रोशन घर्ति दाङ,भदौ,२०- रुकुमको विभिन्न ठाउँमा बाँदर र दुम्सीले मकैबालीमा क्षति पु¥याएको छ । जिल्लाको पुथाउत्तरगंगा, भुमे र सिस्ने गाउँपालिकामा लगाइएको मकैमा बाँदर र दुम्सीले क्षति पु¥याएपछि किसानहरु चिन्तित भएका छन् । पाक्न लागेको मकैमा जंगली जनावरले क्षति गर्न थालेपछि मकैको बिउँपनि नउठ्ने होकी भन्ने चिन्ता बढेको भुमेका किसान जुनबहादुर बुढाले बताउनुभयो । विगतका वर्षहरुको […]
Author: Deependra Saru
NRNA जापानको मतदानको नतीजा सार्वजनिक को को भय बिजय।।
फुकुओका ,जापान,भदौ,१८- नयाँ नेतृत्वको लागि सम्पन्न गैरआवासीय नेपाली संघ (२०१७-१९)को जापानको मतदानको नतिजा सार्वजनिक भएको छ ।निर्वाचन समितिले निर्धारण गरेको समयअनुसार आइतबार बिहान १० वजेर २० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेर २० मिनेटमा जादा सकिएको थियो । सोही अबधिमा अनलाइन भोटिङमार्फत निर्वाचनमा जम्मा ७ हजार ५०३ मत मात्र खसेको थियो ।मतदानका लागि एनआरएनए […]
गौराले पार्लर कारोवारमा वृद्धि
इन्द्र कार्की महेन्द्रनगर,भाद्र,१८ सौन्दर्यका रुपमा पुरुष भन्दा महिलाहरु निकै अगाडी रहेका हुन्छन् । समान्य अवस्थामा पनि सरसफाई तथा सौन्दर्यका मामिलामा महिला सचेत रहन्छन । विशेष अवसरमा यसको प्रत्यक्ष प्रभाव देख्न सकिन्छ । सुदूर पश्चिममा हालै सम्पन्न गौरा पर्वको समयमा व्युटि पार्लरहरुमा देखिएको चहल पहल वाट समेत सौन्दय प्रति शहरी तथा ग्रामिण महिला मोह प्रस्ट देख्न […]
जसलाई धेरै माया बोलको गित सार्वजनिक
रोशन घर्ति/ दाङ,भदौ,१६- अहिले बजारमा जे पनि राम्रोको चर्चा हुन्छ । विशेष गरी त गित संगितको क्षेत्रमा दर्जनौ गित हरु बजारमा सार्वजनिक हुने गरेको छ । यसो त एउटा आधुनिक गित सार्वजनिक भएको छ । प्रकाश घिसिङ्गको अभिनय रहेको ‘‘जसलाई धेरै माया बोलको गित सार्वजनिक भएको हो । जुन गितमा मेलवान तामाङको स्वर , प्रकाश […]
अभिनयमा जम्दै मोडल कमल सिंह
रोशन घर्ति दाङ,भदौ,१६- तपाईलाई कस्तो केटा मनपर्छ झट्ट हेर्दा राम्रो ,राम्रो गेटअप गर्ने । मोडेल हुन पनि यस्तो कुराको निकै ख्याल गर्नुपर्ने हुन्छ । र मोडेलिङ क्षेत्रमा यत्तिले मात्र पुग्दैन अभिनय त खुबै चाहीन्छ । त्यस्तै एकजना यो सबै कुरामा पोख्त व्यक्ती हुनुहुन्छ मोडल कमल सिंह सानै उमेर बाट मोडेल बन्छु भन्ने सपना देख्नुभएको उहाँले […]
सिर्जनाको उत्कृष्ट अभिनय रहेको गित सार्वजनिक
रोशन घर्ति दाङ,भदौ,१६- अभिनयमा क्षेत्रमा नया अनुहार भित्रने क्रम निकै रहेको छ । यसो त केही समय यो क्षेत्रमा आएर हराउने सङख्या पनि निकै बढेको पाईन्छ । तर मनैदेखी कही गर्छु भनेर आएकाहरु भने लामो सम्म नै अभिनय क्षेत्रमा जम्ने गर्दछन । यस्तै नया अनुहार भित्रिएको छ । त्यो हो सिर्जना भुजेल उहाले अभिनय गर्नुभएको […]
महाकालीमा पुलको शिलान्यास
इन्द्र कार्की महेन्द्रनगर,भाद्र,१६ प्रधानमन्त्री शेर वहादुर देउवाले विहिवार एक कार्यक्रमका वीच महाकाली नदीमा वन्न लागेको चार लेनको पक्की पुलको शिलान्यास गरेका छन् । भीमदत्त नगरपालिका १२ ऐरी र ओदालीको सीमा पर्ने विपी नर्सरी महाकाली नदी किनारमा पुलको शिलान्यास गरिएको हो । निवार्चन आयोगले मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि वुधवार देखि […]
जोर्नी खिइने समस्या
इन्द्र कार्की महेन्द्रनगर,भाद्र,१४ उमेर पाको हुँदै जाँदा स्वाभाविक रुपमा हामीलाई हाडजोर्नी सम्बन्धी समस्याले बढी सताएको पाइन्छ । ‘अस्टिओ आर्थाइटिस’ भनिने यो समस्यालाई नेपालीमा जोर्नी खिइनु भनिन्छ । यो समस्या विशेषगरी महिनावारी बन्द भएका महिलामा देखा पर्छ। जोर्नी खिइने समस्या गाउट, बाथ, जोर्नीमा चोटपटक र क्याल्सियमको कमी भएमा पनि देखिन्छ । चोटपटक लागेर जोर्नी खिइने समस्या […]
रेश्माले जवानी मेरो फुलसरी भन्दै
रोशन घर्ति/ दाङ,भदौ,१२- तपाई गित कतीको सुन्नुहुन्छ कस्ता खालेको गित सुन्न रुचाउनुहुन्छ ?आधुनिक,चलचित्र,पप यस्तै विशेष युवायुवतीले रुचाउने गित होईन र ? तर यो सबै खालेको गित एकैजनाले गाउन भने हम्मेहम्मे पर्दछ तर एकजना यस्तो गायीका हुनुहुन्छ आँखाबाट आशु झर्ने आधुनिक अनि उफ्रिउफ्रि नाच्ने पप गित गित गाउनुहुन्छ रेश्मा के.सी. अझ स्टेजमा गएपछि विशेष पप र […]
सुदूरपश्चिममा गौराको रौनक
इन्द्र कार्की/ महेन्द्रनगर,भाद्र ,१२- भाद्र कृष्ण पञ्चमीका दिन देखि सुरु हुने गौरा पर्व सुदूरपश्चिमवासीहरुको महान पर्व हो । यहि महान पर्व गत शनिवार देखि सुदूरपश्चिमका जिल्लाहरुमा सुरु भएको छ । गौरा पर्व सुरु भए संगै यहाँका पहाडि तथा तराईका जिल्लाहरुमा सुदुरको चिनारी तथा लोकप्रिय डेउडा भाका पनि गुञ्जन थालेको छन् । गौरा पर्वको पहिलो दिन […]










