नेपाल पत्रकार महासंघद्धारा आपत्ति

काठमान्डौँ,साउन,१२ नेपाल पत्रकार महासंघले राष्ट्रपति कार्यालयमा स्वतन्त्र मिडियालाई समाचार संकलन तथा छायांकनमा रोक लगाइएको भन्दै आपत्ति जनाएको छ । बुधबार हुने मन्त्रिपरिषद् सदस्यहरुको सपथग्रहणमा समेत निजी क्षेत्रका स्वतन्त्र मिडियालाई प्रवेश नदिने जानकारी गराइएको महासंघले जनाएको छ । सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएर बिभेदपूर्ण व्यवहार गरेको भन्दै महासंघले असन्तुष्टि जनाएको छ । महासचिव उजिर मगरले […]

माओवादी केन्द्रले बुझायो मन्त्री बन्नेको नामावली

काठमान्डौ,साउन,११- सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुनेहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। बुधबार बिहान पार्टी मुख्यालयमा बसेको हेडक्वार्टर बैठकले मन्त्रिपरिषदमा सहभागी हुनेहरूको नाम टुंग्याए लगत्तै माओवादीले प्रधानमन्त्री देउवालाई नामावली बुझाएको हो। माओवादी केन्द्रले मन्त्रीको जिम्मेवारी पाउनेहरूको नामावली प्रधानमन्त्रीलाई बुझाएको प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले बताए। पेरिसडाँडामा बसेको हेडक्वार्टर बैठकले मन्त्री हुनेहरूको नाम […]

अध्यक्षको टुङगो नहुदा समाचार सम्लेषण गर्न कठिन

मधु पौडेल बाँके,साउन,८- अध्यक्षको टुङगो नहुदाँ समाचार सम्लेषणमा गर्न अप्ठयारो भएको छ । नेपालगंज महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनमा ताला लागेको छ । क्याम्पसमा अनेरास्वीयुका हेमराज शाही द्धारा हस्ताक्षर भएको पे्रस विज्ञप्तीमा विभिन्न माग राख्दै ताला बन्दी गरीएको जनाइएको छ । यसै गरी को अध्यक्ष भन्ने कुरालाई लिएर समाचार सम्लेषण गर्नको लागि बुझ्दा बाँकेका अनेरास्वीयु सचिव […]

माधव नेपालले भने मधेशका केही नेता चुनावबाट डराएर बहानबाजी गर्दैर्छन्

रामेछाप,साउन,८- नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले ३ वटै स्थानीय तहको निर्वाचन अघि संविधान संसोधनको कुरा गर्न नसकिने बताउनुभयो । उहाँले वर्तमान समय स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने समय भएकाले संविधान संसोधनको काम गर्न नसकिने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औ स्मृतिका अवसरमा पुष्पलालको जन्मस्थल भँगेरी पुगेका नेपालले संविधान […]

एमाले नेता नेपालको गाडीमा तोडफोड, दुई जना पक्राउ

काठमान्डौ,साउन,८- नेकपा एमालेका नेता माधवकुमार नेपालको पार्किङ गरिराखेको गाडीमा तोडफोड भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल पुष्पलाल स्मृतिसभामा सहभागी हुन सरदमुकाम मन्थली पुगेका थिए । सुनकोशी होटलमा बास बसेका नेता नेपालको बा ५ प २७५० नम्बरको गाडी नजिकैको बसपार्कमा पार्किङ गरेर राखिएको थियो । तर, विहान तोडफोड भएको भेटिएको छ । गाडीको सिसा फुटेको […]

तपाईंले जिउ पुछ्ने तौलिया कस्तो छ ?

इन्द्र कार्की महेन्द्रनगर,साउन,०७ न्युयोर्क विश्वविद्यालयको स्कुल अफ मेडिसिनका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नोको भनाइमा भिजेको नुहाएर जिउ पुछेको तौलिया एउटा जीवित ‘अग्र्यानिज्म’हो । यस्तो, तौलियामा जीवाणू हुर्कन र वृद्धिका लागि चाहिने उपयुक्त वातावरण जस्तोः पानी, तापक्रम र पर्याप्त अक्सिजन हुन्छ। ओसिलो ठाउँमा ‘माइक्रोब्स’को बास हुन्छ । यसै कारण टियर्नो भन्छन्, ‘कुनै पनि तौलिया धुनुअघि तीन पल्ट मात्र […]

स्टेज क्विनभुमिकाको सिस्नुले हान्दिछु बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,साउन,३- तिज आउन १ महिना बाँकी रहदा अहिले तिजका गितको बाढी नै लागेको छ । तिज पर्व आउन ३,४ महिना पहिलाबाट तिज गितको तयारी गर्ने कलाकारहरुले यस बर्षपनि थुप्रै लय शब्दमा तिज गित हरु सार्वजनिक गरेका छन । यस्तै चर्चित लोक दोहोरी गायीका भुमिका गिरीको यो वर्षको दोस्रो गित सिस्नुले हान्दिछु बोलको गित […]

आँप खानुका फाइदा

इन्द्र कार्की महेन्द्रनगर,असार,३० हिजोआज आँपको सिजन भएकाले बजारमा आँप छ्याप्छ्याप्ति पाइन्छन् । आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर रेशा, ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ । एउटा पाकेको […]

१६ वर्षपछि असारमै बजेट पास

काठमाण्डौँ,असार,३० व्यवस्थापिका संसद्को बिहीबारको बैठकले बहुमतमा दुई आश्रित विधेयक पास गरेपछि पूर्णरूपमा १६ वर्षपछि आर्थिक वर्ष नलाग्दै असारमै बजेट पास भएको छ । बिहीबारको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पास गरेको छ । तीन दिनअघि बजेटसम्बन्धी विनियोजन विधेयक पास भइसकेको थियो। गत वर्ष विनियोजन विधेयक असारमै पास भएको थियो । तर […]

दिलकुमारीको चर्चा दिलैबाट हुन्छ

रोशन घर्ति दाङ,असार,२९- जसले पनि यो समाजमा रहेर आफ्नो छुट्टै पहिचान स्थापना गर्न चाहन्छ । आफ्नो पहिचान स्थापना गर्नका निम्ती धेरैको रोजाई बनेको छ गित संगित । पछिल्लो समय थुप्रै कलाकार जन्मीने क्रममा दिलकुमारी श्रेष्ठ को पनि आगमन भएको छ । आवाजमा छुट्टै जादु भएको कारण उनी एकाएक चर्चामा आएकी छिन । पछिल्लो ४ महीना […]