नेपाल आदिबासी जनजाती महासंघ जापानको क्युसुमा क्षेत्रिय कमिटी गठन हुने

मिलन मगर फुकुओका जापान,साउन,३०- नेपाल आदिबासी जनजाती महासंघ जापानको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन हुने भयकोछ। क्युसु क्षेत्रमा जातिय सस्था भयपनी जनजाति सबैलाइ समेट्ने सस्था क्युसु क्षेत्रमा कमिटी गठन हुन सकेको थियन। आज बसेको बैठकमा फुकुओकामा बिगत लामो समयदेखी बसोबास गर्दै आउनुभयका हस्त लामाको अधक्ष्यतामा उप्त बैठक सम्पन्न भयको थियो। आज बसेको बैठकबाट अर्को चरणको […]

एन आर एन ए जापानको सदस्य पदका लागि हस्त लामाको उमेदवारी

मिलन मगर, फुकुओका जापान, अगस्ट,८- गैर आबासिय नेपाली संघ (NRNA) जापान को आगामी दुई बर्षको कार्यकालको लागि हुन गैरहेको निर्वाचनको मिती नजिकिदै गर्दा जापानको क्युसु क्षेत्रमा बिगत ऐकदसक देखी बसोबास गर्दै आउनुभअका हस्त लामाले केन्द्रिय सदस्य पदमा उम्मेदवारि दर्ता गरेका छन। जापानमा बिगत एक दशक भन्दा बढी समय बिताइ सक्नु भएको छ । जापानको केन्द्रिय […]

आयोग असफल भए संविधान कार्यान्वयन हुन सक्दैन : प्रमुख आयुक्त यादव

काठमाडौं, साउन १९- प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्धारित समयभित्रै निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिनुभएको छ ।लोकतन्त्र तथा निर्वाचन सरोकार नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा.यादवले सबैलाई मान्य हुने गरी निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने बताउनुभयो । उहाँले जातीय पहिचान र भूगोलको विषयलाई लिएर दलहरुबीच विवाद हुनसक्ने भन्दै सबैलाई समन्वय गरेर […]

व्यावसायिक वातावरणमा कानुनी झन्झट हटाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं, साउन १९- प्रधानमन्त्री शेरबहादुर देउवाले व्यावसायिक वातावरणका लागि प्रशासनिक एवं कानुनी झन्झट हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल व्यावसायिक पहल (एनबीआई)ले आयोजना गरेको दोस्रो जिम्मेवार सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै प्रधामन्त्री देउवाले पछिल्लो राजनीति एवं आर्थिक क्षेत्रमा उत्साह आइरहेको भन्दै व्यावसायिक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सबै समस्या एकै रातमा […]

‘वान बेल्ट वान रोड’अवधारणा सरकारको उच्च प्राथमिकतामा छः मन्त्री बस्नेत

काठमाण्डाैं,साउन,१९- सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ सम्बन्धि अवधारणालाई सरकारले उच्च प्राथमिकता दिएको दावी गर्नु भएको छ । संचारमन्त्री बस्नेतले राष्ट्रहितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउँदै लगिएको पनि बताउनु भयो । आज काठमाडौंमा आयोजित ‘नेपाल – चीन सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले तातोपानी नाका […]

आजदेखि विश्व स्तनपान सप्ताह सुरु

इन्द्र कार्की महेन्द्रनगर,साउन,१७  प्रत्येक वर्ष अगस्ट १ देखि ७ तारिख सम्म मनाइने विश्व स्तनपान दिवस तथा सप्ताह आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाइएको छ । ‘सबै मिली स्तनपानलाई दिगो बनाऔ’ भन्ने नारा सहित सरकारले आजदेखि २५ औं विश्व स्तनपान सप्ताह समेत सुरु गरेको छ । आज वाट सुरु भएको स्तनपान सप्ताह साउन […]

प्रकाश पुनको “नाच्छे एक नम्बर” बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,साउन,१६- तिज पर्व आउन १ महिना बाँकी रहदा अहिले तिजका गितको बाढी नै लागेको छ ।  तिज पर्व आउन ३,४ महिना पहिलाबाट तिज गितको तयारी गर्ने कलाकारहरुले यस बर्षपनि थुप्रै लय शब्दमा तिज गित हरु सार्वजनिक गरेका छन । महिलाको महान पर्व हरितालिका तिज महिलाहरुको विशेष पर्व भएता पनि तिज गित गाउने र […]

राप्तीपारीका द्धन्द्ध पिडितहरुले आफ्नो पहिचान खुल्न नसक्दा समस्यामा

मध् पौडेल बाँके,साउन,१२- राप्तीपारीका द्धन्द्ध पिडितहरुले आफ्नो पहिचान खुल्न नसक्दा निकै समस्या परेको बताएका छन । द्धन्द्ध पिडितका सवाल र स्थानिय सरकारको भुमिकाको विषयमा अन्तरसक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन । मानवअधिकार संरक्षण तथा कानुन सेवा केन्द्र हरप्लेसका सहयोग तथा संक्रमणकालिन न्याय तथा शान्ति मञ्चको आयोजनमा राप्तीपारीको राप्ती सोनारी गाउँपालिका पर्ने वडा न ४ र […]

व्यवसायीक संगठनमा राजनिति गरिनुहुँदैन भट्टराई ।

म किन छु भने म कांग्रेस हुँ, मेरो आस्था कांग्रेसी हो तर मेरो उम्मेदवारी व्यवसायीक हो । यो स्टाटस हो कोहलपुरका प्रतिष्ठिीत व्यापारी तथा साहित्यकार प्रदिप भट्राइले आफ्नो फेसबुक स्टाटस हाल्नुभयो । आसन्न कोहलपुर उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका कोहलपुर क्षेत्रका युवा व्यापारी प्रदिप भट्टराई बहुमुखी प्रतिभाका धनी हुन् […]

व्यापारीहरुको हक हितमै लड्छु

बाँके,साउन,११- चक्र बहादुर अधिकारी यहि साउन १५ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त समावेसी प्यानलबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका चक्र बहादुर अधिकारी सरल स्वभावका , दुरदर्शी र अडिक व्यक्ति हुनुहुन्छ जसका कारण उद्योगी व्यापारीहरुको हक हितका पक्षमा जुन सुकै निकायका पक्ष्ँसंग डटेर लड्ने क्षमता भएको व्यक्ति हुनुहुन्छ । आज सम्म कुनै […]