सिर्जनाको उत्कृष्ट अभिनय रहेको गित सार्वजनिक

रोशन घर्ति
दाङ,भदौ,१६-
अभिनयमा क्षेत्रमा नया अनुहार भित्रने क्रम निकै रहेको छ । यसो त केही समय यो क्षेत्रमा आएर हराउने सङख्या पनि निकै बढेको पाईन्छ । तर मनैदेखी कही गर्छु भनेर आएकाहरु भने लामो सम्म नै अभिनय क्षेत्रमा जम्ने गर्दछन ।

यस्तै नया अनुहार भित्रिएको छ ।   त्यो हो सिर्जना भुजेल उहाले अभिनय गर्नुभएको ‘‘जिबन ढली जाओस बरु……..बोलको गित सार्वजनिक भएको छ । प्रस्तुत गितमा सुर्दशन गौतमको स्वर,ज्ञान बहादुर गुरुङको शब्द र तिर्थराज आचार्यको संगित रहेको छ ।

मुकेश हुमागाईको कोरीयोग्राफी,प्रदिप ढकाल र अम्रीत चापागाईको सम्पादन र शिशिर श्रेष्ठको निर्देशन रहेको छ । भने अभि,सन्तोष र सिर्जना भुजेल को अभिनय रहेको छ ।
बिहानी अनलाईको तर्फबाट सफलता शुभकामना