ज्योतिष विज्ञानअनुसार बारका आधारमा व्यक्तिको स्वभाव फरक(फरक हुन्छ । आज हामी बार अनुसारको व्यक्तिको स्वभावबारे बताउँनेछौं । आइतबार १. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोच र निकै विश्वसनीय हुन्छन् । २. अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । ३. निकै संवेदनशील र कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् । ४. चिन्तन शक्ति […]
Author: bihani
एक हप्ताभित्र मर्ने थाहा पाए के गर्नुहुन्छ रु’ साधु र चेलाको रोचक प्रसंग
कुरा आदिम समयको हो । साधु तुकाराम आफ्नो आश्रममा बसिरहेका थिए । उनका एकजना रिसाहा चेला साधुको नजिक आए र भने, ‘गुरुजी, तपाई कसरी आफ्नो व्यवहार यति हार्दिकतापूर्ण बनाउन सक्नुहुन्छ रु न तपाईं कोहीसँग रिसाउनु हुन्छ न अरुको बारेमा कुरा काटेर समय बिताउनुहुन्छ रु कृपया तपाईंको यस्तो असल व्यवहारको रहस्य बताउनुहोस् ।’ साधुले भने, ‘मलाई […]
बुढेसकालमा छुट्टिनुपर्दा रोइरहेका वृद्धदम्पतीको कथा
ह्वील चेयरमा बसिरहेका वृद्ध दम्पति । ८३ वर्षीय वोल्फ्राम गटसल्क र उनकी पत्नी ८१ वर्षीय अनिता । क्यानडाको एक वृद्धदम्पत्ती ६२ वर्षदेखि सँगै थिए । एउटै वृद्धाश्रममा कोठा नपुगेपछि उनीहरु छुट्टिएर बसिरहेका छन् । उनीहरू छुट्टाछुट्टै वृद्धाश्रममा बसिरहेका छन् । यो वृद्ध जोडीको कथा(व्यथा जब उनीहरूकी नातिनीले सार्वजनिक गरिन्, तब यी वृद्ध जोडीको तस्बिर भाइरल […]
युवतीबारे यी पाँच कुरा जान्न हतारिन्छन् युवकहरु
युवतीहरुलाई लिएर युवकहरुमा हमेशा केही न केही जिज्ञासा हुनेगर्छ । खासगरी जुन युवतीप्रति ऊ गम्भीर छ, वा आफ्नो भविश्य देखेको छ, उनका विषयमा त चासो हुने नै भयो । यस्ता उत्सुकताका झलकहरु तपाइँले पनि महसुस गर्नुभएको हुनसक्छ । अफिस वा कलेजमा जब कुनै नयाँ युवती आउँछिन्, तब युवकहरु उनको रिलेशन स्टाटस जान्न हतारिन्छन् । युवतीको […]
यी गुण भएका महिलाका पतिहरु भाग्यमानी हुन्छन्’
चर्चित धार्मिक ग्रन्थ श्रीरामचरितमानस विभिन्न भाषामा धेरै लेखकद्वारा लेखिएका छन् । यसमध्ये गोस्वामी तुलसी दास तथा बाल्मिकीद्वारा लिखित श्रीरामचरितमानस निकै चर्चित मान्य छ । बाल्मिकी रामायणको एक प्रसंगमा रावणको अशोक वाटिकामा त्रिजटासँग माता ‘सीता’ भन्छिन्, ‘मेरो अंग लक्षण यस्तो छ कि, मेरा पतिको राज्याभिषेक निश्चित प्रायस् छ, उहाँ सम्राट बन्नुहुन्छ । सीतासँग त्यस्तो के लक्षण […]
जब दार्शनिकले राजाको कुकुरलाई नदीमा फालिदिए ….
एकजना बादशाह आफ्नो कुकुरको साथ डुंगामा यात्रा गरिरहेका थिए । नाउँमा अन्य यात्रुहरुको साथमा एकजना दार्शनिक पनि थिए । कुकुरको लागि डुंगाको यात्रा पहिलोपटक थियो । यसर्थ, कुकुर केही डराइरहेको थियो । कुकुर यताउता गर्दै दौडिरहेको थियो ताकि केही दुर्घटना हुनेवाला छ । उसको गतिविधिले कसैले पनि चयनले बस्न पाएका थिएनन् । डुंगाको नाविक कुकुरका […]
महिलाहरुले यी पाँच कुराबाट जाँच्न सक्छन् पतिरप्रेमिको इमान्दारिता
विवाह मानव जीवनको एकदमै महत्वपूर्ण कार्य हो । केही अपवाद्बाहेक हरेक मानिसले आफ्नो जीवनमा एक न एक पटक विवाह अवश्य गर्छन् । पति(पत्नीमा इमान्दारिता र विश्वास भयो भने वैवाहिक जीवन मात्रै नभएर सिंगो जीवन सुखमय हुन्छ । यदि थोरै मात्र आशंका, धोखाधडी र घात भयो भने जीवन खरानी बन्नसमेत बेर लाग्दैन । यदि आफ्नो पत्नीबारे […]
चाणक्यका यी कालजयी शिक्षा, जसले फेर्न सक्छ तपाईको जीवनदृष्टि
चाणक्यले बोलेका कयौं कुराहरु अमूल्य छन् । यसका सर्वकालीक महत्व देखिन्छ । यदि उनले भनेका यी भनाईहरुलाई गहिरिएर सोच्न सकियो भने हामीले धेरै समस्या समाधान गर्न सक्छौं । यहाँ चाणक्यले भनेका केही महत्वपूर्ण वाणीहरु उल्लेख गरिएको छ – पुरुषको विवेक र महिलाको सुन्दरता संसारमै सबैभन्दा शक्तिशाली हुन्छ । हरेक मित्रताको पछाडि जरुर केही स्वार्थ हुन्छ, […]
जवान युवतीसँग जब कालिदासले पानी मागे (रोचक संवादसहित )
कालिदास एकपटक भ्रमणको क्रममा एउटा गाउँमा पुगे । उनी एकदमै तिर्खाएका थिए । एउटा घरको ढोकामा पुगेर उनले पानी मागे । ढोका उभिएकी एक युवती र ज्ञान हासिल गरेर चर्चित भइसकेका कालिदासको बीच रोचक संवाद भयो । कालिदास स् कृपया, पानी दिएर पुण्य कमाउनुहोस् । युवती स् मैले तपाईंलाई चिनेकै छैन । पहिला आफ्नो परिचय […]
कतै यी ११ बानी तपाइँमा पनि त छैन रु आजै हटाउनुहोस्
आफूलाई सबैले मन पराउन् भनेर मानिसले धेरै क्रियाकलाप गर्छन् । तर तिनै क्रियाकलापका कारण आफू अप्रिय भएको मानिसलाई थाहा नहुन पनि सक्छ । त्यसकारण यहाँ यस्ता केही क्रियाकलाप वा बानीबारे जानकारी दिइएको छ जसका कारण तपाइँलाई धेरैले मन नपराउन सक्दछन् । १. फेसबुकमा धेरै फोटो हाल्ने हालै गरिएको एक अध्ययनले जुन मानिसले फेसबुकमा बढी फोटो […]










