जनकपुरधाम,२९ भदौ कांग्रेस नेता विमलेन्द्र निधि डेरा जमाएरै बसेका छन्, गृहनगरमा । उनलाई साथ दिँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बुधबार भोट माग्न पुगे । निधिजस्तै सक्रिय छन्, राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि । जनकपुरका लथालिंग अवस्थाका भित्री सडकमा महतोको ‘साइकल सवारी’ यतिबेला चर्चामा छ, मतदातामाझ । […]
Author: Deependra Saru
किन रोईन शान्तीश्री
काठमान्डौँ,भदौ,२६- धौलागिरीमा जन्मीएका कलाकार तथा बहुप्रतिभाका धनि प्रकाश सपुतको नयाँ दशैं विशेष गीत चरर बरर धरर सार्वजनिक भए पछि चौतर्फि प्रशंसा पाएको छ ।मौलीक तथा समसामयीक विषय बस्तुलाई गीत मार्फत प्रस्तुत गरिएको कारणले पनि यो गीत लोकप्रिय बनेको हो ।चर्चित गायीका शान्ती श्री परियारले गीत हेरेर आफ्नो आँसु नथामिएको भन्दै गीत शेयर गरेकी छन । […]
मरेका चौपायाहरुको व्यवस्थापन नहुदा समस्या
इन्द्र कार्की/ महेन्द्रनगर,भाद्र,२४ छाडा छोडिएका चौपायाहरु (गाई,गोरु) को उचित व्यवस्थापन हुन नसक्दा देखा परेका समस्याहरु छदै दैनिक तथा साप्ताहिक रुपमा मर्ने गरेका चौपायाहरुको र्दुगन्धले पुर्व पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रु र स्थानिय वासिन्दाहरुलाई थप समस्या हुन थालेको छ । छाडा रुपमा रहेका चौपायाहरु रोगव्याधि, आपसी लडाइ, खेत मालिकको कुटाइ आदि कारणले मर्ने गरेका […]
शिक्षामा दलीय राजनितीकको अन्त्य हुनु्पर्ने
रोशन घर्ति दाङ,भदौ,२४- विद्यार्थीहरुमा देशभक्तिको भावना जागृत गराएर युवा वर्गलाई राष्ट्र र राष्ट्रियताप्रति सजक बनाउनुपर्ने घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही कमिटिले आयोजना गरेको कार्यक्रममा बोल्ने सहभागीहरुले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनकालागि युवाहरु सचेत हुनुपर्ने ,शिक्षामा भएको दलीय राजनितीकको अन्त्य हुनु्पर्ने बताएका थिए । त्यसका लागि जिल्लाका प्रत्येक […]
विमानस्थल सञ्चालनका लागि दबाव समिती गठन
इन्द्र कार्की / महेन्द्रनगर,भाद्र,२३ सुदूरपश्चिमका बरिष्ठ पत्रकार खेम भण्डारीले मझगाउँ विमानस्थल पुनःसञ्चालनका लागि नागरिक स्तर वाट अभियान सूरु गरेका छन् । उक्त अभियानलाई अगाडि वढाउन विहिवार उद्योग बाणिज्य संघ कञ्चनपूरमा दवाब समिती गठन गरिएको छ । भण्डारीले विमानस्थल पुनःसञ्चालनमा ऐक्यवद्धता जनाउन फेसवुक पेज वनाई उक्त अभियान सूरु गरेका हुन । उद्योग बाणिज्य संघको नेतृत्वमा जिल्लामा रहेका […]
हलमा दुई रुपैयाँ
इन्द्र कार्की / महेन्द्रनगर,भाद्र,२३ असिम शाह निर्देशक रहेको चलचित्र “द्ई रुपैयाँ” आज शुक्रबार देखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको छ । दुई युवक दार्ही र जुरेलीको मित्रताको कथा हो— चलचित्र ‘दुई रुपैयाँ’ । दुई रुपैयाँ’मा दार्ही र जुरेलीको भूमिकामा क्रमशस् आसिफ शाह र निश्चल बस्नेत छन् भने अन्य कलाकारहरुमा आशिफ शाह, बुद्धि तामाङ, रवीन्द्र झा, राजन […]
छक्का पञ्जा २ को टेलर रिलिज
इन्द्र कार्की / महेन्द्रनगर,भाद्र,२२- बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा २ को टे«लर सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला निर्देशित छक्का पञ्जा कै सिक्वेल रुपमा हेरिए पनि छक्का पञ्जा कै निरन्तरता नभई नितान्त फरक कथावस्तु मा वनेको चलचित्र हास्यप्रदान रहेको निमार्ण पक्षको दावी छ । वुधवार साँझ ६ वजे ५ मिनेटको शुभ मुहूर्त पारी […]
‘आनो’ले सताउँछ ? यस्ता छन् रोकथाम र उपचार विधि
डा.आनन्दकुमार शर्मा बिपी कोइराला लायन्स सेन्टर फर अप्थेल्मिक स्टडिजका नेत्ररोग विशेषज्ञ आँखा महत्वपूर्ण र संवेदनशील अंग हो। आँखाको हेरचाहा र सरसफाइमा अलिकति पनि लापरबाही हुने बित्तिकै विभिन्न किसिमका समस्या देखा पर्छन् । सुरुसुरुमा सामान्य त हो नि भनेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ। आँखाका विभिन्न समस्यामध्ये एउटा हो, ‘स्टाइ’ अर्थात् बोलिचालीको भाषामा […]
प्राज्ञिकको नगर अभ्यास वर्ग भोली हुने
रोशन घर्ति दाङ,भदौ,२२- प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद नेपाल घोराही उपमहानगरको एक दिवसीय अभ्यास वर्ग यही भाद्र २३ गते नेपाल पत्रकार महासंघ घोराहीको सभा हलमा सम्पन्न हुने भएको छ। सो अभ्यास वर्ग कार्यक्रममा घोराही उपमहानगर क्षेत्रका १० वटा कलेजका १२० जना विद्यार्थीहरु सहभागी हुनेछन्। सो कार्यक्रममा विद्यार्थीहरु लाई विद्यार्थी परिषदको विचार ,कार्य पद्धति ,राष्ट्रका लागी युवा […]
वसपार्क क्षेत्रका विकृति रोक्न अभियान सञ्चालन
इन्द्र कार्की/ महेन्द्रनगर,भाद्र,२१- महेन्द्रनगर वसपार्क क्षेत्रलाई विकृतिरहित वनाउन यस क्षेत्रमा अभियान सञ्चालन गरिएको छ । महेन्द्रनगर वसपार्क क्षेत्रका व्यवसायी संस्थाहरु वसपार्क क्षेत्रका विकृति हटाउन सामुहिक रुपमा अघि सरेका छन् । होटल व्यवसायी संघ कञ्चनपुरको अगुवाईमा यातायात तथा होटल व्यवसाय संग प्रत्यक्ष सरोकार राख्ने संस्थाहरु संयुक्त रुपमा यस अभियानमा लागेका हुन् । महाकाली सेती यातायात व्यवसायी […]









