मिलन मगर/ फुकुओका जापान भाद्र, ११- फुकुओका शहरमा ओहासी ग्रुपद्वारा नेपालीहरुको महान चाड दसैंको अबसर पारेर सत्र सेप्टेम्बर मा प्रथम पुरस्कार तीन लाख ऐन को फुट्सल प्रतियोगिता हुनेभएको छ । सोही प्रतियोगिताबाट प्रथम उपाधिको दाबेदारको लागि फुकुओकाको नीकै प्रख्यात टिम क्योदाइ सिजुका ऐफ•सी• ले ब्यापक रुपमा फुट्सल कृयाकलाप गरेको छ। फुकुओकाको योशिजुका स्थित फूटबल मैदानमा समयको […]
Author: Deependra Saru
छिमेकी वाटै हत्या भएको खुलासा
इन्द्र कार्की महेन्द्रनगर, भाद्र ,११ चार दिन अघि महेन्द्रनगरमा हत्या गरिएका सशस्त्र प्रहरी वल भन्सार गुल्म गड्डाचौकीका सशस्त्र प्रहरी जवान नरेन्द्र कुवँरको हत्या कुवँरका छिमेकी कैलाली वनभेडा स्थित सशस्त्र प्रहरीको बढीमालिका गण मा कार्यरत सशस्त्र प्रहरी भान वहादुर विष्टले गरेको खुलेको हो । हत्या पछि प्रहरी हिरासतमा राखिएका सशस्त्र प्रहरी भान वहादुर विष्टले हत्या स्वीकार […]
पुर्नवासमा वयस्क हात्तीको मृत्यु
इन्द्र कार्की/ महेन्द्रनगर, भाद्र ,१०- पुर्नवास नगरपालिका क्षेत्रमा एक जंगली वयस्क भाले हात्ती मरेको पाइएको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका १० नौरङ्गा स्थित नमुना सामुदायिक वनमा विधुतिय पासोमा परेर शुक्रवार एक जंगली भाले हात्ती मरेको हो । घटनास्थलमा हात्ती मार्नकै लागि विधुतिय पासो थापेको पाइएको वताइन्छ । पासो थाप्न विधुतिय तार विछ्याउन स्थान सफा गरेर […]
प्रथम “भि.आर.सि.सी. कप २०७४” हुने
हिमाल महरा घोराही,भदौ,७- हिन्दुको महान पर्व विजयादशमी तथा शुभदिपावलीको पावन अवसरमा प्रथम भि.आर.सि.सी. कप २०७४ हुने भएको छ । उक्त कार्यक्रम भि.आर.सी.सी.क्लबले आयोजना गर्न लागेको हो । कार्यक्रम यही असोज २० गतेबाट सुरुहुने कार्यक्रम अम्बीका मावीमा हर्नकमा सम्पन्न गरीने क्लबका अध्यक्ष भुपेन्द्र थापाले जानकारी दिनुभएको छ । “स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रका लागी खेलकुद” भन्दै आयोजना […]
घोराहीमा भोली हुने तीज विशेष साँस्कृतीक कार्यक्रमको तयारी पूरा
नरेश खड्का/ दाङ,भदौ २- यहि भदौ ३ गते “दाङको घोराहिमा तीज विशेष सास्कृतिक कार्यक्रम २०७४” हुनेभएको छ । हरितालिका तीजको अवसर पारेर राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति दाङको आयोजनामा हुन लागेको कार्यक्रममा दाङ जिल्लाका सम्पुर्ण कलाकार तथा लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्मा गायिका भुमिका गिरि , […]
विद्यानिलकण्ठमा स्वागत तथा तिज विशेष कार्यक्रम सम्पन्न
रोशन घर्ति दाङ,भदौ,२- घोराहीमा रहेको विद्यानिलकण्ठ माविमा स्वागत तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । नजिकिदै गरेको हरितालिका तिजको अवसर पारेर शुक्रबार स्वागत तथा तिज विशेष कार्यक्रम गरीएको हो । कक्षा १२ का छात्र सिद्धिमान बोहराको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक गणेश के.सी.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नवआगन्तुक कक्षा ११ का […]
तीज विशेष तथा विदाई कार्यक्रम सम्पन्न
रोशन घर्ति घोराही,साउन,३२- घोराहीमा रहेको भिक्टोरिया ट्युसन सेन्टरको आयोजनामा तिज विशेष तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । ट्युसन सेन्टरका सञ्चालक कपिल केसीको अध्यक्षता एवं शिक्षक दिनेश थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बिबिस प्रथम वर्षका विद्यार्थीलाई अबिर लगाएर उज्वल भविष्यको कामना सहित बिदाई गरीएको हो । कार्यक्रममा सञ्चारकर्मी एवं गायक रामसिंह विश्वकर्माले […]
औशीको रातमा आकाश तारा हराउला तर म हराउदिन तारा
रोशन घर्ति दाङ,साउन,३२- जब गायीकी प्रशंसा हुन्छ तारा गुरुङको अनि फुरुङ पर्छिन । उनको आवाज वास्तबैमै पनि तारीफ गर्न लायकको छ । तारादेवीको गितहरु प्राय प्रतिस्पर्धा र स्टेजहरुमा गाउने तारा गुरुङ रोल्पा डुब्रिङ गाविस रोल्पामा जन्म भएको थियो । समयले ठग्दै अब्बल बनाउदै लगेको अहिले स्टुडियोमा छिरेर समेत आफ्नो स्वर रेकर्ड गरेर बजारमा सार्वजनिक गरीसकेकी […]
सशस्त्र प्रहरी बलमा २५ सय जनाको माग
काठमाण्डौ,साउन,३१- सशस्त्र प्रहरी बलमा २५ सय जनाका लागि जागिर खुलेको छ । सशस्त्र प्रहरी बलले मंगलबार एक सुचना प्रकाशन गर्दै प्रहरी जवान, भान्छे, केश कर्तक, सुचिकार चर्मकर्मी र कुचिकार गरि २५ सय कर्मचारी माग गरेको हो । सशस्त्र प्रहरीले २३ सय जना जवान मात्रै माग गरेको छ । जसमा खुलातर्फबाट १ हजार २१ सय १९ […]
नेपाल मगर संघ क्युसु जापानले बाढीपिडितलाई आपत्कालिन राहतकोष संकलन गर्ने
मिलन मगर/ फुकुओका जापान,साउन,३१- मुलुकका विभिन्न भागमा गएको भिषण बाढी र पहिरोबाट भएको क्षतिको सहयोगार्थ जापानको फुकुओकामा विभिन्न सङ्घसंस्थाले राहत सङ्कलन जारी राखेका छन् । यसैक्रममा नेपाल मगर संघ क्युसु जापानले पनि बाढी पहिरोमा परी विस्थापित भयकाहरुलाई सहयोगका लागि फुकुओकामा ब्यापक राहत संकलन गर्ने भएको छ। जापानको क्युसु क्षेत्रमा बिभिन्न भिषामा गरी झन्डै सात हजार […]









