधनमा बल गर्दा द्वन्द्व बढ्छ : खनाल

पोखरा, मंसिर २० नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनमा लाग्नुपर्ने बेलामा संशोधनका लागि जोड गर्दा मुलुकमा द्वन्द्व बढ्ने बताउनुभएको छ । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदमा खेलाडी पठाउन पश्चिमाञ्चलका लागि पोखरा रंगशालामा आज सुरू छनोट खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘अहिलेको समय संविधान कार्यान्वयन गराउनको लागि हो, संशोधन गर्ने […]